Logo

रिपोर्टर्स नेपाल

महिला टी–२० विश्वकप : दुई खेल हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी । आईसीसी महिला टी–२० विश्वकपअन्तर्गत आज दुई खेल हुँदैछ। आज समूह ‘ए’ र समूह ‘बी’ का खेलहरु हुँदैछन्। आज हुने पहिलो खेलमा इङ्ल्यान्डले वेस्ट

विस्तृत पढ्नुहोस
सैनिक शिविरमा गोली चल्दा ५ सैनिकको मृत्यु

एजेन्सी । फिलिपिन्सको दक्षिणी भागमा रहेको उत्तरी मिन्डानाओस्थित सैनिक शिविरमा शनिबार एक सैनिकले निदाएका अन्य सैनिकमाथि गोली प्रहार गर्दा चार सैनिकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते

राष्ट्रियतामाथि कुनै न कुनै प्रकारले आक्रमण भइरहेको छ : लिङदेन

काठमाडौं, २८ माघ । राप्रपाका अध्यक्ष तथा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री राजेन्द्र लिङदेनले राष्ट्रियतामाथि आक्रमण भइरहेको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री लिङदेनले राष्ट्रियतामाथि

चिनियाँ जासुसी बेलुनबारे अमेरिकाको थप प्रतिक्रिया

एजेन्सी । अमेरिकी गुप्तचर समुदायले चिनियाँ जासुसी बलुनलाई पीपुल्स लिबरेसन आर्मीद्वारा सञ्चालित बृहत निगरानी कार्यक्रमसँग जोडेको छ। वाशिङ्गटन पोस्टले अमेरिकी अधिकारीहरूले जासुसी निशाना बनाइएका सहयोगी र साझेदारहरूलाई यसबारे जानकारी दिन

शितल निवासमा राष्ट्रपति भण्डारीको रात्रीभोज

काठमाडौं, २५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद्‍हरुका लागि रात्रीभोज आयोजना गरेकी छिन्। राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका सांसद्‍हरुलाई आज ३ बजेदेखि राष्ट्रपति कार्यालय शितल निवासमा रात्रिभोज दिकी हुन्। राष्ट्रपति कार्यालयका सचिव

चिकित्सक संघले आइतबार देशभरका अस्पतालमा अतिआवश्यक बाहेक अन्य सेवा बन्द गर्ने

काठमाडौं, २८ माघ । नेपाल चिकित्सक संघले आइतबार देशभरका अस्पतालमा अतिआवश्यक बाहेक अन्य सेवा बन्द गर्ने भएको छ। संघले आज विज्ञप्ती जारी गर्दै चिकित्सक संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा

माओवादी पार्टीको भविष्य उज्वल छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २८ माघ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएको भन्दै पार्टीको भविष्य उज्जवल भएको बताएका

विवाहको बग्गीलाई ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु

एजेन्सी । शनिबार बिहान भारतको मेरठको खरदोनी गाउँ नजिकै ट्रक र घोडाबग्गी जुँध्दा ३ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा बग्गीमा सवार तीनजनासँगै घोडाको पनि मृत्यु भएको छ। ट्रक चालकको

अफगानिस्तानमा ८ सय युवा राष्ट्रिय सेनामा भर्ती

एजेन्सी । अफगानिस्तानमा ८ सयभन्दा बढी युवाहरू अफगान राष्ट्रिय सेनामा भर्ना भएका छन्। राजधानी काबुल र पश्चिमी हेरात प्रान्तमा तीन महिनाको सैन्य तालिम पाठ्यक्रम पूरा गरी प्रमाणपत्र प्राप्त गरेका ८

लुम्बिनी : मन्त्री केसीले दिईन् राजीनामा

काठमाडौं, २८ माघ । लुम्बिनी प्रदेश सरकारकी एक जना मन्त्रीले राजीनामा दिएकी छिन्। नेकपा (माओ‌वादी केन्द्र)बाट मन्त्री बनेकी कृष्णा केसीले राजीनामा दिएकी हुन्। मन्त्रालय छनोटमा असन्तुष्टि भएको भन्दै उनले राजीनामा

महिला टी–२० विश्वकप : श्रीलंकाको विजयी सुरुवात

एजेन्सी । श्रीलंकाले आइसीसी महिला टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ। गएराति सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाविरुद्ध ३ रनको रोमाञ्चक जित निकाल्दै श्रीलंकाले प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

दिनभर जनताको काम, साँझ बिहान बारीमा

दाङ्, २८ काठमाडौं । दिनभरि वडाको काममा व्यस्त। जनतासँग भेटघाट र साक्षात्कार। दिनभरको खटाइले थकान महसुस हुँदा थकाइ बिसाउने ठाउँ बनेको छ तरकारी खेती। तुलसीपुर उपमहानगरपालिका–१२ का वडाध्यक्ष खुसीराम चौधरीको