Logo

रिपोर्टर्स नेपाल

नेपालको अर्थतन्त्र मुठ्ठीभरका मान्छेहरुको हातमा जाँदैछ : विप्लव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ माघ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले नेपालको अर्थतन्त्र मुठ्ठीभरका मान्छेहरुको हातमा गइरहेको बताएका छन्। उनले काठमाडौंस्थित नाँचघरमा आज पत्रकार सम्मेलनमा

विस्तृत पढ्नुहोस
पौष १० गते एमालेले छट्‍टु काम गरेकै हो : कांग्रेस महामन्त्री थापा (भिडियोसहित)

काठमाडौं, २५ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पौष १० गते एमालेले छट्टु काम गरेको आरोप लगाएका छन्। उनले आज काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’

नयाँ भनिएका दलहरुमा पनि सत्ता लिप्सा देखियो : नेता पौडेल

काठमाडौं, २५ माघ । नेपाली कांग्रेसका नेता तथा सांसद् प्रदिप पौडेलले नयाँ भनिएका राजनीतिक पार्टीहरुमा पनि सत्ता लिप्सा दिएको बताएका छन्। उनले आज काठमाडौंमा आयोजित अबको नेपाली राजनीति र लोकतान्त्रिक

आत्मदाह गरेका आचार्यको परिवारलाई ५० लाखको बिमा भुक्तानी

काठमाडौं, २५ माघ । नयाँ बानेश्वरमा आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई ५० लाखको बिमा दाबी भुक्तानी गरिएको छ। आचार्यले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा बिमा गरेका थिए। उनले २०७७

सभामुख घिमिरे र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं, २५ माघ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। उनीहरुबीच संसद सचिवालय सिंहदरबारमा भेटवार्ता भएको हो। भेटमा आपसी सहयोग र द्विपक्षीय

सुदूरपश्चिम प्रदेश : विश्वासको मत लिन बोलाइएको बैठक स्थगित

काठमाडौं, २५ माघ । सुदूरपश्चिम प्रेदश सभाको लागि बोलाइएको बैठक स्थगित भएको छ। आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने कार्यसूची रहेको थियो। तर नागरिक उन्मुक्ति पार्टीले सरकारलाई विश्वासको

ठूला बदमासीहरू नियन्त्रण गरे साना बदमासीहरू क्रमशः न्यूनिकरण हुन्छन् : प्रधानमन्त्री

काठमाडौं, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला बदमासीहरू नियन्त्रण गरे साना बदमासीहरू क्रमशः न्यूनिकरण हुने बताएका छन्। मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा राजस्वको अवस्था र चुहावट नियन्त्रण सम्बन्धि

डब्लुपीएलको अक्सनका लागि नेपालबाट सिफारिस भएका कुनै खेलाडी परेनन्

काठमाडौं, २५ माघ । पहिलो संस्करणको महिला प्रिमियर लिग (डब्लुपीएल)का लागि नेपालबाट सिफारिस भएका ५ खेलाडी अक्सनमा परेका छैनन् । नेपाल क्रिकेट संघ (क्यान) ले महिला टिमकी कप्तान रुविना क्षेत्री,

देउवालाई विपक्षी दलको नेता नबनाउन सर्वोच्चमा परेको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं, २५ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेता नबनाउन भन्दै सर्वोच्च अदालतमा परेको मुद्धामाथि आज सुनुवाइ हुँदैछ। उनको मुद्धा न्यायाधीश सुष्मालता माथेमाको इजलासमा तोकिएको छ। न्यायाधीश

लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु

काठमाडौं, २५ माघ । लुम्बिनी प्रेदशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ। मतदान अहिले दाङ्गस्थित घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रमा १० बजेदेखि सुरु भएको हो। मतदानमा प्रदेशसभा सदस्य, स्थानीय

चीनद्वारा ६० लाख अमेरिकी डलर सहयोग घोषणा

एजेन्सी। चीनले टर्कीएका भूकम्प पीडितका लागि ६० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। आपत्कालीन सहायताअन्तर्गत उक्त रकम टर्कीएलाई उपलव्ध गराउने घोषणा भएको हो। साथै चीनको रेडक्रसले टर्कीए

साफ यू-२० महिला च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं, २४ माघ । नेपाल बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ। ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा मंगलबार भारतलाई ३-१ गोल अन्तरले हराउँदै