काठमाडौं,८ भदौ । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई अर्काको घर जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको छ ।
काठमाडौं,८ भदौ । लोकप्रिय गायिका समीक्षा अधिकारीकी दिदी शर्मिला अधिकारीले आफ्नो कारण बहिनी समीक्षाको अष्ट्रेलियाको भिषा रद्द भएको समचारप्रति पहिलोपटक मुख खोलेकी छन् । उनले आज सामाजिक सञ्जालबाट आफ्नो धारणा
काठमाडौं,८ भदौ । लगानी बोर्डले चारवटा जलविद्युत् आयोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ। शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बोर्डको ५५औँ बैठकले
काठमाडौं,८ भदौ । नेपाल विद्युत प्राधिकरणको वनस्थलीमा रहेको कार्यालयमा आगलागी भएको छ । काठमाडौं महानगरपालिकाकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइसकिएको छ । आगलागीबाट भएको क्षतिको विवरण खुलेको छैन । विद्युत्
कमल बुढाथोकी काठमाडौं,८ भदौ । सत्तापक्ष र प्रतिपक्षी दलबीचको लामो रस्साकस्सीपछि संसदीय समितिले नेतृत्व पाउने भएका छन् । गत वर्षको मंसिरमा सम्पन्न आम निर्वाचनपछि झण्डै ६ महिनापछि गत बैशाख १५
काठमाडौं,८ भदौ । मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन (मोहन थकाली) पोखरामा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय, बैदामको टोलीले बिहीबार पोखरा-८ सिर्जनाचोकस्थित लक्ष्मी होटलमा तास
काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन्। २०२० को चुनावमा पराजयको नतिजा उल्ट्याउन खोजेको अभियोगमा उनीविरुद्ध मुद्दा चलिरहेको छ। बीबीसीका अनुसार जेलबाट ट्रम्पको आधिकारिक
काठमाडौं,८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दैछ । अपराह्न पाँच बजे बस्ने बैठकमा ११ गते हुने संसदीय समितिका सभापति पदको निर्वाचनमा मत दिने कि नदिने लगायतका एजेण्डामा
काठमाडौं,७ भदौ । सरकारले दुई सचिवको जिम्मेवारी हेरफेर गरेको छ । बुधवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको सरकारकी
काठमाडौं,७ भदौ । सरकारले विभिन्न सरकारी निकायमा ६५८ राजपत्रांकित श्रेणीका कर्मचारीको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का दुई वटा बैठकका निर्णयबाट विभिन्न मन्त्रालयको प्रस्तावमा ६५८ राजपत्रांकित श्रेणीका कर्मचारी
काठमाडौं,७ भदौ । पछिल्लो समय नेपालमा तिब्र गतिमा महामारीको रुपमा फैलिरहेको लम्पी स्किन रोगका कारण मर्ने पशुको संख्या ५२ हजार नाघेको छ । प्रतिनिधि सभामा सांसदहरुले उठाएको यससम्बन्धी विषयमा सरकारको
काठमाडौं,७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले पार्टीको अबको मुख्य एजेण्डा राजसंस्थाको पुनर्स्थापना भएको घोषणा गरेका छन् । बिहीबार काठमाडौँमा सुरु भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन