Logo

रिपोर्टर्स नेपाल

उत्तरपश्चिम पाकिस्तानमा डुङ्गा पल्टिँदा १० बालबालिकाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लास्थित बाँधमा आइतबार डुङ्गा पल्टिँदा १० बालबालिकाको मृत्यु भएको छ। जिल्लाको टाँडा बाँधमा २५ जना बालबालिकासहितको डुङ्गा

विस्तृत पढ्नुहोस
एनएफपिजे नेपालद्धारा ट्राभल फोटोग्राफी सम्बन्धि कार्यशाला गोष्ठि

काठमाडौं, १५ माघ । राष्ट्रिय फोटो पत्रकार समूह(एनएफपिजे) नेपालले बेलाबेलामा आफ्ना सदस्यहरुलाई विभिन्न प्रकारको फोटोग्राफी सम्बन्धि तालिम प्रदान गर्दै आईरहेको छ। यसै शिलशिलामा काठमाडौमा एनएफपिजे नेपालले भारतीय फोटो पत्रकार दुर्लभ

इरानमा भूकम्प : तीन जनाको मृत्यु, आठसय बढी घाइते

एजेन्सी । इरानमा गएराति भएको ५.९ रिक्टर स्केलको भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ भने आठ सय १६ जना घाइते भएका छन्। देशको उत्तरपश्चिम अजरबैजान प्रान्तको खोय शहरमा भूकम्प

सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्ने

काठमाडौं, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचनाको हकसम्बन्धी विषयमा सोमबार सरोकारवाला पक्षसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार सूचना वर्गीकरण समितिले कुन सूचना दिने

रबि फेरि बने पार्टी सभापति

काठमाडौं, १५ माघ । रबि लामिछाने पुन: राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बनेका छन्। आज बसेको पार्टीको केन्द्रीय बैठकले उनलाई सभापतिमा मनोनयन गरेको हो। रबि पार्टी सभापतिमा चयन हुनुपूर्व नयाँ नागरिकताअनुसार

अन्तरघातीलाई कारवाही गर्ने पत्र पठाउन म्याद थप्यो कांग्रेसले

काठमाडौं, १५ माघ । नेपाली कांग्रेसले गत मंसिर ४ गतेसम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा अन्तरघात गर्ने कार्यक्रताहरुको नामावली पठाउने म्याद थप गरेको छ। केन्द्रीय अनुशासन समितिले आज

निर्मला कुर्मीको न्यायका लागि ऐक्यवद्धता

काठमाडौं, १५ माघ । निर्मला कुर्मीको न्यायका लागि विभिन्न संस्था र ब्यक्तिहरुले ऐक्यवद्धता जनाएका छन्। आज माईतीघरमा भएको प्रदर्शन कार्यक्रमा राष्ट्रिय महिला अधिकार मञ्च काठमाडौंकी अध्यक्ष रिमा सुब्बा, अभियान्ता सुमन

सरकारका गोप्य रहने सूचनामा पत्रकार महासंघको ध्यानाकर्षण

काठमाडौं, १५ माघ । नेपाल पत्रकार महासंघले सरकारको ८७ प्रकारका विषयलाई गोप्य राख्ने निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको छ। महासंघले आज एक विज्ञप्ति जारी गर्दै सरकारले सूचनाको हकसम्बन्धी ऐन, २०६४ लाई

नियुक्ति बिनै प्रशिक्षणमा लागे मोन्टी, राखेपले ढिलाई गरेको क्यानको आरोप

काठमाडौं, १५ माघ । नेपाल क्रिकेट संघ(क्यान) ले नयाँ प्रशिक्षकका रुपमा भारतीय प्रशिक्षक मोन्टी देसाईलाई प्रशिक्षणमा लगाएको छ। क्यानले त्रिदेशीय खेल नजिकै आइरहेकाले आफ्नो आग्रहमा नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षण

लुम्बिनी गौचरन जस्तै छ रे : पर्यटन मन्त्री किराँती

काठमाडौं, १५ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले लुम्बिनी गौचरन जस्तै रहेको सुनेको बताएका छन्। उनले आज मन्त्रालयमा लुम्बिनी क्षेत्र विकास कोषका पदाधिकारीहरूसँगको छलफलमा आफूअहिलेसम्म पनि

स्वास्थ्य मन्त्रीको छातीमा प्रहरीद्धारा गोली प्रहार

एजेन्सी । भारतमा स्वास्थ्य मन्त्रीलाई प्रहरीले गोली हानेका छन्। ओडिशा राज्यका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रीसमेत रहेका झारसुगुडाका विधायक नव किशोर दासलाई एक प्रहरीले जनसभामा जाँदै गर्दा गोली हानेका हुन्।

क्यालिफोर्नियामा एक हप्तामै दोस्रो गोलीकाण्ड, तीनको मृत्यु, चार घाइते

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा एक हप्तायता नै दोस्रो पटक गोली काण्ड भएको छ। शनिबार भएको यो पछिल्लो गोलीकाण्डमा परेर तीन जनाको ज्यान गएको छ भने अरु चार जना घाइते भएका