काठमाडौं, ७ माघ । प्रतिनिधि सभाको उपसभामुख निर्वाचनका लागि संसद् बैठक सुरु भएको छ। अहिले १ बजेदेखि सुरु भएको बैठकले आज संसद्मा उपसभामुखको निर्वाचन हुनेछ।
काठमाडौं, ७ माघ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-१० क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ। आज इटहरीमा भएको फाइनलमा प्रदेश १ लाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि जितेको हो। प्रदेश-१
काठमाडौं, ७ माघ । भारतीय राजदूतावासको आयोजनामा आजादीका अमृत महोत्सवअन्तर्गत पशुपति मन्दिर परिसरमा ५ किलोमिटर लामो दौडको आयोजना गरेको छ। वातावरण मैत्रीको अवधारणालाई प्रवद्धन गर्ने उद्धेश्यले पशुपति मन्दिर परिसरमा ५
एजेन्सी । लेबनानमा रहेको संयुक्त राष्ट्रसंघको अन्तरिम बल ले लेबनान-इजरायली सीमाना नजिक तनाव निम्त्याउने खालको कुनै पनि गतिविधि नगर्न चेतावनी दिएको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ। संयुक्त राष्ट्रसंघ एजेन्सीका प्रवक्ता
काठमाडौं, ७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् सोबिता गौतमले आजपहिलो पटक प्रतिनिधिसभामा बोल्दै धेरैको मन जितिन। उपसभामुखमा उनकै पार्टीकी सांसद् इन्दिरा रानामगरको प्रस्तावबन्दै बोल्दै गर्दा धेरैलाई भावनामा डुबाइन्। प्राकृतिक
एजेन्सी । चीनको दक्षिणपश्चिम तिब्बत स्वायत्त क्षेत्रको निङ्ची शहरमा गएको हिम पहिरोमा परेर २८ जनाको मृत्यु भएको छ। हिमपहिरोपछि काउन्टीलाई न्इङ्चीको प्याड टाउनशिपसँग जोड्ने सुरुङबाट बाहिर निस्कने राजमार्ग अवरुद्ध भएको
काठमाडौं, ७ माघ । मधेस प्रदेशका शहिदहरुप्रति आफूहरुले केही अनादर नगरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङदेन बताए। उनले प्रतिनिधिसभामा बोल्दै माघ ५ गते संसद्मा मधेसका शहिदहरुप्रति आफूहरुले
काठमाडौं, ७ माघ। सभामुख पदको गरिमा र शाखको अभिवृद्धि गर्नु आफ्नो संवैधानिक दायित्व भएको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बताए। घिमिरेले सभामुखमा निर्वाचित भएपछिको पहिलो बैठकमा आफ्नो धारणा राख्दै सभामुखको
काठमाडौं, ७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिबीको दर घटाउँदै प्रोटिनलगायत पोषणका स्रोतहरुमाथि सबैको पहुँच स्थापित गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। शनिबार काठमाडौंमा ‘राइट टु प्रोटेन रन’ हाफ
काठमाडौं, ७ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वदेशी एवं विदेशी चलचित्रको अग्रिम बुकिङमा देखिएको समस्यालाई समधान गर्न बक्सअफिस शाखालाई निर्देशन दिएको छ। चलचित्र विकास बोर्डले जाँच (सेन्सर) का
काठमाडौं, ७ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीको नेतृत्वमा एक टोली आज दादुरा–रुवेला प्रकोप फैलिएको बाँकेको नेपालगञ्ज जाँदैछ। दादुरा फैलिएको अवस्थाको अध्ययन तथा रोकथाम र नियन्त्रणको पहलका लागि मन्त्री
एजेन्सी । पछिल्ला चार वर्षमा पाकिस्तानमा ४२ पत्रकारहरु मारिएका छन्। पाकिस्तानका संसदीय मामिला मन्त्री मुर्तजा जावेद अब्बासीले शुक्रबार सिनेटलाई जानकारी दिदैँ सो बारे जानकारी गराएका हुन्। सूचना मन्त्रालयको तथ्याङ्कअनुसार ती