काठमाडौं, ५ माघ । गृहमन्त्री रबि लामिछानेले पुष २७ गते राप्रपाले आयोजना गरेको चियापान कार्यक्रममा सुरक्षाकर्मीको हत्या आरोपमा फरार रहेका सांसद् लक्ष्मी महतो कोइरीलाई पक्राउ
काठमाडौं, ५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलबीच बालुवाटारमा भेटवार्ता भएको छ। उनीहरुबीच सभामुख निर्वाचनको बारेमा छलफल भएको जनाइएको छ। आज हुँदै गरेको सभामुखको
काठमाडौं, ४ माघ । नेपाली कांग्रेसले प्रतिनिधि सभामा आफ्नो उम्मेदवार ईश्वरी न्यौपानेलाई मतदान गर्न ह्वीप जारी गरेको छ। कांग्रेसका प्रमुख सचेतक रमेश लेखेकले आज एक विज्ञप्ती जारी गर्दै न्यौपानेलाई मतदान
काठमाडौं, ४ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले काठमाडौंमा कारागारभित्र जेल जीवन बिताइरहेका रेशम चौधरीलाई भेटेर मात्रै मन्त्रिमण्डल विस्तारको तयारी गर्ने गरेका छन्। मुख्यमन्त्री रावल र माओवादी संसदीय दलका
काठमाडौं, ४ माघ । एनआईबिएल ग्रोथ फण्डको बाँडफाँड सम्पन्न भएको छ। एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहने गरी एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतको ‘एनआईबिएल ग्रोथ फण्ड’ को मंगलबार बाँडफाँड
काठमाडौं, ४ माघ । प्रतिनिधि सभाको सभामुख पदका लागि दुई जनाको मात्रै उम्मेद्वारी परेको संघीय संसद् सचिवालयले जनाएको छ। निर्वाचन कार्यतालिका अनुसार मध्यान्ह १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयन गर्न
काठमाडौं, ४ माघ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई नेपाली कांग्रेससहित सबै दलले विश्वासको मत दिएका छन्। मतदानमा सहभागी सबै प्रदेशसभा सदस्यहरुले विश्वासको मत दिएपछि मुख्यमन्त्री यादव सर्वसम्मतले विश्वासको मत
काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी ईश्वरी न्यौपानेको समर्थकमा एकीकृत समाजवादीका प्रकाश ज्वाला रहेका छन्। सभामुखमा कांग्रेसको तर्फबाट ईश्वरी न्यौपानेले उम्मेद्वारी मनोनयन दर्ता गराएकी छिन्। उनको प्रस्तावकमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेपछिको पहिलो बैठक अहिले सिंहदरबारमा बसिरहेको छ। मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको हो।
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धा गर्दै चर्चामा आएका गुल्मीका सागर ढकालले बानेश्वरबाट प्रतिपक्षको भूमिका खेल्ने बताएका छन्। उनले फेसबुकमा भिडियो पोष्ट गर्दै भनेका छन्,
काठमाडौं, ४ माघ । नेकपा (एकीकृत समाजवादी)को आज (बुधबार) पार्टी कार्यालयमा बसेको बैठकले नेता झलनाथ खनालको नेतृत्वमा पार्टीको मुल नीति र कार्यक्रम निर्माण मस्यौदा समिति गठन गरेको छ। समाजवादीका विभिन्न
काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा नेपाली कांग्रेसको तर्फबाट ईश्वरी न्यौपानेले उम्मेद्वारी मनोनयन दर्ता गराएकी छिन्। न्यौपानेको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा एकीकृत समाजवादीका प्रकाश ज्वाला रहेका छन्।