Logo

रिपोर्टर्स नेपाल

कप्तान पौडेल भन्छन् : रिजल्ट हाम्रो कन्ट्रोलमा छैन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले खेलको नतिजा आफ्नो हातमा नभएको बताएका हुन्। एसिया कप क्रिकेट खेल्न पाकिस्तान जान लागेको

विस्तृत पढ्नुहोस
एसिया कप खेल्न सन्दीप टीमसँगै नजाने

काठमाडौं, ५ भदौ । एसिया कप क्रिकेट प्रतियोगितामा सन्दीप लामिछाने टोलीसँगै सहभागी नहुने भएका छन्। मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै लामिछाने टोलीसँगै सहभागी नहुने बताएको हो। क्यान

कांग्रस पार्टी पंक्तिमा निराशाको बादल मडारियो : प्रचार विभाग प्रमुख विश्वकर्मा

काठमाडौं, ५ भदौ । कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टी पंक्तिमामा निराशाको बादल मडारिएको बताएका छन्। मङ्गलबार पार्टी कार्यालयमा साउन २० देखि ३० देशव्यापी कांग्रेसको आन्तरिक अभियानको समिक्षा गर्दै

सूर्यज्योति लाइफ इन्स्यारेन्सको ‘एजेन्सी अवार्ड नाइट–२०८०’ सम्पन्न

काठमाडौं, ५ भदौ । सूर्यज्योति लाइफ इन्स्यारेन्सको ‘एजेन्सी अवार्ड नाइट–२०८०’ राजधानीको दरबारमार्गस्थित् होटल याक एण्ड यतिमा शनिबार सम्पन्न भएको छ। उक्त अवार्ड समारोहमा देशभरबाट छानिएका २ सय एजेन्सी म्यानेजर तथा

प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ

काठमाडौं, ५ भदौ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (मंगलबार) राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका हुन्

कांग्रेस अनुशासन समितिमा ४ सदस्य मनोनयन

काठमाडौं, ५ भदौ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको अनुशासन समितिमा ४ सदस्य मनोनयन गरेका छन्। मङ्गलबार सभापति देउवाले केन्द्रीय सदस्यहरू ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई

दार्चुलाको कबर्ड हल निर्माणका लागि पूर्वमन्त्री बडूले एक करोड दिने

काठमाडौं, ५ भदौ । दार्चुलाको कबर्ड हल निर्माणका लागि कांग्रेस सांसद एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले एक करोड रूपैयाँ विनियोजन गरेको घोषणा गरेका छन्। मङ्गलबार मानसिंह बुढाथोकी नेतृत्वको जिल्ला खेलकुद समितिले

शीर्ष नेताहरूको बैठकमा साक्षी बस्नुको अर्थ देखिएन : सभापति लामिछाने

काठमाडौं, ५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शीर्ष नेताहरूको बैठकमा साक्षी बस्नुको अर्थ नभएको बताएका छन्। मङ्गलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछाने शीर्ष नेताहरूको

प्रतिनिधि सभा बैठक बस्दैनबसी आज पनि स्थगित

काठमाडौं, ५ भदौ । प्रतिनिधिसभाको संसद् बैठक स्थगित् भएको छ। मङ्गलबार अपरान्ह ३ बजेका लागि बोलाइएको संसद् बैठक स्थगित् भएको हो। लामो समयदेखि अवरूद्ध संसद् बैठक बस्दैनबसी  स्थगित् भएको हो।

हामीले प्रचण्डलाई प्रधानमन्त्री बनाएको हो : नेता पौडेल

काठमाडौं, ५ भदौ । कांग्रेस नेता प्रदीप पौडेलले कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएको दाबी गरेका छन्। मङ्गलबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले प्रचण्डलाई प्रधानमन्त्री

सुन तस्करी प्रकरण : छानबिन समितिको प्रारम्भिक मस्यौदा तयार

काठमाडौं, ५ भदौ । एक क्विन्टल भनिएको सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन समितिको प्रारम्भिक मस्यौदा तयार भएको छ। मङ्गलबार कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङ र माओवादी

एभरेष्ट तेक्वान्दो प्रतियोगिता पौष दोश्रो साता चितवनमा हुने

काठमाडौं, ५ भदौ । तेश्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता-२०८० पौष ७ र ८ गते चितवनको भरतपुरमा आयोजना हुने भएको छ। कालिका नगर तेक्वान्दो डोजाङको आयोजनामा प्रतियोगीता हुन लागेको हो।