काठमाडौं,३० साउन । साउन ३ गते सिनामंगलबाट बरामद भएको एक क्विन्टल भनिएको सुन प्रकरणमा थप ३ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा
काठमाडौं,३० साउन । साउनको ३ गते राजश्व अनुसन्धान विभागको टोलीले हङकङबाट ल्याइएको ब्रेक-सु मा सुन ल्याइएको सूचना पाएपछि छापा मारेको एक क्विन्टल सुन पगालिएको छ । राजस्वको टोलीसहित सीआइबीको समेत
काठमाडौं,३० साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनलाई कमजोर बनान लागिपरेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा आयोजित एमालेको बागमती प्रदेश
काठमाडौं, ३० साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेर राम्रो गरेको टिप्पणी गरेका छन्। मङ्गलबार बागमती प्रदेश कमिटीलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले संसद विघटन गरेर एमालेलाई
काठमाडौं,३० साउन । राष्ट्रिय सभा बैठक सरेको छ । यसअघि भोलि दिउँसो १ बजेका लागि बोलाईएको बैठक विशेष कारण भन्दै भाद्र ५ गतेसम्म सरेको संसद सचिवालयले जनाएको छ । संसद
काठमाडौं, ३० साउन । एक क्विन्टल भनिएको सुनको तौल फेरि घटेको छ। गत साउन ३ गते सिनामंगलबाट पक्राउ परेको सुन राष्ट्र बैंकको टक्सार महाशाखाले मङ्गलबार गालेको र सुनको तौल ६०
कमल बुढाथोकी काठमाडौं, ३० साउन । नेकपा (एमाले)को सोमबार बसेको सचिवालय बैठकले पूर्वमन्त्री तथा केन्द्रीय सदस्य केशव स्थापितलाई पार्टीबाट बिदाइ गरेको छ। स्थापितको इच्छानुसार उनलाई पार्टी कमिटीबाट बिदा गरिएको हो।
काठमाडौं, ३० साउन । माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराले सुन प्रकरणमा सरकारलाई छानबिनका लागि सघाउन तयार रहेको बताएका छन्। मङ्गलबार दाङमा पत्रकार सम्मेलनको आयोजना गर्दै महराले सुन प्रकरणमा
काठमाडौं,३० साउन र सञ्चारकर्मी सरिता श्री ज्ञवाली सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेकी छन् । पछिल्लो समय जलवायु परिवर्तनविरुद्धको अभियान साथसाथैको सम्पादकसमेत रहेकी ज्ञवालीलाई मंगलबार राउतले जनमत पार्टीमा स्वागत
काठमाडौं,३० साउन । सर्वोच्च अदालतमा आज कुनैपनि मुद्दाउपर सुनुवाइ नहुने भएको छ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश उदयराज उपाध्यायको निधन भएको कारण आज कुनैपनि मुद्दामाथि सुनुवाइ नगर्ने निर्णय भएको सर्वोच्च
काठमाडौं,३० साउन । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न
काठमाडौं,३० साउन । नेकपा एमालेले स्थायी कमिटी सदस्य मणि थापालाई स्प्रष्टीकरण सोध्ने निर्णय गरेको छ । एमोलको सोमबार बसेको सचिवालय बैठकले थापालाई स्प्रष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले जानकारी दिए