Logo

रिपोर्टर्स नेपाल

भ्रष्टाचार प्रकरणमा मेरो नाम आएछ भने मलाईपनि हत्कडी लगाएर थुने हुन्छ : प्रधानमन्त्री प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार प्रकरणमा आफ्नो नाम आए आफूलाई पनि हत्कडी लगाएर थुन्दा हुने बताएका

विस्तृत पढ्नुहोस
रोयल इनफिल्डको ‘लेडी राइडर मिट’ सम्पन्न

काठमाडौं, २९ साउन । रोयल इनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘लेडी राइडर मिट’ कार्यक्रम आयोजन गरेको छ। कार्यक्रममा रोयल इन्फिल्डका महिला राइडरहरूको सहभागीता भएको थियो। कार्यक्रमको मुख्य उद्देश्य श्रावणमा मेहन्दी

मुस्ताङको कागखोलामा आएको बाढीले ३१ घर बगायो

काठमाडौं, २९ साउन । मुस्ताङको कागखोलामा आएको बाढीले कागबेनी बजार क्षेत्रका ३१ घर बगाएको छ। बारागुङ मिक्तिक्षेत्र गाउँपालिका-४ कागबेनी बजारमा आइतबार राति आएको कागखोलाको बाढीले ३१ घर, कागबेनी लोमान्थाङ जाने

महरापुत्र राहुलको प्रष्टीकरणः कसैसँग सम्पर्क हुँदैमा आपराधिक कार्यमा संलग्न हुँदैन!

काठमाडौं,२९ साउन । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा ९ किलो सुन प्रकरणमा जोडिएपछि महरापुत्र राहुलले पहिलोपटक मुख खोलेका छन् । महरापुत्र

सुन प्रकरणमा महरा बाबुछोरामाथि पनि अनुसन्धान हुनुपर्छ : महामन्त्री थापा

काठमाडौं, २९ साउन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुन प्रकरणमा माओवादी केन्द्र उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरामाथि पनि अनुसन्धान हुनुपर्ने बताएका छन्। सुन प्रकरणमा माओवादी उपाध्यक्ष महरा बाबुछोरामाथि

एमाले सचिवालय बैठक सुरू

काठमाडौं,२९ साउन । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी मुख्यालय च्यासल लतिपुरमा सुरु भएको हो । बैठकमा सुन प्रकरणसहित समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ।

‘दोहोरी आइकन्स’ को डिजिटल अडिसन सम्पन्न

काठमाडौं, २९ साउन । केहि साता अघि पत्रकार सम्मेलन गरि घोषणा गरिएको टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन्स’ को डिजिटल अडिसन सम्पन्न भएको छ। डिजिटल अडिसनबाट छनौट भएका प्रतिस्पर्धीलाई यहि श्रावण

८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने चाइल्ड केयर सेन्टरका सञ्चालक पक्राउ

काठमाडौं,२९ साउन । एक ८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ललितपुरस्थित बुंगमतीमा रहेको ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका सञ्चालक पक्राउ परेका हुन्

एक क्विन्टल सुन प्रकरण: सीआईबीले टक्सार महाशाखालाई पठायो सुन जोख्ने पत्र

काठमाडौं,२९ साउन । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले सुन जोख्ने पत्र पठाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद एक क्विन्टल सुन जोख्न भन्दै प्रहरीको

कांग्रेस संसदीय दलको बैठक सुरू

काठमाडौं,२९ साउन । सत्तारुढ घटक दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थि ल्होत्से हलमा सुरु भएको हो । शुक्रबारदेखि जारी बैठक आज सक्ने तयारी

भदौ १ गतेका लागि कोशी प्रदेश सभा बैठक आव्हान

काठमाडौं,२९ साउन । कोशी प्रदेश सभा बैठक आहान भएको छ । प्रदेश सरकारको सिफारिसमा  बैठक आव्हान भएको हो। र्बैठक भदौ १ गते दिउँसो १ बजे प्रदेश सभा भवन विराटनगरमा बस्ने

४५ बुँदामा हेर्नुहोस् मन्त्री हुँदा अमनलाल मोदीले गरेका कार्यप्रगती (पूर्णपाठसहित)

काठमाडौं,२९ साउन । निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको बिदाई गरिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा एक विशेष कार्यक्रमको आयोजना गरि मोदीको बिदाइ गरिएको हो । मन्त्रीबाट बिदा