Logo

रिपोर्टर्स नेपाल

सामुदायिक विद्यालयका विद्यार्थीहरूमा प्राविधिक विषयमा गहिरो रूचि देखियो : मेयर बालेन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ श्रावण । काठमाडौं महानगरका मेयर बालेन शाहले महानगरभित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूमा प्राविधिक विषयमा गहिरो रूचि देखिएको बताएका छन्। सामुदायिक विद्यालयका प्रधानाध्यापक र विज्ञान

विस्तृत पढ्नुहोस
समयानुसार नचल्ने पार्टी इतिहासमा सीमित छन् त्यसैले माओवादीलाई स्मार्ट बनाउन जरूरी छ : नेता पुन

काठमाडौं, २७ श्रावण । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनल समयानुसार चल्न नसक्ने पार्टी इतिहासमा सीमित भएको बताएका छन्। शनिबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता

निरन्तरको संसद अवरूद्ध उचित हैन : नेता सिंह

काठमाडौं, २७ श्रावण । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निरन्तरको संसद अवरूद्ध उचित नभएको भन्दै संवादमार्फत संसद सञ्चालन गर्न प्रतिपक्षी दल तयार हुनुपर्ने बताएका छन्। गठबन्धन र ठूलो दलको हैसियतले

सिराहमा स्रोत नखुलेको ८ लाख ७५ हजारसहित एक जना पक्राउ

गोलबजार,२७ साउन । सिरहाबाट स्रोत नखुलेको करिब नौ लाख रकमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । शुक्रबार अपराह्न सिरहा नगरपालिका–१७ का ४८ वर्षीय सञ्जीवकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रचण्डसँग देउवाको खटपट सुरु भएलगत्तै धुम्बाराही पुगे गृहमन्त्री श्रेष्ठ

काठमाडौं, २६ श्रावण । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ धुम्बाराही पुगेका छन्। शुक्रबार  देउवा भेट्न धुम्बाराही पुगेका गृहमन्त्री श्रेष्ठ करिब आधा घण्टा धुम्बाराहीमा बसेका थिए । गृहमन्त्री

युवा संघ एमालेको नेता तथा कार्यकर्ता उत्पादन गर्ने कारखाना हो : नेता बस्नेत

काठमाडौं, २६ श्रावण । एमाले पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय युवा संघ नेपाल एमालेको नेता तथा कार्यकर्ता उत्पादन गर्ने कारखाना भएको बताएका छन्। शुक्रबार राष्ट्रिय युवा संघ नेपाल

गौर हत्या काण्डमा पीडित परिवार र सरकारबीच भएको पाँच बुदे सहमित लागु गर : आजपा

काठमाडौं, २६ श्रावण । आम जनता पार्टी(आजपा) ले गौर हत्या काण्डमा सरकार र पीडित परिवारबीच भएको ५ बुँदे सहमति लागू गर्न माग गरेको छ।  आजपाले शुक्रबार एक प्रेसविज्ञप्ती जारी गर्दै

‘अबको छ महिनाभित्र जनताले अनुभूति गर्ने गरी काम गर्नेछौँ’

काठमाडौं, २६ श्रावण । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको छ महिनाभित्र जनताले महसुस गर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधारको काम गर्ने प्रतिबद्धता गरेका छन्। मन्त्री बस्नेतले आफनो कार्यअवधिको एक सय

ओलीको प्रश्न : गृहमन्त्री र अर्थमन्त्रीको आलोचना गर्ने बित्तिकै हतकडी ?

काठमाडौं, २६ श्रावण । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सांसद पक्राउ प्रकरणको विरोध गरेका छन्। शुक्रबार पुरूष परीक्षा नामक पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पक्राउ परेका सांसदले गृहमन्त्री

आइएसको आक्रमणमा २३ सिरियाली सैनिकको मृत्यु

एजेन्सी । द्वन्द्वग्रस्त देश लेबनानको पूर्वी भागमा इस्लामिक स्टेट समूह जिहादीहरूले एउटा सैन्य बसमा गरेको आक्रमणमा कम्तीमा २३ सिरियाली सैनिकको मृत्यु भएको छ। एकजना युद्ध अनुगमनकर्ताले शुक्रबार सो घटना बारे

सांसद शर्मालाई थुनामुक्त गर्न आदेश

काठमाडौं, २६ श्रावण । नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ परेका कांग्रेस सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न आदेश दिएको छ। बिहीबार केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले गोल्फुटारबाट पक्राउ परेका सांसद शर्मालाई शुक्रबार

गौर नरसंहारबारे जसपाले जारी गरेको विज्ञप्तिमा के छ ? (पूर्णपाठसहित)

काठमाडौं,२६ साउन । जनता समावादी पार्टी नेपालले २०६३ साल चैत ७ गते रौतहटको गौरमा भएको नरसंहारकारी गौर हत्याकाण्डको सत्यतथ्य छानबिन गर्न माग गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै