Logo

रिपोर्टर्स नेपाल

रोल्पा बस दुर्घटना अपडेटः ४ जनाको मृत्यु १८ जना घाइते

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२३ साउन । रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । आज बिहान रोल्पाको बागमाराबाट दाङ घोराहीका

विस्तृत पढ्नुहोस
मिटरब्याजी समस्या समाधान गर्न बनेको ऐन राजपत्रमा प्रकाशित (पूर्णपाठसहित)

काठमाडौं,२३ साउन । मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८० लागू भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको उक्त ऐन आज राजपत्रमा प्रकाशित भएसँगै लागू भएको

संसद बैठकअघि सचेतकहरूसँग सभामुखको छलफल सुरू

काठमाडौं,२३ साउन । प्रतिनिधिसभाको बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले सबै दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन् । अहिले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सबै दलका सचेतकहरूसँग बैठकलाई प्रभावकारी सञ्चालनका लागि विभिन्न

रोल्पामा बस दुर्घटना, ६ जना गम्भीर घाइते

काठमाडौं,२३ साउन । रोल्पाको तिलामा बस दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका छन् । रोल्पाको बागमाराबाट दाङ घोराहीका लागि छुटेको ना५ख २६१२ नम्बरको बस सहिद मार्गअन्तर्गत त्रिवेणी गाउँपालिका–७ स्थित

एमाले सदन सूचारु गर्न तयार भएपछि सभामुखले बोलाए दलका सचेतकलाई छलफलमा

काठमाडौं,२३ साउन । सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतक र सचेतकलाई छलफलका लागि बोलाएका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रमुख तीन दल नेपाली

सिंहदरबार र बानेश्वरमा नमिलेको कुरा बालुवाटारमा मिलेपछि खुल्यो सदनको अवरोध, गृहमन्त्रीले आज सुन प्रकरणमा प्रष्टीकरण दिने

काठमाडौं,२३ साउन । लामो समयको छलफपछि प्रतिनिधि सभाको अवरोध खुलेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका

क्यानको महाप्रबन्धकका लागि आवेदन माग

काठमाडौं,२३ साउन । नेपाल क्रिकेट संघ क्यानले महाप्रबन्धक पदका लागि आवेदन माग गरेको छ । क्यानले आज एक सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो । आवेदन दिन चाहने व्यक्तिले

सभामुख र शीर्ष नेताको बैठक जारी, सिंहदरबार र बानेश्वरमा नमिलेको कुरा बालुवाटारमा मिलाउने प्रयास

काठमाडौं,२३ साउन । अवरुद्ध सदनको गतिरोध अन्त्य गर्नेबारेमा शीर्ष नेताहरु र सभामुख देवराज घिमिरेबीचको छलफल जारी छ । विहान ११ बजेदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा जारी छलफलमा

बाढीको बितण्डा: देशैभर मुख्य राजमार्ग अवरुद्ध (विवरणसहित)

काठमाडौं,२३ साउन । सोमबार रातिदेखि परेको अविरल वर्षात्का कारण देशैभरका प्रमुख राजमार्ग अवरुद्ध बनेको छ भने जनजीवन कष्टकर बनेको छ । रातिदेखि परेको लगातारको वर्षात्का कारण अवरुद्ध बनेको चितवनको मुग्लिन

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आव्हान

काठमाडौं,२३ साउन । प्रस्तावित सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध उजुरी आव्हान भएको छ । संसदीय सुनुवाई विशेष समितिको मंगलबारको बैठकले १० दिनको समय दिएर उनीविरुद्ध कुनै उजुरी भए दिन गर्ने

सुदूरका सात जिल्ला जोड्ने सडक भासियो

काठमाडौं, २३ श्रावण । सुदूरपश्चिमको सात जिल्ला भित्रिने सडक भासिएको छ। कैलालीको धनगढी र कञ्चनपुरकोबाट पाहाडि जिल्लाहरू जाने बाटो कैलालीको खानिडाँडाँदेखि बुढितोला सडक भासिएको हो। पहिरोले सडक पूरै भाँसिएको त्यहाँ

बैतडीका केशब नेविसंघको केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं, २३ श्रावण । नेपाली कांग्रेसले पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरु मनोनित गरेको छ । केशब बहादुर क्षेत्री नेविसंघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।