Logo

रिपोर्टर्स नेपाल

तेस्रो दिनमा माओवादी बैठक : ६८ केन्द्रीय सदस्यले धारणा राखे

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ श्रावण । नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकको तेस्रो दिन आज ६८ केन्द्रीय सदस्यले धारणा राखेका छन्। कमलादीस्थित नेपाल

विस्तृत पढ्नुहोस
मानवअधिकार आयोगले महत्त्वपूर्ण भूमिका खेलेको छ : मन्त्री शर्मा

काठमाडौं, १९ श्रावण । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साधन स्रोतको सीमितताका बावजुद राष्ट्रिय मानवअधिकार आयोगले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्। आयोगको कार्यालयमा शुक्रबार मानवअधिकार अभिलेख केन्द्रको उद्घाटन पश्चात्

सहकारी पीडितको पैसा सहकारीबाट सरकारले लिन्छ र सरकारले उपलब्ध गराउँछ : मन्त्री चौधरी

काठमाडौं, १९ श्रावण । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरीले सहकारी पीडितहरूको पैसा सहकारीबाट सरकारले लिने र पीडितहरूलाई सरकारले नै पैसा उपलब्ध गराउने बताएकी छिन्। शुक्रबार सिंहदरबारस्थित्

प्रधानमन्त्री कार्यालयलाई स्मार्ट बनाउनै पर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १९ श्रावण । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कार्यालयलाई स्मार्ट र ‘सेन्टर अफ एक्सिलेन्स’का रूपमा विकास गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समस्या समाधान समितिको

राष्ट्रिय सुरक्षाको आयाम व्यापक र फराकिलो भइसकेको छ : उपप्रधानमन्त्री खड्का

काठमाडौं, १९ श्रावण । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षाको आयाम परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको बताएका छन्। सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीको निरीक्षण भ्रमणका क्रममा आज

‘बरामद होइन, सुन कति उम्कियो भन्ने मुख्य प्रश्न हो’

काठमाडौं, १९ श्रावण । संसदीय समितिले ललिता निवास, नक्कली भूटानी शरणार्थीदेखि सुनकाण्डसम्मका घटनाले सुशासनको विषयमा लज्जाबोध गराएको जनाउँदै त्यस्ता घटनाको गहिरो अनुसन्धान र निष्पक्ष छानबिनको माग गरेको छ। राज्यव्यवस्था तथा

महरालक्षित रबिको टिप्पणी : सुन प्रकरणमा मोबाइलको अनुसन्धान गर्न टाउको दुखाउनुपर्छ र ?

काठमाडौं, १९ श्रावण । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालक्षित टिप्पणी गरेका छन्। शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले एक क्विन्टल

संसदमा मन्त्री र प्रधानमन्त्रीहरूले पनि जवाफ दिनुपर्छ : महामन्त्री शर्मा

काठमाडौं, १९ श्रावण । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा मन्त्री र प्रधानमन्त्रीहरूले जवाफ दिनुपर्ने बताएका छन्। शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले उक्त कुरा बताएका

कांग्रेसले सबै स्थानीय तहमा सेवा दल गठन गर्ने

काठमाडौं, १९ श्रावण । नेपाली कांग्रेसले देशभरीका सबै स्थानीय तहमा सेवा दल गठन गर्ने तयारी गरेको छ। केन्द्रीय समितिको निर्णय बमोजिम कांग्रेसले देशभरीका ७ सय ५३ वटै स्थानीय तहमा गाउँ

निर्वाचन खर्चको बारेमा जरिवाना नगर्न आयोगको नाममा अन्तरिम आदेश जारी

काठमाडौं, १९ श्रावण । सर्वोच्च अदालतले निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ। शुक्रबार सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले निर्वाचन खर्च नबुझाएको कारणबाट १५ हजार रुपैयाँ जरिवाना नगर्न निर्वाचन

‘राज्यसक्ता नै लुटपाट र भष्ट्राचारमा लागेपछि गर्नुहुन्छ के’ ?

काठमाडौं,१९ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राज्यसक्ता नै लुटपाट र भष्ट्राचारमा लागेको आरोप लगाएका छन् । शुक्रबार संघीय संसदअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै केसीले यस्तो आरोप

भारतको उत्तर प्रदेशमा पहिरो जाँदा १७ जना नेपाली बेपत्ता

काठमाडौं,१९ साउन । भारतको उत्तर प्रदेशमा पहिरो जाँदा १७ जना नेपाली बेपत्ता भएका छन् । उत्तर प्रदेशस्थित गौरीकुण्डमा पहिरोमा परेर १७ जना नेपाली बेपत्ता भएका हुन् । पहिरोमा परेर बेपत्ता