Logo

रिपोर्टर्स नेपाल

राष्ट्रपतिको कदममा एमालेलाई जोड्न मिल्दैनः शेरबहादुर तामाङ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ असोज । नेकपा एमालेका नेता शेरबहादुर तामाङले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघन नगरेको दाबी गरेका छन् । “राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयलाई

विस्तृत पढ्नुहोस
कार्टुन कुना

काठमाडौं, ४ असोज । माड्साबको कार्टुन

सत्ता गठबन्धनमा कसरी होला सिट बाँडफाँट

काठमाडौं, ४ असोज । समानुपातिकको बन्दसूचीमा नाम चलेका नेताहरु बसेपछि सत्ता गठबन्धनका दलहरुभित्र सिट बाँडफाँट केही सहज भएको छ । यसअघि केही क्षेत्रमा तीनवटा दलको सम्म दाबी परेको थियो ।

लाल मोहम्मदको हत्या कस्ले गर्यो

काठमाडौं, ४ असोज । लाल मोहम्मद अनामनगरमा भएको हत्यामा दोषी ठहरिएर जेल सजाय भोगेर निस्किएका थिए । उनीमाथि जाली नोटको सञ्जालसँग जोडिएको आरोप पनि थियो । जेलबाट निस्किएका लाल मोहम्मदको

एमाले, नेमकिपा र राप्रपालाई सहज यी सिट गठबन्धनका कुन–कुन दलले लेलान् ?

काठमाडौं, ४ असोज । समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएपछि सत्ता गठबन्धन पुनः सिट बाँडफाँटको रस्साकसीमा लागेको छ । तर पाँच दलीय गठबन्धनमै जाँदा पनि संघका १६५ वटै क्षेत्र जित्ने अवस्था छैन

“डेंगु कोरोनाभन्दा कडा छ, विद्यालय एक-दुई दिन बन्द गरेर भए पनि लामखुट्टे सफाया अभियान चलाउनु पर्‍यो”

– डा. शेरबहादुर पुन : अहिले डेंगुले धेरैभन्दा धेरैलाई सताएको छ । डेंगु घरघरमा छ । बिरामी अस्पताल आऊन् वा नआऊन्, कुनै पनि परिवारको सदस्य छैन जसलाई डेंगु नलागेको होस्

विद्युतीय मतदान गर्न नसकेकामा निर्वाचन आयोग दुःख व्यक्त गर्दछः प्रवक्ता

काठमाडौं, ४ असोज । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका दलहरुले असोज १६ सम्म त्यसमा संशोधन गर्न सक्ने स्पष्ट पारेका छन् । “आज बिहान ५ बजेसम्म

केपी शर्मा ओली त्यति राम्रा विश्लेषक भए अहिले बालकोटमा थन्किएर बस्नु पर्दैनथ्योः जगन्नाथ खतिवडा

काठमाडौं, ४ असोज । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले आफ्नो पार्टीले चौथो स्थान सुरक्षित गर्ने बताएका छन् । “अहिले हामी जन्मने बित्तिकै चुनावमा होमिनुपरेको छ ।

फुटबल भनेपछि नेपाली हुरुक्कै, यसरी पोखे दशरथ रङ्गशालामा आक्रोश (फोटोफिचर)

काठमाडौं, ३ असोज । नेपालीहरु फुटबल भनेपछि हुरुक्कै । आज साफ महिला फुटबल च्याम्पियनशीपमा राम्रो खेल खेल्दा खेल्दै नेपाली टोली हार्दा समर्थकहरु स्तब्ध भए । कतिपयले फुटबल मैदानमा आक्रोश देखाए

बङ्गलादेशले यसरी जित्यो साफ च्याम्पियनशिप फुटबल (फोटोफिचर)

काठमाडौं, ३ असोज । बङ्गलादेशले साफ महिला फुटबल च्याम्पियनशिपको उपाधि जित्दा भाग्यले निकै साथ दियो । नेपाली टोलीको कतिपय प्रहार बङ्गलादेशको पोष्ट र बारमा लागेर फर्कियो । नेपाली टोलीको कतिपय

७० वर्षमा सातवटा संविधान बनाउँदा पनि जनताले अधिकार पाउन सकेनन्ः राजेन्द्र महतो

काठमाडौं, ३ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले एकल नश्लीय जातीय चिन्तनका कारण वर्तमान संविधान सर्वस्वीकार्य नभएको बताएका छन् । “हामी ७० वर्षमा सातवटा संविधान

पाँच दलीय गठबन्धनमार्फत लोकतन्त्र, गणतन्त्र र संविधानलाई बचायौंः झलनाथ खनाल

काठमाडौं, ३ असोज । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पाँच दलीय गठबन्धनमार्फत लोकतन्त्र, गणतन्त्र र संविधानलाई बचाएको दाबी गरेका छन् । “तत्कालीन प्रधानमन्त्रीले संविधानको मर्म