Logo

रिपोर्टर्स नेपाल

किन नेपाल आउँदैछन् चीनका शक्तिशाली नेता ली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ भाद्र । चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमणमा आफ्ना विश्वासपात्र ली चान्सुलाई पठाएका छन् । रुसबाट मँगोलिया हुँदै चाटर्ड विमानमा ली काठमाडौं उत्रने

विस्तृत पढ्नुहोस
दक्षिण एशियाली ज्योतिष महासंघद्वारा निःशुल्क वास्तु तथा ज्योतिष परामर्श

काठमाडौं, २७ भाद्र । दक्षिण एशियाली ज्योतिष महासंघले भृकुटीमण्डपमा निःशुल्क वास्तु तथा ज्योतिष परामर्श दिइरहेको छ । भृकुटीमण्डपमा जारी प्रदर्शनीमा निःशुल्क सेवा दिइरहेको हो । महासंघका प्रवक्तासमेत रहेका देवराज गौतमले

फाष्ट ट्रयाकमा ओली देखि थापाबाट भएको ‘राष्ट्रघात’ छताछुल्ल, आयोजना प्रमुख जर्नेल विकास पोखरेलमाथि कारबाही होला

काठमाडौं, २७ भाद्र । नेपाली सेनाले निर्माणको जिम्मा पाएको काठमाडौं–निजगढ द्रुतमार्ग फाष्ट ट्रयाकका आयोजना प्रमुख हुन् विकास पोखरेल । फाष्ट ट्रयाकमा उनको नेतृत्व विवादमा पर्दै आएको छ । आयोजनाको विभिन्न

मोहनबहादुर बस्नेत भन्छन्ः “देउवा फेरि प्रधानमन्त्री हुनु के आश्चर्य भो र !”

काठमाडौं, २७ भदौ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पार्टी सभापति शेरबहादुर देउवाले चाहेमा फेरि प्रधानमन्त्री हुन सक्ने बताएका छन् । “देउवा धेरैपटक प्रधानमन्त्री हुनुभयो । उहाँमा मात्र

जुनसुकै बहानामा भए पनि चिनियाँ नाका अवरुद्ध हुनु जायज छैनः टंक कार्की

काठमाडौं, २७ भदौ । कूटनीतिज्ञ टंक कार्कीले विभिन्न शक्ति राष्ट्रहरुको नेपाल भ्रमण विश्व राजनीतिको परिवर्तनका लहरको प्रभाव भएको बताएका छन् । “छिमेकी मुलुक भारत, चीन लगायत शक्ति राष्ट्रहरुको प्रतिनिधिहरुको भ्रमण

प्रचण्डलाई भाग दिन एमाले ठिक्क परेर बसेको छैनः खगराज अधिकारी

काठमाडौं, २७ भदौ । नेकपा एमालेका नेता खगराज अधिकारीले सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि पारित गर्ने हिसाबले महाभियोग नल्याएको दाबी गरेका छन् । “गठबन्धन दलहरुले महाभियोगलाई ६ महिनासम्म सुषुप्त राखे

समानुपातिकतर्फको बन्दसूची २ र ३ असोजमा बुझाउनुपर्ने

काठमाडौं, २६ भाद्र । आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको प्रतिष्पर्धामा सहभागी हुन चाहने दलहरुले असोज २ र ३ गतेभित्र बन्दसूची बुझाउनुपर्ने भएको छ

सिट बाँडफाँट नहुँदै काँग्रेसमा विद्रोही उम्मेदवार खुल्न थाले

काठमाडौं, २६ भाद्र । सत्ता गठबन्धनका पाँच दलबीच सम्भवत यसै महिनाभित्र सिट बाँडफाँटको टुंगो लाग्नेछ । सिट संख्या र कुन क्षेत्रबाट कुन दलबाट गठबन्धनको साझा उम्मेदवार रहने भन्ने टुंगो लाग्ने

पूर्व प्रधानन्यायाधीशहरुको होइन, पञ्चायतका मण्डलेहरुको समाज होः जबरा

काठमाडौं, २६ भाद्र । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्व प्रधानन्यायाधीशहरुको समाजलाई पञ्चायतका मण्डलेहरुको समाजको संज्ञा दिएका छन् । आज महाभियोग सिफारिश समितिले सोधेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले आफूविरुद्ध

एमाले फुट्दा यसकारण ओली र माधव नेपाललाई फाइदा

काठमाडौं, २६ भाद्र । नेकपा एमालेमा बामदेव गौतम नअटाउनुको एउटा कारण हो विधानमा उमेरहद । नेकपा एमालेको विधानले ७० वर्ष पुगेपछि कुनैपनि कार्यकारी पदमा रहन नमिल्ने गरी स्पष्ट व्यवस्था गरेको

अलमुताइरीद्वारा नेपाली राष्ट्रिय फुटबलको प्रशिक्षक पद परित्याग

काठमाडौं, २६ भाद्र । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पद त्यागको घोषणा गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत् पद परित्यागको घोषणा गरेका हुन् । अलमुटाइरीको एन्फासँग

जातिय मुद्दा कमजोर भई धर्मको मुद्दा बलियो देखिंदा चुनावमा के होला

काठमाडौं, २६ भाद्र । माओवादी ‘जनयुद्ध’ ले धर्मको मुद्दालाई धक्का दिएर जातीय मुद्दालाई निकै बढावा दियो । यतिसम्मकी संघीयतामा देशलाई लाने क्रममा माओवादी र कतिपय दलहरुले जातीय मुद्दालाई राजनीतिक अस्त्र