Logo

रिपोर्टर्स नेपाल

गठबन्धनबीच प्याकेजमै हुनसक्छ चुनाव लड्ने सिट देखि चुनावपछिको पदको सहमति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ साउन । सत्ता गठबन्धन यतिबेला फल पाकेको र खान मात्र बाँकी रहेको जस्तो व्यवहार गरिरहेका छन् । गठबन्धन बनाएरै चुनावमा जाने मौखिक सहमति

विस्तृत पढ्नुहोस
पशुपतिको जलहरीको १० किलो सुन गायब पारिएको पुष्टि

काठमाडौं, ४ साउन । पशुपतिमा जलहरी राख्दा १० किलो सुन गायब पारिएको पुष्टि भएको छ । महालेखापरीक्षकको प्रतिवेदनले १० किलो सुन हिनामिना भएको उल्लेख गरेबाट गायब पारिएको पुष्टि भएको हो

ओलीले नेपाल र खनालतर्फ संकेत गर्दै भनेः काँग्रेसले गालामा झिल्का निस्कने गरी बेला बेलामा ठ्याम्म हान्छ

काठमाडौं, ४ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालतर्फ संकेत गर्दै नेपाली काँग्रेसले बेला बेलामा गालामा ठ्याम्म हान्ने

चुनावबारे ओलीको आशंका, मंसिरमा नभए संवैधानिक प्रश्न उठ्ने जिकिर

काठमाडौं, ४ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा चुनाव नगरे संवैधानिक प्रश्न आउने बताएका छन् । उनले चुनाव मंसिरमा गर्नुपर्ने भन्दै यताउता हुन नदिने बताए । ‘मंसिरमा

नातिनातिनासँग रमाउँदै सुजाता

काठमाडौं, ४ साउन । पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाका दुई सन्तानमध्ये छोरीतर्फका एक छोरा र छोरी छन् । बङ्गलादेशी नागरिक रुबेल चौधरीसँग विवाह गरेकी छोरी मेलानियाका सन्तान बेला बेलामा नेपाल आइरहन्छन् ।

भागवत् गीता छोएर सपथ लिने ऋषि सुनक के बेलायतको प्रधानमन्त्री बन्लान्

एजेन्सी, ४ साउन । बेलायतको सांसद भएपछि ऋषि सुनकले भागवत गीता छोएर शपथ लिएका थिए । भारतीय मूलका हिन्दू धर्मालम्बी उनै सुनक अहिले बेलायतको भावी प्रधानमन्त्रीको दौडमा अग्रस्थानमा छन् ।

चुनावमा समाजवादी केन्द्र बनाएर जाने प्रचण्डको रणनीति

काठमाडौं, ४ साउन । नेकपा एमालेभित्र कम्युनिस्ट शब्द हटाएर समाजवादी राख्ने एजेन्डा उठाउने नेता थिए प्रदीप नेपाल । उनी अहिले निष्कृय छन् । माधव नेपाल, झलनाथ खनला हुँदै केपी शर्मा

श्रीलंकाले नयाँ राष्ट्रपति पाउँदै, विक्रमासिंघे चुनिने बलियो सम्भावना

एजेन्सी, ४ साउन । इतिहासकै चरम आर्थिक संकटमा फसेको श्रीलंकाले आज नयाँ राष्ट्रपति पाउने भएको छ । गोटाबाया राजापाक्षेले देश छाडेर राष्ट्रपतिबाट राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयनका लागि संसदमा मतदान

दम्भ गर्‍यो भने कांग्रेसका सिङ भाँच्चिन्छन्ः झलनाथ खनाल

काठमाडौं, ४ साउन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले विचार, नीति र कार्यदिशा मिलेको खण्डमा नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकतालाई कसैले रोक्न नसक्ने बताएका

अक्सिजेनेटर गंगालालमा मात्र नभएको होइन, ‘ग्लोबल सर्टेज’ होः अस्पताल निर्देशक

सहिद गंगालाल राष्ट्रिय हृदयरोग अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले वयस्कको मुटुको शल्यक्रियाका लागि आवश्यक अक्सिजेनेटर नेपालका कुनै पनि अस्पतालमा नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली

एकल बहुमत पुग्ने गरी गठबन्धन गर्ने कांग्रेसको निर्णय गलत हो, आत्मसमर्पण गरेर कोही जानेवाला छैनः माओवादी केन्द्रका नेता

काठमाडौं, ४ साउन । नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले एकल बहुमत पुग्ने गरी गठबन्धन गर्ने नेपाली कांग्रेसको निर्णय गलत भएको टिप्पणी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन)

माफियालाई सार्वजनिक जग्गा देख्नै नहुने (भिडियो विश्लेषण)

काठमाडौं, ३ साउन । सार्वजनिक जग्गा देख्यो कि माफियाको आँखा लाग्न थालेको छ । रणनीतिक महत्वको त्यस्ता जग्गामा कम्प्लेक्स ठड्याउने देखि अतिक्रमण गर्ने सम्मका गतिविधि बढेका छन् । योजनावद्ध तरिकाले