Logo

रिपोर्टर्स नेपाल

नियमनकारी निकाय फितलो भएकाले बेरुजु बढेको बढ्यै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० असार । महालेखा परीक्षक टंकमणि शर्माले नियमनकारी निकाय फितलो भएकाले गत वर्षभन्दा १५.४६ प्रतिशतले बेरुजु बढेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन)

विस्तृत पढ्नुहोस
को हुन् चीनकी सरला

काठमाडौं, ३० असार । नेपाली नाम सरला र वास्तविक नाम चेङ योउया । नेपाली भाषा राम्ररी बोल्न र लेख्न सक्ने चेङले नेपाली नाम सरला राखेकी हुन् । त्रिभुवन विश्वविद्यालयबाट नेपाली

पूर्व गर्भनरको टिप्पणीः “गभर्नरले छद्मभेषमा राजनीति गर्नुपर्छ र ?”

काठमाडौं, ३० असार । नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डा. चिरञ्जीवी नेपालले गभर्नर महाप्रसाद अधिकारी पार्टीको अर्थ विभाग सदस्य हो कि होइन भन्ने बारे नेकपा एमालेले नै स्पष्ट पार्नुपर्ने बताएका

बाबुराम भट्टराईको पक्षमा १० जनाभन्दा बढी सांसद छन्: जसपा नेता

काठमाडौं, ३० असार । जनता समाजवादी पार्टी (जसपा) नेता गंगानारायण श्रेष्ठले बाबुराम भट्टराईको पक्षमा १० जनाभन्दा बढी सांसद रहेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली

पार्टी सभापति शेरबहादुर देउवालाई सफल नमान्ने हो भने महामन्त्री गगन थापा पनि असफल: शंकर भण्डारी

काठमाडौं, ३० असार । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले पार्टी सभापति शेरबहादुर देउवालाई असफल भन्ने हो भने महामन्त्री गगन थापा पनि सफल नभएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क

प्रेम छोटालाई गोधूली भानु शिखर अभिनन्दन

काठमाडौं, २९ असार । गोधूली साहित्य प्रतिष्ठानले साहित्यकार प्रेम छोटालाई ‘गोधूलि–भानु शिखर अभिनन्दन–२०७९’ प्रदान गरेको छ । बुधबार भानु जयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तथा

भानुभक्तले देखाएको परोपकारी नेपाली समाज (भिडियो विश्लेषण)

काठमाडौं, २९ असार । आज आदिकवि भानुभक्त आचार्यको जन्मदिन । भानुभक्त कवि मात्र होइनन् तत्कालीन नेपालको इतिहास र समाज चिनाउने विद्धान पनि हुन् । उनको कविताबाट तत्कालीन समाज, परम्परा, मूल्य

कानूनमन्त्री बन्दीसहित १३३ लाई वरिष्ठ अधिवक्ताको उपाधि (सूचीसहित)

काठमाडौं, २९ असार । कानूनमन्त्री गोविन्दप्रसाद शर्मा ‘बन्दी’ सहित १३३ जनालाई सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ । नेपाल कानून व्यवसायी परिषद् ऐन अनुसार उनीहरुलाई उपाधि प्रदान गरिएको

काँग्रेसभित्र फेरि उठ्यो धर्मनीरपेक्ष हटाउने मुद्दा

काठमाडौं, २९ असार । नेपाली काँग्रेसभित्र धर्मनीरपेक्षविरुद्ध बेला बेलामा मुद्दा उठ्ने र सेलाउने गर्दै आएको छ । संविधानमा हिन्दू राष्ट्र हटाएर धर्मनीरपेक्ष उल्लेख गरिएको भन्दै काँग्रेसभित्र एउटा समूह विरोध गर्दै

यी हुन् एसपीमा बढुवा सिफारिश भएका ३६ डिएसपी (सूचीसहित)

काठमाडौं, २९ असार । नेपाल प्रहरीमा ३६ जना डिएसपीको एसपीमा बढुवा सिफारिश भएको छ । बढुवा सिफारिश भएकामध्ये पहिलो नम्बरमा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा दरबन्दी भएका देवेन्द्रबहादुर पाल परेका

श्रीलंकाबाट राजापाक्षे भागेपछि तारोमा प्रधानमन्त्री विक्रमासिंघे

एजेन्सी, २९ असार । राजीनामापत्रका हस्ताक्षर गरी रातारात श्रीलंकाबाट गोटाबाया राजापाक्षे भागेपनि स्थिति सामान्य भएको छैन । अन्तरिम राष्ट्रपति बनेका प्रधानमन्त्री रनिल विक्रमासिंघे तारोमा परेका छन् । विक्रमासिंघेले संकटकाल घोषणा

सिन्जो अबेको हत्यामा जोडियो ‘होली वाइन’ पिलाउने युनिभर्सल चर्च

एजेन्सी, २९ असार । नेपालमा कुनैबेला होली वाइन खूबै चर्चामा आयो । युनिफिकेशन चर्चले नेपालमा होली वाइन पिलाउने कार्यक्रममा नेपालका शिर्ष कम्युनिस्ट नेताहरु पुगेका थिए । जसमध्ये केपी शर्मा ओली,