Logo

रिपोर्टर्स नेपाल

उच्चस्तरीय छानबिन समिति गठनमा किन्तु परन्तु गर्ने कुरा छैन : सूर्य थापा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ साउन । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले आज संसद् खुल्ने वा नखुल्ने सत्तापक्षको व्यवहारमा निर्भर हुने बताएका छन् । ‘हाम्रो बटमलाइन

विस्तृत पढ्नुहोस
माधव नेपालमाथि छानबिन गर्दा कुनै आपत्ति छैन : पार्टी प्रवक्ता

काठमाडौं, २२ साउन । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले ललिता निवास प्रकरणमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि छानबिन गर्ने बाटो खोलिनुलाई सामान्य रुपमा लिएको बताएका

उच्चस्तरीय छानबिन समितिको माग सुन तस्करलाई भगाउने र लुकाउने प्रपञ्च मात्रै हो : माओवादी नेता

काठमाडौं, २२ साउन । नेकपा (माओवादी केन्द्र) का नेता रामप्रसाद सापकोटा (दीपशिखा) ले केन्द्रीय समितिको पाँच दिने चौथो पूर्ण बैठकबाट पार्टी एकताबद्ध भएको बताएका छन् । ‘हामी जनतासँग माओवादी, विशेष

माओवादी सचिवलाई प्रश्न— प्रचण्डपछिको नेता को ?

काठमाडौं, २१ साउन । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री दिनानाथ शर्माले संगठनात्मक सुदृढीकरण, शुद्दीकरण र विस्तारका लागि कार्यविभाजनका साथ पार्टीको केन्द्रीय समिति बैठक आज सकिने बताएका छन् ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ : उदयशमशेर

काठमाडौं, २१ साउन । नेपाली कांग्रेसका नेता एवं सांसद उदयशमशेर राणाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नु जरुरी रहेको औंल्याएका छन् । ‘सुन तस्करी पञ्चायतकालदेखि सुन्दै आएको कुरा

शिक्षा विधेयकले स्थानीय सरकारका एकल अधिकारलाई कुण्ठित गरेको छ : गाउँपालिका राष्ट्रिय महासंघ अध्यक्ष पाण्डे

काठमाडौं, २१ साउन । गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मी पाण्डेले स्थानीय सरकारलाई संविधानले दिएको अधिकार कुण्ठित गर्न संघीय सरकार लागिपरेको आरोप लगाएकी छन् । ‘ढिलो भए पनि संघीय शिक्षा विधेयक

सुन तस्करी प्रकरणमा गृह प्रशासन पूरै असफल भएको प्रदीप ज्ञवालीको आरोप

काठमाडौं, २० साउन । प्रमुख प्रतिपक्ष नेकपा एमालेका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नै पार्टीको बटमलाइन भएको बताएका छन् । ‘९०० क्लिन्टलभन्दा बढी सुन

‘शेरबहादुर देउवा वरिष्ठ नेता कसैलाई नबनाउने निर्णयमा पुगेका हुन् ?’

काठमाडौं, २० साउन । नेपाली कांग्रेसका पाका नेता गोपालमान श्रेष्ठले वरिष्ठ नेता बनाउने वा नबनाउने पार्टी सभापति शेरबहादुर देउवाको मर्जी भएको बताएका छन् । ‘पार्टी सभापतिले वरिष्ठ नेता नबनाउने भन्नुभएको

प्रचण्डको विकल्प खोज्ने तहको छलफल भएको छैन : माओवादी सचिव

काठमाडौं, १९ साउन । नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्यले केन्द्रीय समितिको जारी बैठकमा पार्टीको नेतृत्व परिवर्तनको कुरा नउठेको दाबी गरेका छन् । ‘पार्टीको बैठकमा भित्र जे भइरहेको छ,

सुन तस्करीमा प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीले प्रमाण लुकाउने काम गरेको राजन भट्टराईको आरोप

काठमाडौं, १९ साउन । नेकपा एमालेका नेता एवं विदेश विभाग प्रमुख डा. राजन भट्टराईले सुन तस्करीको छानबिन गर्छु भन्नेहरुकै भूमिका शंकास्पद भएकाले उच्चस्तरीय छानबिन समिति आवश्यक रहेको औंल्याएका छन् ।

गैरसंसदीय अभ्यास गरिरहने एमालेलाई ‘फेस सेभिङ’ गर्न दिनुहुन्न : कांग्रेस सांसद

काठमाडौं, १८ साउन । नेपाली कांग्रेसका नेता एवं सांसद श्याम घिमिरेले प्रमुख प्रतिपक्ष नेकपा एमालेले गैरसंसदीय अभ्यास गरिरहेको आरोप लगाएका छन् । ‘उच्चस्तरीय छानबिन समिति वा संसदीय समिति कानुनभन्दा माथि

रामनारायण बिडारी भन्छन्— पार्टी अध्यक्षमा कुनै अल्लारेलाई लगेर राख्ने कुरा भएन नि

काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले पार्टी केन्द्रीय समितिको पूर्ण बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हटाउनुपर्छ भनेर कसैले नभनेको दाबी गरेका छन् । ‘हिजो अध्यक्षले