Logo

रिपोर्टर्स नेपाल

अबे हत्याको नेपाल सरकारद्वारा भत्सर्ना, शनिबार राष्ट्रिय शोकको घोषणा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ असार । नेपाल सरकारले जापानका पूर्वप्रधानमन्त्री सिन्जो अबेको हत्याको घोर भत्सर्ना गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले हत्याको भत्सर्ना गर्दै शनिबार राष्ट्रिय

विस्तृत पढ्नुहोस
कृषिमा रमाउने सम्राट जसले उमेर ढल्केपछि गद्दी त्यागे (भिडियोसहित)

काठमाडौं, २४ असार । अकिहितो त्यस्ता सम्राट हुन् जस्ले आफ्नो जीवनकालमा देशवासीका नाममा दुईपटक मात्र सम्बोधन गरे । कम बोल्ने र धेरै कुरा गर्ने अकिहितोले जनतासँग राजाको दूरी घटाए ।

ललितपुरका मेयर चिरिबाबुलाई कोरोना संक्रमण

काठमाडौं, २४ असार । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमित भएपछि उनी घरमै आइशोलेशनमा रहेको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए । महर्जनको स्वास्थ्यमा

योग्यता ढाँटेर न्यायाधीश नियुक्त पूर्वप्रधानन्यायाधीशकी छोरीको जागिर गयो

काठमाडौं, २४ असार । पूर्वप्रधानन्यायाधीश रामप्रसाद साहकी छोरी हुन् रेणुकुमारी साह । उनले योग्यता ढाँटेर न्यायाधीशमा नियुक्ति लिएको खुल्यो । उच्च अदालत दाङ तुलसीपुरको बुटवल इजलासकी साहबारे छानविन भयो ।

भारतको सहयोगमा बनेको कपिलवस्तुको श्री माध्यमिक विद्यालय भवनको उद्घाटन

काठमाडौं, २४ असार । भारतको सहयोगमा बनेको कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा अवस्थित श्री माध्यमिक विद्यालय भवनको उद्घाटन भएको छ । भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले विद्यालयका लागि निर्मित विद्यालय भवनको

महेश बस्नेत किन उडे दुबई

काठमाडौं, २४ असार । साँझ ४ बजेर २० मिनेटको उडानबाट नेकपा एमालेका नेता महेश बस्नेत दुबई उडेका छन् । उनी तीन दिन दुबईमा रहनेछन् भने २ दिन बहराइन हुनेछन् ।

ज्ञानेन्द्र शाहले पढेको ड्राफ्ट आफूले तयार पारेको ओलीको दाबी

काठमाडौं, २४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कहिले राम त कहिले अयोध्याको कुरा गर्छन् । उनी कहिले बाल्मिकी त कहिले अरु ऋषिमुनीको चर्चा गर्छन् । यसपटक उनले

सिन्जो अबेः जो अस्वस्थ भएको खुलाएर प्रधानमन्त्रीबाट बिदा भएका थिए

एजेन्सी, २४ असार । दुनियाँमा धेरै नेताहरु यस्ता छन् जो आफ्नो अस्वस्थता लुकाउँछन् । जर्बजस्ती स्वस्थ भएको देखाएर पदमै रहिरहन खोज्छन् । उनीहरु अस्वस्थ भइकन सत्ता छाड्न चाहँदैनन् । सिन्जो

जापानका पूर्वप्रधानमन्त्री सिन्जो अबेमाथि गोली प्रहार, अवस्था चिन्ताजनक

एजेन्सी, २४ असार । जापानका पूर्वप्रधानमन्त्री सिन्जो अबेमाथि गोली प्रहार भएको छ । उनी नारा सहरमा भएको एक सार्वजनिक कार्यक्रममा सहभागी थिए जहाँ एक व्यक्तिले गोली प्रहार गरेका थिए ।

सेनापतिले छिमेकसँगको ‘विशिष्ट सिमा’ भन्दै गरे तारबार लगाउन नमिल्ने कुरा

काठमाडौं, २४ असार । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सीमा सुरक्षासम्बन्धी सेमिनारमा गुड फेन्सेस मेक्स गुड नेबर अर्थात् राम्रो बारले असल छिमेक निर्माण गर्छ भन्ने अभिव्यक्तिले तरङ्ग ल्याएको छ ।

“अर्थमन्त्री प्रकरणमा प्रचण्ड र प्रधानमन्त्रीले पनि जिम्मेवारी लिनुपर्छ”

काठमाडौं, २४ असार । कूटनीतिज्ञ दीपकुमार उपाध्यायले राजनीतिक दलहरु नसच्चिए व्यवस्थामाथि नै विष्फोट हुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा

किन नेपाल आउँदैछन् चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख जियानचाओ

काठमाडौं, २४ असार । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेपछि लिउ जियानचाओ नेपालको ४ दिने भ्रमणमा आउँदैछन् । उनी आइतबार नेपाल आउने तय भइसकेको छ । एक महिना