काठमाडौं, ७ असार । एक्शन ओरिएण्टेड मिनिस्टरको रुपमा चिनिएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले एकपछि अर्को गरेर जनपक्षीय निर्णय गरेका छन् । मन्त्रालयअन्तर्गतका
नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान सरकार र गठबन्धन आफ्नै कारणले ढल्ने दाबी गरेका छन् । बस्नेतले अहिले आफूहरु सरकार परिवर्तन गर्ने र पाँच दलीय गठबन्धन
काठमाडौं, ७ असार । संयुक्त राज्य अमेरिकाका लागि पूर्व राजदूत डा. सुरेशचन्द्र चालिसेले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरे पनि नेपाल र अमेरिकाबीचको सम्बन्धमा खासै फरक नपर्ने बताएका छन् ।
काठमाडौं, ७ असार । विभिन्न विद्यार्थी संगठनका नेताहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनको आँधीबेरी सिर्जना गर्ने चेतावनी दिएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि
काठमाडौं, ७ असार । योगगुरु ओमहरि भट्टराईले विद्यालय र वडावडासम्म योग अभियान पुर्याउन सके स्वस्थ नागरिक उत्पादनमा टेवा पुग्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का
— विजयप्रसाद मिश्र: अन्तर्राष्ट्रिय योग दिवस विशेष महत्त्वका साथ विश्वभरि मनाइँदै छ । मानिसहरूमा योगप्रति अपार श्रद्धा, उत्साह र जिज्ञासा उत्पन्न भएको छ । यद्यपि, योगलाई उत्सवका रूपमा मानव समुदायले अङ्गिकार गरेको धेरै भएको छैन । अन्तर्राष्ट्रिय योग दिवस सन् २०१५ जुन २१ देखि मनाउन थालिएको हो । योग दिवस एउटा नयाँ उत्सव भए पनि योग अति प्राचीन कला हो ।
काठमाडौं, ७ असार । अखिल नेपाल फुटबल संघमा गणेश थापाको लामो समयको राज २२ वर्ष लामो युग समाप्त पार्दै अध्यक्ष बनेका कर्माछिरिङ शेर्पा पाँच वर्ष मात्र नेतृत्वमा टिक्न सके ।
काठमाडौं, ६ असार । पत्रकार डा. दीपेश केसीले ललितपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन् । देश भन्दा माथि कोही नहुने बताउने गरेका केसीले धर्म, संस्कृति
काठमाडौं, ६ असार । मन्त्रिपरिषद्को बैठकले अमेरिकालाई एसपीपीबारे पत्र लेख्ने निर्णय गरेको छ । आज बसेको बैठकले एसपीपी समझदारी नगर्नेबारे पत्र लेख्ने निर्णय गरेको सरकारका एक मन्त्रीले जानकारी दिए ।
काठमाडौं, ६ असार । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई थुनामा पठाउने आदेश दिएको छ । पाण्डेमाथि ८ वर्षअघि भएको सौन्दर्य प्रतियोगिताकी प्रतिष्पर्धीलाई जबरजस्ती करणी गरेको अभियोग थियो
काठमाडौं, ६ असार । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै मन्त्रिपरिषद् बैठक सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे छलफल हुने
काठमाडौं, ६ असार । देशको प्रधानमन्त्री शेरबहादुर देउवा देखिएपनि महत्वपूर्ण निर्णयहरुमा भने विचौलिया र संगठित गिरोह नै हावी हुन थालेको छ । यो यस्तो गिरोह हो जो जोसुकै प्रधानमन्त्री हुँदा