Logo

बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई थुनामा पठाउने अदालतको आदेश



काठमाडौं, ६ असार । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई थुनामा पठाउने आदेश दिएको छ ।

पाण्डेमाथि ८ वर्षअघि भएको सौन्दर्य प्रतियोगिताकी प्रतिष्पर्धीलाई जबरजस्ती करणी गरेको अभियोग थियो ।

प्रहरीले उनलाई मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी कसुरमा पक्राउ गरी मुद्दा चलाएको थियो ।

जिल्ला अदालत काठमाडौंले पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

अदालतको यो आदेशसँगै पाण्डेलाई डिल्लीबजार कारागार पठाईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot