Logo

रिपोर्टर्स नेपाल

चीनको रसायनिक कारखानामा खतरनाक बिष्फोट हुँदा ६ को मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ४ असार । चीनको एउटा रसायनिक कारखानामा खतरनाक बिष्फोट भएको छ । उत्तरपश्चिम चीनको गान्सु प्रान्तको लान्जोउस्थित रसायनिक कारखानामा बिष्फोट भएको हो । चिनियाँ

विस्तृत पढ्नुहोस
पूर्व मिस नेपाल बलात्कार काण्डमा मुछिंदा आज नयाँ मिस नेपाल छानिने

काठमाडौं, ४ असार । यतिबेला सुन्दरी प्रतियोगिताका एकजना आयोजक जेलमा छन् । उनीविरुद्ध मानव बेचबिखनको अभियोगमा मुद्दा चलाइएपछि जेल पुगेका छन् । सुन्दरी प्रतियोगिताका ती आयोजक हुन् मनोज पाण्डे ।

युवतीको अस्मिता लुट्नेहरुले बाला पनि छाडेनन्

दाङ, ४ असार । तुलसीपुरमा एकजना महिला सामूहिक बलात्कारको शिकार भएकी छिन् । उनलाई बलात्कारपछि सुनको बाला समेत लुटी फरारहरु दुई दिनपछि आज पक्राउ परेका छन् । बिहिबार २५ वर्षीया

फेरि लौरोकै चर्चा

काठमाडौं, ४ असार । देशमा फेरि लौरोको चर्चा भएको छ । स्थानीय चुनावमा लौरो चिन्हका बालेन साहले काठमाडौं र हर्कराज साम्पाङले धरानबाट मेयर जित्दा लौरो चिन्ह लिएका थिए । यसले

काठमाडौं ओर्लनेबित्तिकै दुवईका राजकुमार दुर्गा प्रसाईसँग झापा लागे

काठमाडौं, ४ असार । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल आइपुगेका छन् । उनी ३ दिने नेपाल भ्रमणका लागि शनिवार आइपुगेका हुन् । नेपाल भ्रमणकै क्रममा उनले

काठमाडौं १ मा शोभित उप्रेतीको चर्चा

काठमाडौं, ४ असार । स्थानीय तहको निर्वाचन सकिएसंगै अब प्रदेश र संघको निर्वाचनको तयारी सुरु भएको छ । सरकार निर्वाचनको मिति घोषणा गर्न छलफलमा जुटेको छ भने दलहरु उम्मेदवार चयनको

प्रधान सेनापति शर्मा लेबनान प्रस्थान

काठमाडौं, ४ असार । प्रधान सेनापति प्रभुराम शर्मा लेबनान प्रस्थान गरेका छन् । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न र विभिन्न यूएन मिशनहरुको विविध पक्ष र भावी

पुटिनद्वारा अमेरिकी एकाधिकारको विश्व व्यवस्थालाई आँधीले उडाइदिएको टिप्पणी

एजेन्सी, ४ असार । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पुरानो विश्व व्यवस्थालाई आँधीले उडाइदिएको टिप्पणी गरेका छन् । उनले शुक्रबार साँझ सेन्ट पिटर्सवर्ग इन्टरनेशनल इकोनोमिक फोरममा सम्बोधन गर्दै विश्वमा धेरै परिवर्तन

मोदीले घर पुगेर सय वर्ष टेकेकी आमाको पाउ धोए

एजेन्सी, ४ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज गुजरातको गान्धीनगरस्थित घर पुगेर आमाको १००औं जन्मदिन मनाएका छन् । मोदीले जन्मदिनमा आमाको पाउ धोएका छन् । आमासँगै बसेर दीयो जलाएर

विश्वकप फुटबलमा एशियाली देशहरुले इतिहास रच्लान्

काठमाडौं, ३ असार । विश्वकप फुटबल दोस्रोपटक एशियामा हुँदैछ । यसअघि सन् २००२ मा जापान र दक्षिण कोरिया संयुक्त आयोजक थिए । विश्वकपमा एशिया प्यासिफिक क्षेत्रबाट अधिकतम ४ देशहरु सहभागी

ओलीको ‘राष्ट्रवाद’ लाई ढोंग भन्दै प्रचण्डको टिप्पणीः एसपीपी ओलीको पालामा भित्राएको प्रमाणित

काठमाडौं, ३ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पालामा अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम एसपीपी नेपाल भित्रिएको प्रमाणित भइसकेको बताएका छन् ।

पाकिस्तानको नयाँ सरकारले भारतसँग सम्बन्धमा देखायो इच्छा

एजेन्सी, ३ असार । पाकिस्तानमा इमरान खानको सरकार ढलेपछि बनेको नयाँ सरकारले भारतसँग व्यापार र सम्बन्ध सुधारको इच्छा देखाएको छ । पाकिस्तानका विदेशमन्त्री विलवाल भुट्टो जर्दारीले यसबारे बोलेका छन् ।