Logo

रिपोर्टर्स नेपाल

“चीनका जनरल नेपाल आएका छैनन् ?”

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३१ जेठ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सत्तारुढ दलकै नेताले प्रधानमन्त्रीलाई अमेरिका गर्नहुन्न भन्नु विडम्बना भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क

विस्तृत पढ्नुहोस
अमेरिका नेपाललाई युक्रेन या अफगानिस्तान बनाउन चाहन्छ, अहिले प्रधानमन्त्री र प्रधान सेनापति अमेरिका भ्रमणमा जान मिल्दैनः देव गुरुङ

काठमाडौं, ३१ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणमा जान नहुने दोहोर्‍याएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि

भेट्रान नेतालाई संसदको चुनाव कठिन

काठमाडौं, ३० जेठ । मंसिरभित्र हुने भनिएको संसदीय चुनावको तयारीमा लामो समय देशको राजनीतिमा हावी हुँदै आएका नेताहरुभन्दा नयाँ अनुहारहरु बढी सक्रिय देखिएका छन् । विशेषगरी युवाहरु धेरैले उम्मेदवारी घोषणा

पाकिस्तानमा विदेशी मुद्रा संचिती घट्न थालेपछि…

एजेन्सी, ३० जेठ । पाकिस्तानमा विदेशी मुद्राको संचिती घट्न थालेको छ । अमेरिकी डलरको तुलनामा पाकिस्तानी रुपी अहिलेसम्मकै कमजोर भएको छ । विदेशी मुद्रा संचिती घटेसँगै आर्थिक संकट गहिरिन थालेको

बुद्धको अस्तु मँगोलियामा लगियो

एजेन्सी, ३० जेठ । भगवान गौतम बुद्धको पवित्र अस्तु भारतबाट मँगोलिया लगिएको छ । सोमबार मँगोलियाको राजधानी उलानबटारमा अस्तु पुर्याइएको हो । बुद्धको अस्तु लगिदा भारतका कानूनमन्त्री किरण रिजिजू पनि

अमेरिकी जर्नेल नेपाल हुँदै चीनबाट किन आयो कडा चेतावनी

काठमाडौं, ३० जेठ । प्रशान्त क्षेत्र हेर्ने अमेरिकी सैन्य कमाण्डर चाल्र्स ए फ्लिन नेपालको चार दिने भ्रमण पूरा गरी फर्किएका छन् । उनी भारत हुँदै नेपाल आएका थिए । भारत

नारायणकाजी वाम एकताका लागि प्रचण्डलाई वाध्य पार्दै, नमाने फुटाउने तयारीमा

काठमाडौं, ३० जेठ । नेकपा माओवादी केन्द्रभित्र वाम एकताका लागि दबाब बढ्न थालेको छ । नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत खुलेरै वाम एकताको पषमा दबाब दिन थालेका छन् । वर्षमान

देउवासामु सत्ता संकट, माधव नेपालको भाग्योदय हुनसक्ने

काठमाडौं, ३० जेठ । प्रधानमन्त्री शेरबहादुर देउवासामु ठूलो संकट आइपरेको छ । उनलाई प्रधानमन्त्री बनाउन सघाउने गठबन्धनका दलहरुभित्र भाँडभैलो चलेपछि देउवामाथि संकट आइपरेको छ । यो संकटले उनलाई सत्ताबाट पनि

नेपालका लागि भारत अपरिहार्य मित्र हो : प्रदीप ज्ञवाली (भिडिओसहित)

काठमाडौं, ३० जेठ । नेकपा (एमाले) का उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीचको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिएका छन् । उनले नेपालको लागि भारतसँगको सम्बन्ध अपरिहार्य रहेको

अर्थमन्त्री जर्नादन शर्मा सरकारबाट फिर्ता बोलाइने

काठमाडौं, ३० जेठ । अर्थमन्त्री जर्नादन शर्मालाई नेकपा माओवादी केन्द्रले सरकारबाट फिर्ता बोलाउने भएको छ । उनलाई बजेट पारित भएलगत्तै फिर्ता बोलाउने तयारी भएको छ । विश्वस्त स्रोतका अनुसार शर्मालाई

पूर्वराजा ज्ञानेन्द्र शाह किन विदेश जाँदैछन्

काठमाडौं, ३० जेठ । पूर्वराजा ज्ञानेन्द्र शाह फेरि विदेश जान लागेका छन् । उनी ७५औं वर्ष पूरा हुनलाग्दा विदेश जान लागेका हुन् । शाह असारको पहिलो हप्तामै थाइल्यान्ड जाने भएका

उपेन्द्र यादव गठबन्धनबाट बाहिर पुग्दै

काठमाडौं, ३० जेठ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसामु ठूलो संकट आएको छ । उनलाई पार्टीका बहुमत सांसदहरुले साथ छाडिसकेका छन् । यतिसम्मकी जसपाका बहालवाला मन्त्रीमध्ये अधिकांश उपेन्द्रको साथमा