Logo

रिपोर्टर्स नेपाल

अदालतमा प्रचण्डविरुद्ध कुनै मुद्दा छैनः रामनारायण बिडारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ चैत । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वसांसद रामनारायण बिडारीले संविधान र व्यवस्थाको विरोधका कारण पूर्वमाओवादीहरुबीच एकता हुन नसकेको बताएका छन् ।

विस्तृत पढ्नुहोस
प्रकाशमान, विमलेन्द्र वा शेखरमध्ये एकजनाले कांग्रेसको नेतृत्व गर्नुहुन्छः बस्नेत

काठमाडौं, १ चैत । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद मोहनबहादुर बस्नेतले सरकारले विश्वासको मत लिनेबित्तिकै आफ्नो पार्टी सरकारमा सामेल हुने बताएका छन् । ‘चैत ५ गते लिने विश्वासको मत

प्रचण्डको राष्ट्रिय सहमतिको रटान उपराष्ट्रपति निर्वाचनमा जाँच्ने बेला आएको छः एमाले नेता

काठमाडौं, १ चैत । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले प्रधानमन्त्री पुष्पकमल दाहालको राष्ट्रिय सहमतिको रटान उपराष्ट्रपति निर्वाचनमा परीक्षण हुने बताएका छन् । ‘हिजो प्रचण्डले प्रधानमन्त्रीले सरकारबाहिरको दललाई राष्ट्रपति

एमाले नेता शेरधन राई भन्छन्– विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कनैपर्छ

काठमाडौं, ३० फागुन । नेकपा एमालेका प्रभावशाली नेता एवं पूर्वमुख्यमन्त्री शेरधन राईले रामचन्द्र पौडेल पर्दाभित्र र बाहिर भएका खेलहरुबाट राष्ट्रपति बनेको आरोप लगाएका छन् । ‘जनादेशलाई शिरोधार्य गरेर राजनीति अघि

लोसपा नेताको प्रतिप्रश्न– दुई पटक राष्ट्रपति भएको व्यक्ति राजनीतिमा किन आउने ?

काठमाडौं, ३० फागुन । लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झाले उपराष्ट्रपतिमा सत्ता गठबन्धनको एउटै उम्मेदवार हुने बताएका छन् । ‘राष्ट्रपतिमा मिलेर उम्मेदवार बनायौं, तर उपराष्ट्रपतिमा त्यसो हुन सकेन । सत्ता

निवर्तमान राष्ट्रपति सक्रिय राजनीतिमा फर्कनु उचित हुन्नः एमाले नेता

काठमाडौं, २९ फागुन । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफल रहेको बताएका छन् । ‘राष्ट्रपति पद सेरेमोनियल हो । तर हामीले त्यसलाई ढुंगाको

कांग्रेस एक साताभित्रै सरकारमा जान्छः रिजाल

काठमाडौं, २९ फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद रमेश रिजालले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको सात वर्षे कार्यकाल असफल रहेको टिप्पणी गरेका छन् । ‘विद्यादेवी भण्डारीले पार्टीको गोटीको काम

माओवादी महासचिवलाई प्रश्न– गठबन्धनको उपराष्ट्रपति उम्मेदवार ममता कि रामसहाय ?

काठमाडौं, २९ फागुन । नेकपा (माओवादी केन्द्र) का महासचिव एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको सात वर्षे कार्यकाल विवादमुक्त हुन नसकेको बताएका छन् । ‘राष्ट्रपति भनेको संविधानको परिपालक

गठबन्धनभित्र उपगठबन्धन बनाएर उपराष्ट्रपतिमा उम्मेदवारी दिनु गलतः जसपा प्रवक्ता

काठमाडौं, २८ फागुन । जनता समाजवादी पार्टी (जसपा) का प्रवक्ता एवं सांसद मनीषकुमार सुमनले उपराष्ट्रपतिमा आफ्नो पार्टीले रणनीतिक रुपमा दुइटा उम्मेदवारी दिएको बताएका छन् । ‘जसपाले उपराष्ट्रपतिका रुपमा रामसहायप्रसाद यादवको

‘राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्री सबै पदमा पुरुष राखेर महिला अक्षम र अयोग्य छन् भन्ने नजिर स्थापित गर्न मिल्छ ?’

काठमाडौं, २८ फागुन । नेकपा एमालेका नेता एवं सांसद महेश बर्तौलाले उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवको उम्मेदवारी प्रचलित कानुन र संविधानविपरीत भएको दाबी गरेका छन् । ‘हिजो उपराष्ट्रपति निर्वाचनको उम्मेदवार सूची हेर्दा

विद्यार्थीको निर्वाचनलाई पार्टीको निर्वाचन जस्तो गराउन खोजियोः पराजुली

काठमाडौं, २८ फागुन । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आफ्नो संगठन नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीसँग मिलेर संयुक्त रुपमा स्ववियु निर्वाचनमा सहभागी भएको बताएका छन् ।

कलेज-कलेजमा राज्य संरक्षित श्वेत आतंक मच्चाइएको छः समिक बडाल

काठमाडौं, २८ फागुन । नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा आफ्नो संगठलले कसैसँग तालमेल नगरेको बताएका छन् । ‘हामीले केन्द्रीय रुपमा कसैसँग पनि