काठमाडौं, २ माघ । नेकपा एमालेका नेता एवं पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले पोखरा जहाज दुर्घटना प्राविधिक वा मानवीय कारणबाट भएको हुन सक्ने औंल्याएका छन् ।
काठमाडौं, २ माघ । नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक एवं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पूर्व महाप्रबन्धक राजकुमार क्षेत्रीले हिजोको दुर्घटनाले सबैलाई सशंकित बनाएको बताएका छन् । ‘हिजोको दुर्घटना आन्तरिक उडानको क्षेत्रमा
काठमाडौं, २ माघ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले यती समूहको दुर्घटनाग्रस्त एटीआर७२ जहाजको एउटा टुक्रा सेतीको गहिरो गल्छीमा फसेकाले उद्धारकार्य सम्पन्न हुन नसकेको बताएका छन् । ‘हामीले हिजो
काठमाडौं, १ माघ । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद नारायण दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सम्भव भएसम्म राष्ट्रिय सहमतिमा अघि बढ्न चाहिरहेको बताएका छन् । ‘प्रधानमन्त्रीज्यूको सुरुदेखिकै चाहना
काठमाडौं, १ माघ । नेकपा एमालेकी सचिव पद्मा अर्यालले संसदको सिट संख्याका आधारमा मन्त्रालय बाँडफाँट हुनुपर्ने बताएकी छन् । ‘मन्त्रिपरिषद् विस्तार कुनै जटिल समस्याले रोकिएको होइन । आन्तरिक तयारी लगभग
काठमाडौं, १ माघ । नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाका वरिपरि बस्ने नेताहरुको कमजोरी कारण पुष्पकमल दाहाल प्रचण्ड केपी शर्मा ओलीको काखमा बस्न पुगेको
—रुक्मिणी चौधरी, पूर्व सांसद थारू समुदायले मनाउने प्रमुख चाड हो, माघी । आज थारु समुदायको नयाँ वर्ष पनि हो । त्यसैले हाँसीखुसी यो पर्व मनाइरहेका छौं । माघीको बिहान सबै
काठमाडौं, ३० पुस । जनता समाजवादी पार्टी (जसपा) का नेता एवं सांसद राजकिशोर यादवले सरकारलाई समर्थन गरेको, विश्वासको मत दिएको स्थितिमा मन्त्रिपरिषद्मा सामेल हुनु स्वाभाविक भएको बताएका छन् । ‘प्रधानमन्त्री
काठमाडौं, ३० पुस । नेपाली कांग्रेसका नेता एवं बागमती प्रदेशका सांसद कुन्दनराज काफ्लेले सरकारलाई विश्वासको मत दिँदैमा आफ्नो पार्टी भूमिकाशून्य नभएको दाबी गरेका छन् । ‘सत्ताको अंकगणितमा पछि परे पनि
काठमाडौं, ३० पुस । नेकपा (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डेले विश्वासको मत दिइसकेपछि पार्टी सरकारमा जानु उपयुक्त हुने बताएका छन् । ‘सरकारमा जाने बारेमा प्रधानमन्त्रीसँग धेरै छलफल पनि भएको
काठमाडौं, २९ पुस । नेपाली कांग्रेसका नेता एवं सांसद राजु थापाले आफ्नो पार्टीले पदका निम्ति कुनै मोलतोल नगरी सरकारलाई विश्वासको मत दिएको बताएका छन् । ‘कांग्रेस संसदको सबभन्दा ठूलो र
काठमाडौं, २९ पुस । मानवअधिकारवादी नेता चरण प्रसाईले ह्युमन राइट्स वाचको प्रतिवेदन नेपालको मानवअधिकारको अवस्था दर्शाएको टिप्पणी गरेका छन् । ‘ह्युमन राइट्स वाचको पूर्ण प्रतिवेदन मैले हेर्न पाएको छैन ।