Logo

रिपोर्टर्स नेपाल

शेरबहादुर देउवाले दुई वर्षपछि युवालाई मौका दिनुहुन्छः उदयशमशेर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ पुस । नेपाली कांग्रेसका नेता एवं सांसद उदयशमशेर राणाले संसदीय दलमा कसैको विजय र पराजय नभएको बताएका छन् । ‘नेपाली कांग्रेस भाइब्रेन्ट पार्टी

विस्तृत पढ्नुहोस
गगन थापाले काठमाडौं ४ मा चुनाव जित्न मात्र प्रधानमन्त्रीको फन्डा गरेका हुन्ः एमाले नेता

काठमाडौं, ७ पुस । नेकपा एमालेका नेता विष्णु रिजालले गगन थापाका कारण नेपाली कांग्रेसमा शेखर कोइराला समूह नै कमजोर भएको बताएका छन् । ‘गगन थापा प्रधानमन्त्रीको उम्मेदवार नै हुनुहुन्थेन ।

४५ भन्दा बढी सांसद साथीहरू गगन थापाको पक्षमा हुनुहुन्छः धनराज गुरुङ

काठमाडौं, ६ पुस । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले पार्टी संसदीय दलमा गगन थापाको पक्षमा ४५ जना सांसद स्पष्ट उभिएको बताएका छन् । ‘गगन थापालाई कांग्रेस संसदीय दलको

गगन थापा परिवर्तनको बिम्ब हो, बहुमत सांसद परिवर्तनको पक्षमा छन्ः बद्री पाण्डे

काठमाडौं, ६ पुस । नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद बद्री पाण्डेले जनमत निरन्तरताभन्दा परिवर्तनको पक्षमा भएकाले संसदीय दलमा गगन थापाको जित सुनिश्चित भएको बताएका छन् । ‘गगन थापाको विजयको आधार

गगनलाई युवाले पत्याएर हुँदैन, सांसदले पत्याउनुपर्छ, शेरबहादुर देउवाले ६० मतका साथ जित्नुहुन्छः रमेश रिजाल

काठमाडौं, ६ पुस । नेपाली कांग्रेसका नेता एवं सांसद रमेश रिजालले पार्टीभित्र र गठबन्धनमा सबैलाई मिलाएर हिँड्न सक्ने नेता शेरबहादुर देउवा मात्र भएको बताएका छन् । ‘नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी

गगन थापाको पक्षमा आश्चर्यजनक नतिजा आउन सक्छः विश्लेषक

काठमाडौं, ६ पुस । वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक प्रतीक प्रधानले नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा अनपेक्षित नतिजा आउन सक्ने आकलन गरेका छन् । ‘सांसदको टिकट बाँडेका आधारमा शेरबहादुर देउवाले

ओलीको दूत बनेर प्रचण्डलाई प्रधानमन्त्री मनाउन गएको पढ्दा, सुन्दा हाँसो उठ्छः ईश्वर पोखरेल

काठमाडौं, ५ पुस । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले आफूले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई नभटेको दाबी गरेका छन् । ‘केपी ओलीको दूत

राष्ट्रपतिमा एकीकृत समाजवादीको दाबी छः झलनाथ खनाल

काठमाडौं, ५ पुस । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धनका कुनै पनि पार्टीले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद लिने स्थिति नरहेको बताएका छन् । ‘अहिले

नयाँपनका लागि गगन थापाको उम्मेदवारी जरुरीः प्रतिमा गौतम

काठमाडौं, ५ पुस । नेपाली कांग्रेसकी नेतृ एवं सांसद प्रतिमा गौतमले पार्टीको संस्थापन इतर समूहबाट संसदीय दलमा एकल उम्मेदवार बन्नेमा आशावादी भएको बताएकी छन् । ‘हाम्रो विचार समूहमा शेखर कोइराला

प्रधानमन्त्री र राष्ट्रपति एउटै पार्टीले पाउँदैनः माधवकुमार नेपाल

काठमाडौं, ४ पुस । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन सहमतिका साथ अघि बढ्ने बताएका छन् । ‘हामी यहाँसम्म सहमतिका साथ आएका छौं, सहमतिका

मधेसी र खस–आर्य राष्ट्रपति हुनुभो, अब आदिवासी जनजातिको पालोः गोपालमान श्रेष्ठ

काठमाडौं, ४ पुस । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले प्रधानमन्त्री आफ्नो पार्टीले नै लिने जिकिर गरेका छन् । ‘नेपाली कांग्रेसले संसदको सबभन्दा ठूलो पार्टीको हैसियतले आफ्नै नेतृत्वमा सरकार गठनको पहल

एमाले सरकार बनाउने ताउरमाउरमा छैनः बडाल

काठमाडौं, ४ पुस । नेकपा एमालेका नेता केशव बडाल नयाँ सरकार निर्माणबारे आफ्नो पार्टी ‘पर्ख र हेर’ को अवस्थामा रहेको बताएका छन् । ‘अहिले हामी सत्तारुढ गठबन्धनको गतिवधि हेरिरहेका छौं