Logo

रिपोर्टर्स नेपाल

वाम दलहरू मिलेर सरकार बनाउने स्थिति छैनः प्रकाश ज्वाला

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ मंसिर । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं सल्यानका नवनिर्वाचित सांसद प्रकाश ज्वालाले नेकपा एमालेसँग तत्काल वार्ता, संवाद र सहकार्य नहुने बताएका छन्

विस्तृत पढ्नुहोस
पूर्वमहान्यायाधिवक्ताको व्यंग्य- एमाले नेताहरूले कुन संविधान पढेर आएका हुन् ?

काठमाडौं, २२ मंसिर । वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता मुक्तिनारायण प्रधानले संसदको महासचिवले नीतिगत निर्णय गर्न नपाउने बताएका छन् । ‘चोलेन्द्रशमशेर अझै पनि निलम्बित हुनुहुन्छ । उहाँले हाजिर हुन पाऊँ भनेर

कांग्रेस नेता भन्छन्- प्रधानमन्त्री त शेरबहादुर देउवा नै बन्नुहोला तर बनाएर चाहिँ हुने के ?

काठमाडौं, २२ मंसिर । कूटनीतिज्ञ एवं नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायले भारतसँगको सीमा विवादमा नेपालले प्राथमिकता र निरन्तरता दिएर कूटनीतिक परिपक्वता र चातुर्य देखाउन नसकेको टिप्पणी गरेका छन् । ‘परिस्थिति

एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्न सक्नुहुन्नः विशाल भट्टराई

काठमाडौं, २१ मंसिर । नेकपा एमालेका नेता विशाल भट्टराईले आफ्नो पार्टी जनादेश अनुसार प्रतिपक्षमा बस्ने बताएका छन् । ‘तत्काल सरकारमा जाने एमालेको कुनै रणनीति छैन । हामी जनादेश पालना गर्दै

अर्थतन्त्र उकास्ने दूरदर्शी नेतृत्व चाहियोः अर्थविद् डा. चन्द्रमणि अधिकारी

काठमाडौं, २१ मंसिर । अर्थविद् डा. चन्द्रमणि अधिकारीले देशको अर्थतन्त्र जटिल मोडमा पुगेको बताएका छन् । ‘अहिले जनजीवन अस्तव्यस्त छ । राजस्व घाटा छ । उद्योग पूर्ण क्षमतामा चल्न सकेका

चन्द्र भण्डारीलाई धमलाको प्रश्न- संसदीय दलको नेता शेखर कोइराला कि गगन थापा ?

काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसका नेता एवं गुल्मी १ का नवनिर्वाचित सांसद चन्द्र भण्डारीले आफ्नो विचार समूहमा संसदीय दलको नेतालाई लिएर कुनै विवाद नहुने बताएका छन् । ‘संसदीय दलको

मेरो क्षेत्रका मतदाताले रवि लामिछानेलाई नै भोट हाल्दैछु भन्ने बुझेः सुरेन्द्र पाण्डे

काठमाडौं, २० मंसिर । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आफ्नो पार्टी सरकार बनाउने गृहकार्यमा नलागेको स्पष्ट पारेका छन् । ‘संसद्को बनोट हेर्दा सरकार बनाउने खेलमा लागे असम्भव त नहोला ।

शेखर कोइराला र गगन थापामध्ये एक जना संसदीय दलमा उठ्नुहुन्छः डा. पोखरेल

काठमाडौं, २० मंसिर । नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोखरेल आफ्नो पार्टी प्राविधिक रुपमा मात्र ठूलो पार्टी भएको बताएका छन् । ‘मुलुकमा १८ लाख युवा मतदाता थपिएका बेला पार्टीको साढे

गठबन्धनभित्रैको बदमासीले बहुमत आएन, २०५१ साल दोहोरिने भयोः चित्रबहादुर केसी

काठमाडौं, २० मंसिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं बागलुङ १ का नवनिर्वाचित सांसद चित्रबहादुर केसीले प्रतिनिधिसभा र प्रदेशसभाको परिणामबाट आफू सन्तुष्ट नभएको बताएका छन् । ‘यहाँ राजनीतिलाई व्यवसाय बनाए ।

गठबन्धन टुटाउने जनादेश छैनः माधव सापकोटा

काठमाडौं, २० मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता एवं सिन्धुपाल्चोक १ का नवनिर्वाचित सांसद माधव सापकोटाले आफ्नो पार्टीको शक्ति नघटेको दाबी गरेका छन् । ‘गठबन्धनमा जाँदा माओवादी केन्द्रले प्रत्यक्षतर्फ

एमालेले मौका पाउँदा ओलीलाई नै प्रधानमन्त्री बनाउँछ: विष्णु रिमाल

काठमाडौं, १९ मंसिर । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले लोकप्रिय मतमा आफ्नो पार्टी पहिलो भएकाले सरकार बनाउने सम्भावना जीवितै रहेको बताएका छन् । ‘अहिले पनि पपुलर भोटमा एमाले नै पहिलो

खगराज अधिकारीलाई धमलाको प्रश्न- प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले तयार हुन्छ ?

काठमाडौं, १९ मंसिर । नेकपा एमालेका नेता एवं कास्की १ (क) का नवनिर्वाचित सांसद खगराज अधिकारीले गण्डकी प्रदेशमा गठबन्धनले सरकार बनाउने स्थितिमा आफ्नो पार्टी प्रतिपक्षमा बस्न तयार रहेको बताएका छन्