Logo

रिपोर्टर्स नेपाल

एमाले सचिव भन्छन्- लोभीपापीहरूको गठबन्धनलाई नै सरकारमा बस्ने रहर पुगेको छैन, एमालेले के गर्ने ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ मंसिर । नेकपा एमालेका सचिव एवं अर्घाखाँचीका नवनिर्वाचित सांसद टोपबहादुर रायमाझीले आफ्नो पार्टीलाई सरकारमा जाने कुनै हतारो नभएको बताएका छन् । ‘एकल सरकार

विस्तृत पढ्नुहोस
रामचन्द्र पौडेललाई धमलाको प्रश्न- तपाईंलाई राष्ट्रपति बनाएर शेरबहादुर देउवा आफैं प्रधानमन्त्री बन्न चाहनुभयो भने के हुन्छ ?

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ १ का नवनिर्वाचित सांसद रामचन्द्र पौडेलले पहिलो पार्टी भएको श्रेय पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई नै दिनुपर्ने औंल्याएका छन्

लोसपा गठबन्धनकै साथमा छ, ओलीजीलाई शुभकामना भन्न सक्छुः महन्थ ठाकुर

काठमाडौं, १५ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं महोत्तरी ३ का नवनिर्वाचित सांसद महन्थ ठाकुरले मधेस प्रदेशमा आफ्नो दलले नहारेको बरु उम्मेदवारहरु हारेको बताएका छन् । ‘हामी अन्तिम समयमा

राष्ट्रपति भएँ भने मज्जाले चलाउन सक्छुः झलनाथ खनाल

काठमाडौं, १४ मंसिर । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलाम १ मा आफूलाई हातको सफाइ र अन्तर्घातबाट हराइएको आरोप लगाएका छन् । ‘इलाम १ का जनताले मलाई

यथास्थितिको नेतृत्वले मुलुक चल्दैन, युवा विद्रोहको भाषा समयमै बुझौंः कांग्रेस नेता

काठमाडौं, १४ मंसिर । बर्दिया १ का नवनिर्वाचित सांसद एवं नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमले यथास्थितिको नेतृत्व मुलुक चल्न नसक्ने बताएका छन् । ‘यसपटकको निर्वाचनमा हामीले सोचेजस्तो परिणाम आएन ।

नेकपा एमाले नयाँ सरकार निर्माणका सबै विकल्पमा खुला छः रिजाल

काठमाडौं, १४ मंसिर । नेकपा एमालेका नेता विष्णु रिजालले सरकार गठनका लागि आफ्नो पार्टी सम्पूर्ण मतपरिणाम पर्खिरहेको बताएका छन् । ‘हामी अहिले पूर्ण परिणामको पर्खाइमा छौं । कसैको स्पष्ट बहुमत

बुटवल–नारायणगढ सडक खण्ड अलपत्र पार्ने चिनियाँ कम्पनीलाई चुनावलगत्तै म्याद थप किन दिइयो

काठमाडौं, १३ मंसिर । बुटवल–नारायणगढ सडक निर्माण कम्पनीले सम्झौता बमोजिम काम गर्न नसकेर आयोजना नै बर्बाद पारेपनि लिखित रुपमै म्याद थपको स्वीकृति पाउनुले आशंका जन्माएको छ । चुनाव सकिएलगत्तै गरिएको

एउटा गठबन्धनको भोटमा जितेर अर्कोसँग सरकार बनाउन जानु अनैतिक र जनताप्रति धोका हुन्छः महिन्द्र राय यादव

काठमाडौं, १३ मंसिर । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं सर्लाही २ का नवनिर्वाचित सांसद महिन्द्र राय यादवले अब प्रधानमन्त्रीमा लडाइँ नगरी गठबन्धनको सरकार बनाउनुपर्ने औंल्याएका छन् । ‘लोकतन्त्र र संविधान

कांग्रेस सहमहामन्त्री भन्छन्- संसदीय दलको नेतामा अहिले किन टाउको दुखाउने ?

काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले फेरि पनि गठबन्धनकै सरकार बन्ने ठोकुवा गरेका छन् । ‘अहिलेसम्मको अवस्था हेर्दा पाँच दलीय गठबन्धनको प्रत्यक्ष र समानुपातिक गरी बहुमत पुग्छ

जनमत पार्टीको माग र मुद्दामा सकारात्मक पक्षलाई नै समर्थन रहन्छः डा. सीके राउत

काठमाडौं, १३ मंसिर । जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवं सप्तरी २ का नवनिर्वाचित सांसद डा. सीके राउतले मधेस प्रदेशमा आफ्नो पार्टीको उदय भएको बताएका छन् । ‘मधेस प्रदेशमा हाम्रो पार्टीको

प्रमुख तीन दलमा प्रमुख नेतालाई कुनै चुनौती छैनः विश्लेषक देवेश झा (भिडिओसहित)

काठमाडौं, १२ मंसिर । राजनीतिक विश्लेषक देवेश झाले अबको पाँच वर्षमा सरकारहरु आयाराम-गयाराम भइरहने टिप्पणी गरेका छन् । ‘यो नौलो परिणाम होइन । कुनै पनि दलले बहुमत प्राप्त गर्ने स्थिति

फेरि पनि देउवा, प्रचण्ड र ओली तीनै जना प्रधानमन्त्री हुन्छन्ः विश्लेषक

काठमाडौं, १२ मंसिर । राजनीतिक विश्लेषक डा. प्रेम शर्माले अबको त्रिशंकु संसद्मा प्रमुख दलका तीन नेताहरु आलोपालो प्रधानमन्त्री बन्ने बताएका छन् । ‘दलहरुले बहुमत पाउने अवस्था थिएन । मतदाताले ब्यालेट