Logo

रिपोर्टर्स नेपाल

अहिले फलानो प्रधानमन्त्री भन्ने बित्तिकै हराउन लाग्छन्, त्यसैले चुनाव जितेपछि मात्रै भन्छुः चन्द्र भण्डारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ कात्तिक । नेपाली कांग्रेसका नेता एवं गुल्मी १ का उम्मेदवार डा. चन्द्रकान्त भण्डारीले नेकपा एमालेले देश बनाउने पाँच वर्षको अवसर खेर फालेको आरोप

विस्तृत पढ्नुहोस
देउवा र प्रचण्डले मलाई राष्ट्रपतिमा थन्क्याउन खोजेका होलान् तर म कार्यकारीमै दाबी गर्छुः रामचन्द्र पौडेल

काठमाडौं, १७ कात्तिक । नेपाली कांग्रेस वरिष्ठ नेता एवं तनहुँ १ का उम्मेदवार रामचन्द्र पौडेलले आलंकारिक राष्ट्रपति नभएर कार्यकारी पदमै आफ्नो दाबी रहेको बताएका छन् । ‘सुशासन नभईकन मुलुक सम्पन्न

चुनावपछि ठूलठूला भ्रष्टाचारको फाइल खोल्छौंः धनराज गुरुङ (भिडिओसहित)

काठमाडौं, १७ कात्तिक । नेपाली कांग्रेसका उपसभापति एवं स्याङ्जा २ का उम्मेदवार धनराज गुरुङले अबको सरकार बनेपछि ठूलठूला भ्रष्टाचारको फाइल खोल्नुपर्ने औंल्याएका छन् । ‘हामीले पटकपटक व्यवस्था बदल्यौं तर भ्रष्ट

‘सोमप्रसाद पाण्डेसँग जनमत भएको भए ४३३ भोट मात्र आउँछ ?’ : ठाकुर गैरे (भिडिओसहित)

काठमाडौं, १७ कात्तिक । नेकपा एमालेका नेता एवं पाल्पा-१ का उम्मेदवार ठाकुर गैरेले गठबन्धनका उम्मेदवार सोमप्रसाद पाण्डेको पदलोलुप र स्वार्थी प्रवृत्तिविरुद्ध जनता आफ्नो पक्षमा उभिएको दाबी गरेका छन् । ‘पाल्पा

ललितपुर-२ मा डा. दीपेश केसीलाई पाकाको आशिर्वाद युवाको साथ (तस्बिरसहित)

काठमाडौं, १६ कात्तिक । ललितपुर क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार डा. दीपेश केसीले घरदैलो अभियानलाई तिव्रता दिएका छन् । उनले घर घर पुगेर मतदाताको समस्या बुझ्ने

किरण गुरुङले अबको पाँच वर्ष घरमै आराम गर्नुहुन्छः शंकर भण्डारी

काठमाडौं, १६ कात्तिक । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले तनहुँ २ ले विकासका लागि आफूलाई नै पर्खिरहेको दाबी गरेका छन् । ‘यहाँ २०४८ सालदेखि किरण गुरुङले चुनाव जितिरहनुभएको छ ।

एमालेले ४० प्रतिशत मत ल्याउँछः विष्णु रिजाल

काठमाडौं, १६ कात्तिक । नेकपा एमालेका नेता विष्णु रिजालले मंसिर ४ को निर्वाचनमा पार्टीले ६ प्रतिशत मत बढाउने दाबी गरेका छन् । ‘चुनावमा दल र नेताहरुप्रति आलोचना र आक्रोश पोख्नु

लौरो अभियानको दाबी- काठमाडौंमा मात्रै चार सिट जित्छौं (भिडिओसहित)

काठमाडौं, १६ कात्तिक । हाम्रो नेपाली पार्टीका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेले मंसिर ४ को निर्वाचनपछि राष्ट्रिय शक्ति बन्ने र सरकार बनाउने दाबी गरेका छन् । ‘यो निर्वाचनपछि हाम्रो नेपाली पार्टी

पाँच पटक सांसद र आठ पटक मन्त्री भएर हृदयेश त्रिपाठीले आफ्नो मात्र महल बनाउनुभोः देवकरण कलवार (सन्तु)

काठमाडौं, १५ कात्तिक । नेपाली कांग्रेसका पुराना नेता एवं नवलपरासी १ (ख)का उम्मेदवार देवकरण कलवार (सन्तु) ले पाँच पटक सांसद र आठ पटक मन्त्री भएर हृदयेश त्रिपाठीले आफ्नो मात्र महल

ओलीजीले मनको चिउरा घिउसित खान पाउनुहुन्छः चित्रबहादुर केसी

काठमाडौं, १५ कात्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं बागलुङ १ का गठबन्धनका उम्मेदवार चित्रबहादुर केसीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भविष्यवाणी पूरा नहुने दाबी गरेका छन् । ‘२०७४ मा

उदयपुर २ मा एमालेले जित्ने कुनै सम्भावना छैनः जगन्नाथ खतिवडा

काठमाडौं, १५ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं उदयपुर २ का उम्मेदवार जगन्नाथ खतिवडाले जनताको उत्साह र एकता नै आफ्नो विजयको आधार भएको बताएका छन् । ‘जुन क्षेत्रमा

कांग्रेसले आफू मात्र जित्दैन, गठबन्धनलाई पनि जिताउँछः किशोरदत्त बराल

काठमाडौं, १५ कात्तिक । नेपाली कांग्रेसका तर्फबाट कास्की १ का उम्मेदवार किशोरदत्त बरालले प्रतिस्पर्धीको उचाइ घटाएर आफ्नो उचाइ नबढ्ने बताएका छन् । ‘राजनीति भनेको घृणा मात्र होइन, संस्कार पनि हो