Logo

रिपोर्टर्स नेपाल

खोटाङमा एमालेले सुतेर बस्दा पनि जित्ने स्थिति छः विशाल भट्टराई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ कात्तिक । नेकपा एमालेका नेता एवं खोटाङका प्रतिनिधिसभा उम्मेदवार विशाल भट्टराईले जनताले स्थापित पार्टी र अनुहार खोजिरहेको बताएका छन् । ‘निर्वाचन आचारसंहिताका कारण

विस्तृत पढ्नुहोस
ओलीजीको कुरा सुनुन्जेल मात्र रमाइलो हुन्छः प्रकाशशरण महत

काठमाडौं, २ कात्तिक । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जनतासँग डराएर गठबन्धनको वक्तव्य नआएको बताएका छन् । ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि पाँच दलीय गठबन्धन बनेको हो । जसपा

कांग्रेसीहरुले जसपालाई धोका दिए, जय नेपाल भन्दै सूर्यमा भोट हालेः उपेन्द्र यादव (भिडिओसहित)

काठमाडौं, १ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँगको तालमेलले मधेस प्रदेशलाई फाइदा भएको बताएका छन् । ‘एमालेसँगको तालमेलले मधेस प्रदेशलाई घाटा भएको भन्नु बेकार

शेरबहादुर देउवा छोटो र अप्ठ्यारो समयमा प्रधानमन्त्री बन्नुभयो, यसपालि पूर्ण बहुमतका साथ सरकार चलाउने अवसर छः ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौं, १ कात्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पाँच दलीय गठबन्धनमा प्रधानमन्त्रीका निम्ति कुनै झगडा नहुने दाबी गरेका छन् । ‘जनताले पाँच दलीय गठबन्धनलाई दुई तिहाइ

स्वतन्त्र छाडेर दल बनाएका रवि र सुमनको महत्वाकांक्षा पूरा होला

काठमाडौं, १ कात्तिक । टेलिभिजन प्रस्तोताका रुपमा चर्चा कमाएका रवि लामिछानेले राजनीतिमा आउने घोषणा पहिल्यै गरेका थिए । तर, उनी राजनीतिक दल नै दर्ता गरेर आउने कमैले विश्वास गरेका थिए

गुल्मीमा गठबन्धनभित्र कुनै समस्या छैनः चन्द्र भण्डारी

काठमाडौं, ३१ असोज । नेपाली कांग्रेसका नेता एवं गुल्मी १ मा गठबन्धनका साझा उम्मेदवार चन्द्र भण्डारीले विगतमा आफूले गरेका काम नै जितको आधार भएको बताएका छन् । ‘२०७० सालमा म

‘मधेसको पक्षमा ३५ वर्ष लडेको अनिल झालाई जनकपुरमा कसले टुरिस्ट भन्छ ?’

काठमाडौं, ३१ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता एवं पाँच दलीय गठबन्धनबाट धनुषा ३ का उम्मेदवार अनिल झाले आफूलाई टुरिस्ट भन्न नमिल्ने दाबी गरेका छन् । ‘अन्तिम अवस्थामा लोसपाको

मन्त्री नभए पनि जनताको सेवा गरेको छुः राजेन्द्र राई

काठमाडौं, ३१ असोज । नेकपा एमालेका नेता एवं धनकुटाबाट प्रतिनिधिसभामा उम्मेदवार राजेन्द्र राईले निरन्तर जनताको सुखदुःखमा साथ दिएकाले आफ्नो जितमा ढुक्क भएको बताएका छन् । ‘मैले ५ वर्षमा गरेको कामबाट

चन्द्र भण्डारीप्रति व्यक्तिगत सद्भाव छः प्रदीप ज्ञवाली

काठमाडौं, ३० असोज । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी १ मा पूर्वाधार विकासले फड्को मारेको बताएका छन् । ‘म जनताको बीचमा निरन्तर संवाद र अन्तर्क्रियामा छु । प्राप्त सुझावलाई

सुशासनका लागि महिला नेतृत्व चाहिन्छः पुष्पा भुसाल

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले मुलुकमा महिला नेतृत्वको आवश्यकता औंल्याएकी छन् । ‘अहिले दलहरुले महिला नेतृत्वलाई समानुपातिकतिर सीमित गरेका छन् । यो नेतृत्वको कमजोरी हो ।

५० वर्षमा नभएको विकास पाँच वर्षमा गरेंः जितेन्द्र सोनल

काठमाडौं, ३० असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनलले आफ्नो विजय निश्चित भएको बताएका छन् । ‘म आफ्नो पुरानै क्षेत्र बारा ४ (ख) बाट उठेको छु ।

गठबन्धनका कारण कांग्रेसका दलित नेताले प्रत्यक्षमा उम्मेदवारी दिन पाएनन्ः जीवन परियार

काठमाडौं, २९ असोज । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीमा बागी विद्रोही उठ्ने रोग पुरानै भए पनि अन्यमा पनि सल्किएको बताएका छन् । ‘कांग्रेसमा बागी विद्रोही उठ्ने रोग अलि पुरानै