Logo

रिपोर्टर्स नेपाल

नेपालको शानदार विजयी सुरुवात, इरान २७४ रनले पराजित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२५ असोज । मलेसियामा आजबाट सुरु भएको एसीसी यू १९ प्रिमियर कप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले इरानमाथि २७४ रनको रवाफिलो जित दर्ता गराएको छ

विस्तृत पढ्नुहोस
सन्दीपविरुद्धको मुद्दाको सुनुवाई आज पनि स्थगित

काठमाडौं,२५ असोज । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कारको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ। काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको सन्दीपविरूद्धको मुद्दाको सुनुवाइ न्यायाधीश अभावका कारण स्थगित भएको हो।

अर्थतन्त्र गम्भीर अवस्थामा छ, बोल्ड डिसिजन नलिने हो भने अप्ठ्यारो परिस्थिति आउन सक्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,२५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको अर्थतन्त्र संकटको डिलमा रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले यस्तो

एसीसी यू-१९ प्रिमियर कप: नेपालको घातक बलिङसामु निरीह इरान

काठमाडौं,२५ असोज । एसिसी यू–१९ प्रिमियर कपमा इरानविरुद्ध नेपालले घातक बलिङ गरिरहेको छ। नेपालले दिएको ३ सय ५४ रनको विशाल लक्ष्य पछ्याएको इरानले २१ओभरको समाप्तीमा ६१ रन बनाउँदा ६ विकेट

नेपालको अर्थतन्त्र बिग्रियो, खत्तमै भयो भन्ने भाष्य गलत छः उद्योगमन्त्री रिजाल

काठमाडौं,२५ असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्रमा समस्या छ भनेर नकारात्मक प्रचार गरिएको दाबी गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘राष्ट्रिय आर्थिक

भुटानी शरणार्थी प्रकरण: थुनामुक्त गर्न मागगर्दै परेको रिट डाँगी र रेग्मीको संयुक्त इजलासमा

काठमाडौं,२५ असोज । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरुको निवेदनमाथि आज सुनुवाईका लागि पेशी परेको छ । उच्च अदालतमा पाटनका न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद रेग्मीको इजलासमा उक्त निवेदनको सुनुवाई

उम्मेदवारलाई पाँच दिन झुलाएर एमालेले छान्यो सुदूरपश्चिममा सर्वसम्मत नेतृत्व

काठमाडौं,२५ असोज । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा सहमतिबाट पदाधिकारी चयन गरेको छ। पाँच दिनसम्म अधिवेशन लम्ब्याएर एमालेले अछामका कृष्णप्रसाद जैसीलाई अध्यक्ष बनाएको छ । उनी अछामका पूर्वजिविस सभापति हुन्। अछामका

रिगलको आममाफीविरुद्धको रिट श्रेष्ठ,भट्टराई र रेग्मीको पूर्ण इजलासमा

काठमाडौं,२५ असोज । बाँकेका चेतन मानन्धरको हत्या आरोपमा जन्मकैदको सजाय पाएको रिगल भनिने गुण्डा नाइके योगराज ढकालको आममाफी विरुद्धको रिट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाई हुने भएको छ । रिट

एसीसी यू १९ प्रिमियर कप : नेपालले दियो इरानलाई ३५४ रनको विशाल लक्ष्य

काठमाडौं,२५ असोज । एसीसी यू-१९ प्रिमियर कप क्रिकेटमा नेपालले इरानलाई३५४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कलेसियामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलव १ ओभरमा

श्रीलंकाविरुद्ध रिजवानले बनाएको शतक प्यालेस्टाइनीलाई समर्पित

काठमाडौं,२४ असोज । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा श्रीलंकाविरुद्ध शतक प्रहार गरेका पाकिस्तानी ब्याटर मोहम्मद रिजवानले उक्त शतक गाजाका युद्धपीडित नागरिकप्रति समर्पण गरेका छन् । विश्वकपमा लगातार दोस्रो जित निकाल्ने

इजरायल जान लागेको जहाजले हमासको आक्रमणमा ज्यान गुमाएकाको शव नल्याउने

काठमाडौं,२४ असोज । शनिबार हमासले गरेको आक्रमणमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको शव तत्काल नेपाल नआउने भएको छ । नेपालीहरूको उद्धारका लागि आज इजरायल जान लागेको जहाजले शवहरू नल्याउने

इजरायलमा रहेकामध्ये ३५० नेपाली दूतावासको सम्पर्कमा, २८८ स्वदेश फर्कन इच्छुकः प्रवक्ता लम्साल

काठमाडौं,२४ असोज । सरकारले गत शनिबार इजरायलमा प्यालेस्टाइनी बिद्रोही समूह हमासले गरेको आक्रमणपछि ३५० जना नेपाली राजदूतावासको सम्पर्कमा पुगेका छन् । परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालयकी प्रपक्ता