Logo

रिपोर्टर्स नेपाल

इजरायलमा अस्ताएका साथीको सम्झनामा कृषि विद्यार्थी समूहद्धारा दीप प्रज्वलन (तस्बिरहरू)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२३ असोज । नेपालबाट लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत कृषि स्नातक अध्ययनका लागि इजरायलमा गएका १० जना विद्यार्थी प्यालेस्टाइनी बिद्रोही समूहको आक्रमणमा पारेपछी विक्षिप्त बनेका

विस्तृत पढ्नुहोस
बागमती प्रदेशको वर्षे अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौं,२३ असोज । बागमती प्रदेश सभाको बर्खे अधिवेशन अन्त्यका लागि सिफारिस भएको छ । प्रदेश सरकारले आज प्रदेश प्रमुख समक्ष पत्र लेख्दै चालु अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो ।

काठमाडौंको सुन्धारा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस

काठमाडौं,२३ असोज । काठमाडौं केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको छ । मंगलबार साँझ ५ बजेर ३ मिनेटमा काठमाडौंको सुन्धारा आसपास केन्द्रविन्दु भएर ३ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन

चाडपर्वलगत्तै दोस्रो चरणको आन्दोलन शसक्त बनाउने आजपाको घोषणा

काठमाडौं,२३ असोज । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले बिगत एक महिनादेखि भन्सार नियमावलीमा भएको ४५ प्रतिशत पुरस्कार दिने व्यवस्था हटाउन माग गर्दै सुरू गरेको आन्दोलन तत्काललाई थाँती

परराष्ट्रमन्त्री साउद र इजरायली विदेशमन्त्री एली कोहेनबीच टेलिफोन कुराकानी

काठमाडौं,२३ असोज । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोन कुराकानी गरेका छन् । मंगलबार दिउँसो समकक्षी कोहेनसँग साउदले टेलिफोनमा कुराकानी गरेका हुन् । कुराकानीका क्रममा परराष्ट्रमन्त्री साउदले इजरायली

टीआरसी विधेयकमा २८ सांसदले राखे संशोधन प्रस्ताव

काठमाडौं,२३ असोज । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि २८ जना सांसद्को संशोधन प्रस्ताव परेको छ । सात महिना अघि कानून,

कानुन समितिको बैठक बहिष्कार गर्ने सुनिल शर्माको चेतावनी

काठमाडौं,२३ असोज । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बहिष्कार गर्ने चेतावनी दिएका छन् । संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउन गठित उपसमितिको बैठकमा

टीआरसीमा सहमति खोज्न गठित उपसमितिले बुझायो प्रतिवेदन (प्रतिवेदनसहित)

काठमाडौं,२३ असोज । संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउन गठित उपसमितिले ४ वटा विषयमा थप छलफल गर्न सुझाव सहितको प्रतिवेदन बुझाएको छ । मंगलबार कानून न्याय तथा मानव अधिकार समितिको

प्रधानमन्त्री प्रचण्ड र राजेन्द्र लिङ्देनबीच भेटवार्ता, कोशी सरकारमा सहकार्य गर्नेबारे छलफल

काठमाडौं,२३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई नेताबीच भेटवार्ता भएको हो । भेटवार्ताको क्रममाा प्रधानमन्त्री दाहालले कोशी

इजरायलका लागि नेपाली राजदूत रिजालको क्षमतामाथि रास्वपाले उठायो प्रश्न

काठमाडौं,२३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सरकारले विदेशमा राजदूत पठाउँदा पार्टीगत रुपमा चयन गर्दा कमजोरी बढेको बताएका छन्। मंगलबार बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको

आफ्नै पार्टीको नेतृत्वमा कोशी सरकार बनाउने कांग्रेसको निर्णय

काठमाडौं,२३ असोज । नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । आज बिहान पार्टी सभापति शेरबहादुर देउवोको निवास धुम्बराहीमा बसेको पदाधिकारी तथा प्रभावशाली नेताहरुको बैठकले

हमासको आक्रमणमा ज्यान गुमाएका नेपालीको शव तत्काल ल्याउन कांग्रेसको माग

काठमाडौं,२३ असोज । नेपाली कांग्रेसले गत शनिबार इजरायलमा भएको आक्रमणमा परेर ज्यान गुमाएका नेपाली विद्यार्थीको शव तत्काल नेपाल ल्याउने वातावरण मिलाउन सरकारसँग माग गरेको छ । कांग्रेसको नयाँ बानेश्वरस्थित संसदीय