Logo

रिपोर्टर्स नेपाल

शिक्षा विधेयकले शिक्षकहरुको ट्रेड युनियनको अधिकार सुनिश्चित गरेको छ: मन्त्री राई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२१ असोज । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रस्तावित शिक्षा विधेयकले शिक्षकहरुको ट्रेड युनियनको अधिकारलाई सुनिश्चित गरेको बताएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको

विस्तृत पढ्नुहोस
शिक्षा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मत पारित

काठमाडौं,२१ असोज । सरकारले संसद्मा दर्ता गराएको विद्यालय शिक्षा विधेयकमाथि बिचार गरिओस् भन्ने प्रस्ताव सर्वसम्मतरुपमा पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले

बजेटमा उल्लेख गरेअनुसार सरकारले कामै गर्न नसकेको स्वर्णिम वाग्लेको दाबी

काठमाडौं,२१ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले सरकरले बजेटमा उल्लेख गरेअनुसारका काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै अर्थविद्समेत रहेका सांसद

धर्मको नाममा राजनीति गरेर एकले अर्कोलाई लडाउन थालियो: सांसद खतिवडा

काठमाडौं,२१ असोज । नेपाली कांग्रेसका सांसद् रामहरी खतिवडाले धर्मका नाममा नेपालमा एकले अर्कोलाई लडाउने काम भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले

हत्यारालाई आममाफी दिएर राष्ट्रपतिले कानुनीराज्यको धज्जी उडाउनुभयोः सांसद राणा

काठमाडौं,२१ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलसमशेर जबराले हत्या आरोपमा जेल सजाय काटिरहेका रिगल ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएर राष्ट्रपति रामचन्द्र पौडेलले कानूनी राज्यको धज्जी उडाएको आरोप लगाएका

ओएसआर डिजिटलका मालिक अग्रवाललाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं,२१ असोज । आर्थिक विश्वासघातको आरोपमा पक्राउ परेका ओएसआर डिजिटलका मालिक ओमप्रकाश अग्रवाललाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । शुक्रबार रारी पक्राउ परेका अग्रवाललाई ४ दिन हिरासतमा राख्न

हमास समूहको आक्रमणमा एमालेले भन्यो- विज्ञप्ति जारी गरेर हुँदैन प्रधानमन्त्रीले इजरायलका समकक्षीलाई टेलिफोन गर्नुपर्छ

काठमाडौं,२१ असोज । नेकपा एमालेले शनिबार इजरायलमा बिद्रोही समूह हमासले गरेको आक्रमणप्रति भत्र्सना गरेको छ । प्रतिनिधि सभा बैठकमा विषेस समय लिएर बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले उक्र घटनामा

लाज पचाएर संघीयताको मूरली नबजाऔं: चित्रबहादुर केसी

काठमाडौं,२१ असोज । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताको औचित्य समाप्त भएको दाबी गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका केसीले संघीयताकै

सुदूरपश्चिम पुगेका ओलीले गरे शहीद गोविन्द गौतमको सालिकमा माल्यार्पण

काठमाडौं,२१ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम प्रदेश पुगेका छन् । आजबाट सुरु हन लागेको एमालेको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्न ओलीसहितका शीर्ष नेताहरु सुदूरपश्चिम पुगेका हुन्

बेनामी उजुरीले निर्माण व्यवसायीलाई अप्ठ्यारोमा पार्‍योः कांग्रेस सांसद् भण्डारी

काठमाडौं,२१ असोज । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले बेनामी उजुरीले निर्माण व्यवसायीलाई अप्ठ्यारोमा पारेको भन्दै सरकराको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले बेनामी उजुरीका कारण विकास निर्माणको गति

इजरायल घटना नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रीको नेतृत्वमा समन्वय संयन्त्र स्थापना

काठमाडौं,२१ असोज । सरकारले इजरायलमा बद्रोही समूह हमासले गरेको आक्रमणपछि त्यहाँ रहेका नेपालीहरूका स्थिति जानकारी लिन संयन्त्र बनाएको छ। परराष्ट्र मन्त्री एनपी साउदको नेतृत्वमा समन्वय संयन्त्र बनाइएको हो। आइतबार प्रधानमन्त्री

वीर अस्पतालमा कार्यरत २३० जना स्वास्थ्यकर्मीहरु नहटाउन सांसद विद्या भट्टराईको माग

काठमाडौं,२१ असोज । नेकपा एमालेका सांसद विद्या भट्टराईले वीर अस्पतालमा कार्यरत २३० जना स्वास्थ्यकमीहरुलाई नहटाउन माग गरेकी छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै सांसद भट्टराईले दशैको