Logo

रिपोर्टर्स नेपाल

पूर्वसांसद हरिजनसहितका एमाले नेताहरु माओवादी केन्द्रमा प्रवेश

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१८ असोज । नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा संविधान सभा सदस्य शान्तिदेवी हरिजनसहितका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश

विस्तृत पढ्नुहोस
एमाले गण्डकी अधिवेशन: १२ बजेदेखि मतदान सुरू हुने, पीएस र खगराजका नाममा नवराज र मायानाथ प्यानलसहित मैदानमा

काठमाडौं,१८ असोज । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । बिहान ८ बजेबाट सुरु गर्ने तयारी भएको मतदान बुधबार रातैभर परेको अविरल वर्षातका

रिगलको आममाफीविरुद्ध परेको रिट न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा

काठमाडौं,१८ असोज । गुण्डा नाईके रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा दिईएको आममाफीविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट आज सुनुवाई हुँदैछ । २०७२ असार २९ गते हत्या भएका बाँके

मुख्यमन्त्री यादवले फेरि फुटाए मन्त्रालय, यस्तो छ कारण

काठमाडौं,१८ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रालय फुटाएर नेताको व्यवस्थापन गरेका छन् । उनले जनमत पार्टीले सम्हाल्दै आएको शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई फुटाएर शिक्षा र समाज कल्याण

विपद् जोखिम न्यूनीकरण प्राधिकरणको बैठक जारी, बझाङ भूकम्प प्रभावितकाबारेमा निर्णय हुने

काठमाडौं,१८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आव्हानमा विपद् जोखिम राष्ट्रिय न्यूनीकरण प्राधिकरणको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो । आजको बैठकले गत

फतुवा विजयपुरका मेयर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं,१७ असोज । रौतहटको फतुवा विजयपुर नगरपालिकाका प्रमुख राम गोपाल राय यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य खुशीप्रसाद थारुको संयुक्त इजलासले

एमाले गण्डकीको अध्यक्षका लागि अधिकारी र शर्मा भिड्ने

काठमाडौं,१७ असोज । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया सुरु भएको छ । सोमबारबाट सुरु भएको अधिवेशनमा आज मनोनयन सम्पन्न भएको छ । प्रथम अधिवेशनबाट प्रदेश अध्यक्षको नेतृत्व

यी हुन् मन्त्रिपरिषद्का १९ निर्णय (निर्णयसहित)

काठमाडौं,१७ असोज । सरकारले नेपाल र स्वीटजरल्यान्डबीच द्विपक्षीय वार्ता तथा हवाई सेवा सम्झौता गर्न स्वीकृति दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता एवं

धार्मिक,सामाजिक,सांस्कृतिक सहअस्तित्व,सहिष्णुता र सद्भाव कायम गर्न गगन थापाको अपिल

काठमाडौं,१७ असोज । विगत केही समयदेखि देशका विभिन्न भागमा धार्मिक, सामाजिक, सांस्कृतिक तथा जातीय सहअस्तित्व, सहिष्णुता तथा सदभाव भड्काउने खालका अवाञ्छित र रहस्यमय गतिविधिप्रति नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गम्भीर

एसीसी यू-१९ प्रिमियर कपका लागि नेपाली टिमको घोषणा

काठमाडौं,१७ असोज । यहि असोज २५ देखि कार्तिक ७ गतेसम्म मेलिसियामा हुने यू-१९ एसीसी प्रिमियर कप क्रिकेटका लागि नेपाली क्रिकेट टिमको घोषणा भएको छ । बुधबार नेपाल क्रिकेट संघ (क्यान)

आईओई परीक्षा बोर्डका पदाधिकारीले दिए सामूहिक राजीनामा

काठमाडौं,१७ असोज । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) प्रवेश परीक्षा बोर्डका पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । बोर्डका पदाधिकारीले मंगलबार डिन कार्यालयले पठाएको पत्र अनुसार असोज १७, १८ र १९ गते

६ बलमा ५ रन बटुल्न नसक्दा एसियाडको क्रिकेटमा मलेसियाको चुनौती समाप्त

काठमाडौं,१७ असोज । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत क्वाटरफाइनलको खेलमा बंगलादेसँग पराजित हुँदै मलेसियाले आफ्नो क्रिकेटमा चुनौती समाप्त गरेको छ । आज भएको क्वार्टर फाइनलमा टेस्ट राष्ट्र बंगलादेशले मलेसियाविरुद्ध २