Logo

रिपोर्टर्स नेपाल

जलहरी प्रकरण: थापा र ढकालको मिलोमतोमा डेढ किलो सुनको ठाउँमा तामा र चाँदी प्रयोग गरेको

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१४ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको पशुपतिनाथमा लगाईएको सुनको जलहरी राख्ने क्रममा अनियमितता गरेको आरोपमा तत्कालीन सदस्यसचिव डा.प्रदीपकुमार ढकाल र हालका सदस्यसचिव मिलनकुमार

विस्तृत पढ्नुहोस
चिकित्सकको लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण

काठमाडौं,१४ असोज । नेपाल मेडिकल काउन्सिलको ६७औँ चिकित्सक लाइसेन्स परीक्षामा ४६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । असोज १० देखि १२ गतेसम्म भएको परीक्षामा मेडिकलतर्फ ४४.४० र डेन्टलतर्फ ५३.४४ प्रतिशत

म्याद थपका लागि नायक अनमोललाई लगियो सरकारी वकिल कार्यालय

काठमाडौं,१४ असोज । अभिनेता अनमोल केसीलाई प्रहरीले म्याद थप गर्न सरकारी वकिल कार्यालयमा लगिएको छ । उनलाई म्याद थप गर्न लैजान टेकुस्थित काठमाडौं प्रहरी परिसरबाट सरकारी वकिल कार्यालय लगिएको हो

जलहरी प्रकरण: सदस्यसचिव थापासहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता

काठमाडौं,१४ असोज । पशुपतिनाथ मन्दिरमा लगाइएको सुनको जलहरीमा अनियमितता पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोषका ३ जना अधिकारीविरुद्ध आइतवार भ्रष्टाचार मुद्दा दायर गरेको छ । कोषका सदस्य सचिव डा.मिलनकुमार थापा,

एमाले कोशी प्रदेश अधिवेशनः फेरि सर्‍यो मतदानको समय

काठमाडौं,१४ असोज । नेकपा (एमाले) कोशी प्रदेशको नेतृत्व चयन गर्न उमेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ । भर्खरै अन्तिम नामावली सार्वजनिक भएका कारण मतदान भने कार्यतालिकाभन्दा ढिलो गरी सुरु हुने

सरकारसँग सहमति भएको २४ घण्टापनि नपुग्दै फेरि कुटिए डाक्टर

काठमाडौं,१४ असोज । काठमाडौंमा पुनः एक चिकित्सकामाथि कुटपिट भएको छ । आइतबार दिउँसो १ बजे काठमाडौंस्थित सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेज (केएमसी)मा कार्यरत डाक्टर मनिष खड्कामाथि हातपात भएको अस्पतालले जनाएको

चीन भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले गराए संसद्मा जानकारी (पूर्णपाठसहित)

काठमाडौं,१४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो छिमेकी राष्ट्र चीनको भ्रमण ऐतिहासिक रुपमा सफल भएको दाबी गरेका छन् । संयुक्त राष्ट्र संघको ७८औं महासभामा भाग लिन भदौं ३० गते

राप्रपाले मागेको २ मिनेट समयलाई लिएर संसद्मा १० मिनेट हंगामा

काठमाडौं,१४ असोज । प्रतिनिधि सभा बैठक जारी छ । दिउँसो १ बजेबाट संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बसिरहेको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो संयुक्त राष्ट्र

उपभोक्ताको हितलाई ध्यान राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिइएको छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,१४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गरिएको बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले निकट आउँदै गरेको चाडबाड र उपभोक्ता हितलाई

एमाले कर्णालीको नेतृत्व छान्न मतदान सुरू,अध्यक्षका लागि शाह र शाही मैदानमा

काठमाडौं,१४ असोज । नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी अधिवेशनमा भर्खरै मतदान सुरु भएको हो ।असोज १२

प्रतिनिधि सभाको बैठकमा रास्वपाको अवरोध

काठमाडौं,१४ असोज । प्रतिनिधि सभाको बैठकमा रास्वपाले अवरोध गरेको छ । आजको बैठक सुरु हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले उठेर अवरोध गरेका हुन् । रास्वपाले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई डेंगु संक्रमण

काठमाडौं,१४ असोज । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ अस्वस्थ भएका छन् । कार्यकारी निर्देशक घिसिङलाई डेंगु संक्रमण भएको पारिवारिक स्रोतले जनाएको छ । डेंगु संक्रमणका कारण घिसिङ केही