Logo

रिपोर्टर्स नेपाल

मौसम अझै तीन दिन खतरा, पछिल्लो एक हप्तामा कहाँ केके क्षति भयो ?

-रिपोर्टर्स नेपाल/संवाददाता

असार ६, काठमाण्डौ । गत असार १ गते साँझ सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रवाती नदीमा आएको बाढीबाट सयौं नागरिकहरु घरवारविहिन भएका छन् । बाढीका कारण मेलम्ची

विस्तृत पढ्नुहोस
नेपालमा कोरोना भेरियन्ट डेल्टाको नयाँ म्यूटेसन पुष्टी

असार ६, काठमाण्डौ । नेपालमा कोरोना भाइरसको भेरियन्ट डेल्टाको नयाँ म्यूटेसन देखिएको छ । ४७ जनाको नमुना परिक्षण गर्दा ९ जनामा डेल्टाको परिवर्तित रुप र एउटा नमुनामा अल्फा भेरियन्ट पुष्टि

कांग्रेसको महाधिवेशन कार्यतालिका पारित

असार ४, काठमाण्डौ । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनको संशोधित कार्यतालिकालाई पारित गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले पार्टी सभापति शेर बहादुर देउवाले राख्नुभएको

प्रधानमन्त्रीओलीको घोषणा : बाढी पहिरोका घाइतेलाई उपचार, घर गुमाएकालाई आवास र राहत

असार २, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले बाढीपिडित जनताका लागि आवास लगाएतका सवै व्यवस्था सरकारले गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय

दुई दिनअघि मुख्यमन्त्री फेरिएको गण्डकी प्रदेशले कस्तो ल्यायो नीति तथा कार्यक्रम ?

जेठ ३१, कास्की । गण्डकी प्रदेश सरकारले कोराना रोकथाम र नियन्त्रण प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशसभाको सोमबारको बैठकमा गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले आर्थिक वर्ष

परपुरुषसँगको सम्बन्ध जोगाउन श्रीमतीले नै माओवादी नेता पाण्डेको हत्या गरेको खुलासा

जेठ ३१, कपिलवस्तु । कपिलवस्तुमा नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेयको हत्याको मुख्य योजनाकार उनकै पत्नी रहेको पुष्टि भएको छ । सोमबार कपिलवस्तुमा पत्रकार सम्मेलन गरी प्रहरीले अनैतिक सम्बन्धका कारण

एमालेको विवाद समाधानमा प्रदेशको भूमिका, केन्द्र मौन

जेठ ३०,काठमाण्डौ । सत्तारुढ नेकपा एमाले भित्र चुलीएको विवाद समाधान भएको छैन । तर पछिल्ला दिनमा दुवै पक्ष मौन जस्तै देखिएका छन् । केही नेताहरुले ओली र खनाल नेपाल समुहबीच

युरोकपमा क्रोयसियाविरुद्ध इंग्ल्याण्डको जित

जेठ ३० । इंग्ल्यान्डले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । लण्डनमा आइतबार भएको खेलमा क्रोएसियालाई १–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले सुखद सुरुवात गरेको हो ।

सर्वोच्चको आदेश : एमालेको दशौं महाधिवेशन आयोजक कमिटी अवैध !

जेठ २७, काठमाण्डौ । सर्वोच्च अदालतले एमालेबाट निर्वाचित कर्णाली प्रदेश सभा सदस्यहरूको पद पुनर्बहाली गरेको छ । पार्टी ह्वीपविपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने एमालेका चार सांसदको पद सर्वोच्चको

नयाँ मन्त्री : विवादितदेखि दल र गुट परिवर्तन गरेकासम्म (भिडियोसहित)

जेठ २७, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विहिबार मन्त्रिपरिषद् विस्तार गर्दा केही विवाविदत, केही दल परिवर्तन गरेका, केही गुट परिवर्तन गरेका र केही आशालाग्दा नेतालाई मन्त्री बनाएका छन् ।

संविधानलाई आत्मसात गरेको छु, नेपाल साझा राष्ट्र हो : राजेन्द्र महतो

जेठ २३, काठमाण्डौ । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याएका छन् । उनले नेपाललाई बहुराष्ट्र नेपाल  बनाउने अभियान जारि रहेको भनेर शुक्रबार दिएको भिव्यक्तिलाई बंग्याएर गलत

खनाल नेपाल पक्षको बैठक : ओलीलाई शर्तदेखि चुरेको चिन्ता, महतोको भनाईमा आपत्ति

जेठ २२, काठमाण्डौ । शनिबार सम्पन्न नेकपा एमालेको खनाल–नेपाल समुहको स्थायी कमिटी बैठकले पार्टी एकताका लागी अन्तिम समय सम्म प्रयास गर्ने निर्णय गरेको छ । भर्चुअल माध्यमबाट बसेको बैठकले पार्टीलाई