Logo

रिपोर्टर्स नेपाल

पुनः स्थापनापछि प्रधानमन्त्री किन जाँदैनन् प्रतिनिधिसभा बैठकमा ?

-रिपोर्टर्स नेपाल/संवाददाता

चैत ६, काठमाण्डौ । असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्री केपी ओलीलाई नैतिकताका आधारमा राजीनामा दिन धेरैले सुझाब दिएका छन् । ओलीले राजीनामा दिने संकेतसम्म

विस्तृत पढ्नुहोस
वैशाखदेखि जनगणना सुरु हुँदै, ४ अर्ब रुपैयाँ खर्च हुने

चैत ६, काठमाण्डौ । केन्द्रिय तथ्याङक विभागका अनुसार १२ औँ राष्ट्रिय जनगणना २०७८ सालको बैशाख जेष्ठ र असारमा सञ्चालन गर्ने तयारी रहेको छ । अहिले सम्म जनगणनाका पूर्वका कामहरु सबै

कोरोनाविरुद्धको भ्याक्सिन अभाव भएपछि अभियान नै स्थगित

चैत ४, काठमाण्डौ । कोरोनाविरुद्धको भ्याक्सिन अभाव भएपछि सरकारले तत्कालका लागि खोप अभियान स्थगित गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब थप कोभिड खोप आएपछि मात्र ५५ देखि ६४

प्रचण्डसँग मिलेर माधव–झलनाथ समुहले आफूमाथि षडयन्त्र गरेको ओलीको आरोप

चैत १, काठमाण्डौ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीका नेताहरु पदको पछि लागेकाले जिम्मेवारी मुक्त गर्नुपरेको बताएका छन् । कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै

झलनाथ र उपेन्द्र भन्छन्–ओलीको औचित्य सकियो

फागुन २९, काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष केपी ओलीले गलत बाटो हिँडेको आरोप लगाएका छन् । कार्यक्रम जनता जान्न चाहन्छन्मा कुरा गर्दै खनालले पार्टीको विधान

देउवा र प्रचण्डको एउटै स्वर : प्रधानमन्त्री पद चाहिँदैन

फागनु २९, काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारमा जान हत्तार नगर्ने बताएका छन् । कांग्रेस महिला बिभागले आयोजना गरेको महिला भेलामा सभापति देउवाले जनताले प्रतिपक्षीमा बस्ने म्याण्डेड

पशुपतिमा आएका साधुको विदाईमा विवाद, बाबा देखिए यस्तो रुपमा (भिडियोसहित)

फागुन २९, काठमाण्डौ । महाशिवरात्रीमा पशुपतिनाथ मन्दिर परिसरमा देखिने रमाइलो दृश्य हो साधु सन्तहरुको गतिविधि । आफूलाई शिव भगवान नै ठान्ने उनीहरु उनै शिव भगवानको रुपमा देखिने प्रयास गर्दछन् ।

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव, कम्युनिष्ट एकताको ढोका खुला : नारायणकाजी श्रेष्ठ

फागुन २६, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बताएका छन् । कार्यक्रम जनता जान्न चाहन्छन्मा कुरा गर्दै नेता श्रेष्ठले नेपाली कांग्रेस र जनता समाजवादी

नेपाल पुलिस क्लब काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

फागुन २६, काठमाण्डौ । विभागीय टिम नेपाल पुलिस क्लब राजधानीमा जारी काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको आफ्नो अन्तिम लिग खेलमा काठमाडौं

बी डिभिजनको पुल्चोक सी डिभिजनमा घटुवा, खुमलटारको जित

फागनु २६, काठमाण्डौ । पुल्चोक स्पोर्ट्स क्लब सहिद स्मारक सी डिभिजन लिगमा घटुवा भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी बी डिभिजन लिगको आफ्नो अन्तिम खेलमा नयाँबस्ती युथ क्लबसँग २–१

अब पुराना ठूला मुद्धा प्राथमिकतामा : अख्तियार

फागुन २६, काठमाण्डौ । मंगलबार मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंक तथा वित्तीय संस्थामा अनियमितता गरी राज्यकोषको रकम दुरुपयोग गरेको अभियोगमा ११ वटा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले कुल

सरकारको प्राथमिकतामा नारी सशक्तीकरण : उपप्रधानमन्त्री पोखरेल

फागुन २४, काठमाण्डौ । ब्यूतिएको नेकपा एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले अब पार्टीको सङ्गठन निर्माण नयाँ ढङ्गले विकास गर्ने बताएका छन् । सोमबार महिला दिवसको अवसरमा आयोजित कार्यक्रम भएकाले