काठमाडौं,११ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गर्न नसकेपनि निरास नहुन कार्यकर्तालाई ढाडस् दिएका छन् । आजबाट सुरु
काठमाडौं,११ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा दायर गरेको मुद्दाको फैसलाप्रति सर्वोच्चमा पुनरावेदन दिएको छ ।
काठमाडौं,११ पुस । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २००६ सालमा पुष्पलालले स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टीको असली उत्तराधिकारी एकीकृत समाजवादी रहेको जिकिर गरेका छन् । एकीकृत समाजवादीको
काठमाडौं,११ पुस । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले कम्युनिस्टहरू मिल्न नसके ०८४ को चुनावमा धुलोपिठो हुने सम्भावना औंल्याएका छन् । पार्टीको आजबाट सुरु भएको केन्द्रीय समितिको
काठमाडौं,११ पुस । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले ७० वर्षे उमेरहदको सान्र्दभिकता सकिएको दाबी गरेका छन् । बुधबारबाट सुरु भएको पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै
काठमाडौं,११ पुस । संसद्को सार्वजनिक लेखा समितिको बैठक जारी छ । सिंहदरबारमा बिहान ११ बजेबाट बैठक बसिरहेको हो । बैठकमा बोल्दै नेकपा एमालेका सांसद गोकुल बास्कोटाले टेरामक्सबारे विषय लेखा समितिले
काठमाडौं,११ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले कानुन जान्नु–बुझ्नुपर्छ भन्ने सञ्चारमाध्यम वा पत्रकार पनि कानून जान्नु–बुझ्नुपर्छ कि पर्दैन ? भन्दै प्रश्न गरेका छन् । ग्यालेक्सी टिभीले सहकारीबाट
काठमाडौं,११ पुस । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठक ललितपुरको बालकुमारीमा सुरु भएको हो। बैठकमा मूलतः पार्टीको विधानमाथि छलफल हुने एकीकृत समाजवादीले जनाएको
काठमाडौं,११ पुस । ओपनरद्धय ममता चौधरी र राजमती ऐरीको विस्फोटक ब्याटिङ प्रेरित विभागीय टिम एपीएफले राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० क्रिकेटमा विभागीय लगातार पाँचौ जित हात पारेको छ । एपीएफले
काठमाडौं,११ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० क्रिकेटमा कोशी प्रदेशले चौथो जित निकालेको छ । कोशीले आज भएको खेलमा गण्डकी प्रदेशलाई ५५ रनले हराउँदै चौथो जित दर्ता गरेको हो
काठमाडौं,११ पुस । नेपाल विद्युत प्राधिकरणले आफूखुसी ठूला उद्योगको विद्युत् काटिदिएपछि मर्कामा परेका उद्योगी व्यवसायीहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । डेडिकेटेड फिडर र ट्रंक लाइन सम्बन्धी विवाद
काठमाडौं,११ पुस । समाजवादी मोर्चाले अध्यादेश ल्याएर भए पनि प्रदेशहरुलाई अधिकार दिन सुझाव दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले संविधानमा भएका अनुसूचिहरुलाई व्यवस्थित