Logo

रिपोर्टर्स नेपाल

कांग्रेसमा राष्ट्रिय सभा निर्वाचनको टिकट बाढ्ने जिम्मा देउवालाई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२९ मंसिर । नेपाली कांग्रेसले आगामी माघ ११ गतेका लागि तय गरिएको राष्ट्रिय सभा निर्वाचनका लागि टिकट वितरण गर्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ

विस्तृत पढ्नुहोस
कांग्रेस महासमिति बैठकको मिति तेस्रो पटक सर्‍यो,फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय

काठमाडौं,२९ मंसिर । नेपाली कांग्रेसको महासमिति बैठकको मिति तेस्रो पटक सरेको छ । केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले तेस्रो पटक मिति सारेको हो । राष्ट्रियसभा निर्वाचन र

कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं,२९ मंसिर । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बैठक बसिरहेको हो । केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु हुनुभन्दा अगाडि पदाधिकारीको बैठक

धरौटीमा रिहा भए बालकृष्ण खाण, सम्पत्ति शुद्धीकरण र अख्तियारमा लगियो

काठमाडौं,२९ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाण कारागारबाट धरौटीमा रिहा भएका छन् । हिजो (बिहीबार) उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम

न्यायिक क्षेत्र सुधारका लागि प्रस्तावित न्यायाधीश सारंगा सुवेदीका के-के छन् कार्ययोजना ? यी हुन् प्रतिबद्धता

काठमाडौं,२९ मंसिर । सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित सारंगा सुवेदीमाथि संसदीय सुनुवाइ समितिमा सुनुवाइ जारी छ । बिहान ११ बजेदेखि सिंहदरबारस्थित समितिको सभाकक्षमा जारी बैठकमा सुवेदीले आफ्नो कार्ययोजना प्रस्तुत गरेकी

आजबाट अनशन बस्ने डा.गोविन्द केसीको घोषणा

काठमाडों,२९ मंसिर । चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा.गोविन्द केसीले आज साँझबाट अनशन सुरु गर्ने घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै केसीले सरकारले आफ्नो मागलाई बेवास्ता गरेको

सरकारलाई दिएको समर्थन फिर्ता लिन लोसपा महासचिव महासेठको माग

काठमाडौं,२९ मंसिर । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का महासचिव अनिलकुमार महासेठले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताएका छन् । २०७२ भदौं २५ गते मधेश आन्दोलनका क्रममा भएको हिंसात्मक

एमाले परित्याग गरेको ५ दिनमै पाण्डेले पाए आजपा लुम्बिनी प्रदेश अध्यक्षको जिम्मेवारी

काठमाडौं,२९ मंसिर । प्रभु साह नेतृत्वको आम जनता पार्टीको लुम्बिनी प्रदेश अध्यक्षको जिम्मेवारी नारायणप्रसाद पाण्डेले पाएका छन् । आजपाले हालै बसेको बैठकबाट प्रदेश कमिटीको इन्चार्जमा सुमिना हुसेनाई तोकिएको छ भने

‘कालो झन्डा देखाउँदै हिंसात्मक आन्दोलन गरेर समस्याको समाधान हुँदैन, भावनात्मक आवेग छोड्नोस्, शान्तिपूर्ण छलफल गरौं’

काठमाडौं,२९ मंसिर । नेकपा एमालेका अध्यक्ष केप शर्मा अ‍ोलीले पहिचानको नाममा आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका छन् । ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गतको १६ औँ दिन तेह्रथुमको म्याङ्लुङमा

पूर्व गृहमन्त्री बालकृष्ण खाँणले बुझाए ३० लाखको बैङ्क ग्यारेन्टी

काठमाडौँ,२९ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेश अनुसार धरौटीमा रिहा हुन लागेका पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले बैङ्क ग्यारेन्टी बुझाएका छन् । शुक्रवार उनले

सरकारले जालसाजी गरेर एनसेललाई कौडिको भाउमा बेचेको ओलीको आरोप

काठमाडौं,२९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एनसेल बिक्री प्रकरणमा सरकारको संलग्नता रहेको आरोप लगाएका छन् । ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ १५औँ दिन तेह्रथुम

पूर्व गृहमन्त्री खाँण आज रिहा हुँदै

काठमाडौं,२९ मंसिर । नेपाली नागरिकलाई नतक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा थुनामा रहेका पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण शुक्रबार थुनामुक्त हुने भएका छन् । बिहीबार