Logo

रिपोर्टर्स नेपाल

इलाम र बझाङमा मतदान हुँदै, आजै रातीदेखि मतगणनाको तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, वैशाख १५ । इलाम क्षेत्र नम्वर–२ र बझाङ क्षेत्रमा १ (क) प्रदेशसभा सदस्यको निर्वाचन आज हुँदैछ । निर्वाचन आयोगका अनुसार आज बिहान ७ बजेदेखि

विस्तृत पढ्नुहोस
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं, वैशाख १५ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६०

आज यी प्रदेशमा चट्याङ्गसहित वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं, वैशाख १५ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । उक्त प्रभावका कारण अहिले कोशी र सुदूरपश्चिम प्रदेशको मौसम साधारणतया बदली रहेको छ ।

आज बैशाख १५ गते शनिवार, यस्तो छ राशिफल

श्री शाके १९४६ । बि स २०८१ साल बैशाख १५ गते शनिबार । इश्वी सन २०२४ अप्रिल २७ तारीख । बैशाख कृष्णपक्ष तृतीया तिथी पश्चात चतुर्थी तिथी ज्येष्ठा नक्षत्र परिघ

तान्जानियामा मुसलधारे वर्षा, १५५ जनाको मृत्यु, २३६ घाइते

काठमाडौं, वैशाख १४ । तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ ।बर्षाका कारण १५५ जनाको मृत्यु भएको छ भने अन्य २३६ जना घाइते भएको प्रधानमन्त्री

काठमाडौंका यी क्षेत्रमा भोलि ६ घण्टा लोडसेडिङ हुने

काठमाडौं, वैशाख १४ । काठमाडौंका विभिन्न क्षेत्रमा भोलि शनिबार ६ घण्टा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित १३२ के।भी प्रसारण लाइनको मर्मत कार्यका लागि

आईपीएल : आज कोलकोता र पञ्जाव भिड्दै

काठमाडौं, वैशाख १४ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकोता नाइट राइडर्स र पञ्जाव किंग्सबीच खेल हुँदैछ । कोलकोताको इडेन गार्डेनमा हुने यो खेल नेपाली समयअनुसार बेलुका पौने ८

१४ सय रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो तोलाको?

काठमाडौं, वैशाख १४ । आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहिबार प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १४ सय रुपैयाँले

दश वर्ष कोरिया बिताएका शिवको लोभलाग्दो ड्रागन खेती

स्याङ्जा, १४ वैशाख । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका छन् । वालिङ नगरपालिका–४ रत्नेथुम्काका उहाँले विदेशमा सिकेको सीप आफ्नै गाउँ फर्केर उपयोग

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ १४ वैशाख । मनाङ र लमजुङ जोड्ने बेँसीसहर-चामे सडक कालोपत्र सम्पन्न भएको छ । उक्त सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको सात दशमलव आठ किलोमिटर खण्ड कालोपत्र भएको हो । डुम्रे-बेँसीसहर-चामे सडक

भूकम्पमा गोडा गुमाएकालाई ललितपुर महानगरको सहयोग

ललितपुर, १४ वैशाख । खुट्टा गुमाएका सात जनालाई कृत्रिम खुट्टा राख्न ललितपुर महानगरपालिकाले सुन्दर ढोका साथीसेवा नामको संस्थालाई आर्थिक सहयोग गरेको छ। महानगरपालिकाले उक्त संस्थालाई चार लाख ४३ हजार पाँच

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ, १४ वैशाख । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु ४८ करोड रकम भुक्तानी