Logo

रिपोर्टर्स नेपाल

रवि लामिछानेलाई आज सातौँपटक कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर २६ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा ५४ दिनदेखि प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज

विस्तृत पढ्नुहोस
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आजदेखि

काठमाडौं, मंसिर २६ । नेपार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी मुख्यालय आलोकनगरमा बस्ने बैठक भोली मंसिर २७ गतेसम्म जारी रहनेछ । बैठकमा पार्टीको देशभर साङ्गठनिक

कृषि सडक कालोपत्र गर्न धमाधम तयारी गरिँदै

गलेश्वर, मंसिर २६ । बेनी-हाँडेभिर-बगरफाँट-सुर्केमेला-बरङ्जा-१० किलोमिटर कृषि सडक कालोपत्र गर्न धमाधम स्तरोन्नतिको काम सुरु भएको छ । जिल्ला पूर्वाधार विकास कार्यालयका इन्जिनियर सञ्जय सुवेदीका अनुसार बगरफाँट– दूधेखोला साढे दुई किलोमिटर

एक्काइस वर्षपछि बागलुङमा सडक स्तरोन्नति हुँदै

बागलुङ, मंसिर २६ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक धमाधम स्तरोन्नति भइरहेको छ । लोकमार्गको अक्षतेबाट काठेखोला गाउँपालिका-८ लेखानी गाउँ जोड्ने सडकको २१ वर्षपछि स्तरोन्नति थालिएको हो ।

एनपिएलः रोहित पौडेलको सानदार प्रदर्शन

काठमाडौं, मंसिर २६ । रासस पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा मंगलबारसम्म १७ वटा खेल भए। अहिलेसम्मका १७ खेलमा टोली जनकपुर बोल्ट्स सबैभन्दा बलियो देखिँदा लुम्बिनी लायन्सले अपेक्षाकृत नतिजा

थानीमाइमा ३८ फूलको डोली, पॉच हजार भक्तजन

तनहुँ, मंसिर २६ । तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाइ मन्दिरमा मङ्सिरको अन्तिम मङ्गलबार ३८ फूलको डोली भित्रिएको छ । तनहुँ, काठमाडौँ, पोखरा, लमजुङ, नवलपुरबाट आएका भक्तजनले मन्दिरमा फूलको डोली भित्र्याएका

पहिलो याममा १० नाउर र पाँच झारलको सिकार

बागलुङ, मंसिर २६ । यस वर्षको पहिलो सिकार याममा १० नाउर र पाँच झारलको सिकार गरिएको छ । नेपालको एकमात्र वैधानिक सिकार खेल्न मिल्ने ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो

आज मोक्षदा एकादशी : गीता जयन्ती मनाइँदै

काठमाडौं, मंसिर २६ । वैदिक सनातन हिन्दु धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदै छ । वैदिक ज्ञान

आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं, मंसिर २६ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन

उपत्यकाको तापक्रम निरन्तर घट्दो, आज यो वर्षकै चिसो

काठमाडौं, मंसिर २६ । काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । आज बिहान यहाँको

दक्षिणकाली माताले सबैको रक्षा गरुन्, हेर्नुहोस आज मंसिर २६ गतेको राशिफल

श्री शाके १९४६ । बि स २०८१ साल मंसिर २६ गते बुधबार । इश्वी सन २०२४ डिसेम्बर ११ तारीख । मार्गशिर्ष शुक्लपक्ष एकादशी तिथी रेवती नक्षत्र वरियान योग वणिज करण

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो?

काठमाडौं, मंसिर २५ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय