Logo

रिपोर्टर्स नेपाल

अपाङ्ग र विपन्नको निःशुल्क स्वास्थ्य बीमा

-रिपोर्टर्स नेपाल/संवाददाता

नवलपरासी, २३ पुष । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाले अपाङ्ग र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । हुप्सेकोट गाउँ कार्यपालिकाको पहिलो

विस्तृत पढ्नुहोस
सर्वोच्च बारको मतदान सम्पन्न

काठमाडौं, २३ पुष । सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि सुरु भएको मतदान सम्पन्न भएको छ । प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलका अनुसार नयाँ

संसद्मा दलको भूमिकालाई सशक्त बनाउने कांग्रेसको निर्णय

काठमाडौं, २३ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसदमा दलको भूमिका सशक्त र प्रभावकारी बनाउन एकताबद्ध भएर काम गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका

बाँसुरी बजाउँदै

काभ्रेपलाञ्चोकको बनेपामा शनिबारदेखि सुरु भएको तीन दिने राष्ट्रिय ज्ञानमाला सम्मेलनका अवसरमा बनेपामा आयोजित शान्ति र्‍यालीका सहभागी काठमाडौँको नासः सृष्टि कलाको बाँसुरी समूह । तस्बिरः राजकुमार पराजुली, रासस

देशकै सबैभन्दा ठूलो सहकारी राजश्रीको निक्षेप संकलन १४ अर्ब बढी

बखतियार अलि– सर्लाही, २३ पुष । देशकै सबै भन्दा ठूलो तथा १९ हजार जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिन सफल सर्लाहीको मलंगवामा रहेका राजश्री सेविंग्स एण्ड क्रेडिट को–आपरेटिभ सोसाइटी लिमिटेडको २२

बिदाको दिन सरकारी सवारी साधनको दुरुपयोग गरी किनमेलमा कर्मचारी (फोटोफिचर)

काठमाडौं, २३ पुष । गृहमन्त्री रवि लामिछानेले विदाको दिन सरकारी गाडी नचढ्ने घोषणा गरेका छन् । तर, सरकारी कर्मचारी भने विदाको दिन सरकारी नम्बर प्लेटका सवारी साधन प्रयोग गरी किनमेलमा

हलेसी तुवाचुङमा महिलाको पाठेघरको उपचार गर्न स्वास्थ्यकर्मी खटाइने

काठमाडौं, २३ पुष । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले महिलाको पाठेघरको उपचार गर्न स्वास्थ्यकर्मीलाई घरघरमा पठाउने भएको छ । नगरपालिकामा पाठेघर (आङ खस्ने) समस्या भएका महिलाको सङ्ख्या अत्यधिक भएकाले उपचारका लागि

जयपुरबाट १२ नेपाली महिलाको उद्धार

एजेन्सी । भारतको जयपुर अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ नेपाली महिलाको उद्धार गरिएको छ। उद्धार गरिएका महिलाहरुलाई इथियोपियाको बाटो हुँदै खाडी देशहरुमा तस्करी गरिन लागिएको थियो। प्रहरीले सुराकी पाएपछि ती महिलाहरुलाई उद्धार

वादी समुदायको आत्मसम्मानको रक्षाका लागि परिणामुखी पहल गर्छौं-प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २३ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वादी समुदायको आत्मसम्मानको रक्षा तथा जीविकोपार्जनका लागि परिणामुखी पहल गरिने बताएका छन् । शनिबार विहान प्रधानमन्त्रीको नीजि निवास बालुवाटारमा बधाई तथा ज्ञापन

देउवाको सक्रियताले सत्ता गठबन्धनमा तरंग

काठमाडौं, २३ पुष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सक्रियतासँगै सत्ता साझेदार दलमा अविश्वासको वातावरण सिर्जना भएको छ । तत्कालीन पाँच दलीय सत्ता गठबन्धन भत्काएर नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल

संघीय शिक्षा ऐन मेरो प्राथमिकतामा छ– प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २३ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकारले संघीय शिक्षा ऐन जारी गर्ने विषय आफ्नो प्राथमिकतामा राखेको बताएका छन् । शनिबार काठमाडौंको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक

संविधानको आफूखुसी व्याख्या गर्ने प्रवृतिमा अंकुश लगायौं– माधव नेपाल

काठमाडौं, २३ पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली राजनीतिलाई सही ठाउँमा ल्यानलाई आफूले निर्णायक भूमिका खेलेको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन

Screenshot