Logo

रिपोर्टर्स नेपाल

रास्वपाले कुनै पनि भातृ संगठन नबनाउने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुनै पनि भातृ संगठन नबनाउने भएको छ । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’

विस्तृत पढ्नुहोस
राजनीतिमा संयन्त्र बलियो हुनुपर्ने, यहाँ षड्यन्त्र बलियो भइरहेको छः रास्वपा नेता झा

काठमाडौं, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य मनिश झाले नेपालमा राजनीति भन्नेवित्तिकै पहिला षड्यन्त्रको चर्चा हुने गरको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको

अहिले हामी वैकल्पिक शक्ति छौं, ०८४ मा निर्विकल्प शक्ति बन्छौंः रास्वपा नेता ढकाल

काठमाडौं, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य हरि ढकालले आगामी आम निर्वाचनमा आफूहरु निर्विकल्प शक्ति बन्ने दाबी गरेका छन् । हिजो (बिहीबार) प्राइम

‘अदालतको मानहानीमा बालेनलाई हुनसक्छ एक रुपैयाँ जरिवाना र एक मिनेट कैद’

काठमाडौं, ८ असार । अधिवक्ता राधिका खतिवडाले कसैलाई पनि अदालतको निर्णय मान्दिन भन्ने छुट नभएको बताएकी छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग

यथास्थितिमा बजेट पास गर्न नदिने नेकपा (एस) को निर्णय

काठमाडौं, ७ असार । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले यथास्थितिमा बजेट पारित गर्न नदिने निर्णय गरेको छ । आज (बिहीबार) बसेको पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको नेकपा

नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

काठमाडौं, ७ असार । नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण भएको नागरिकता विधेयकको विरुद्धमा सर्वोच्चमा रिट परेको थियो ।

मिसन ०८४ मा बालेन र हर्कलाई पनि जोड्ने रविको चाहना

काठमाडौं, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी २०८४ सालमा हुने आम निर्वाचनमा बालेन्द्र शाह र हर्क साम्पाङलाई जोड्न चाहेको बताएका छन् । त्यसका लागि रास्वपा एक

बालेनको बालहठः ‘सार्वभौमिकता र स्वाधीनताको सवालमा कानुन र अदालत मान्दिनँ’

काठमाडौं, ७ असार । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफू कानुन र अदालत मान्न तयार नहरेको बताएका छन् । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो

सम्पादक सापकोटामाथि भू-माफियाद्वारा आक्रमणको प्रयासः महासंघले गर्यो कारबाहीको माग

काठमाडौं, ७ असार । स्वास्थ्य लाईभ अनलाईनका सम्पादक सुनिल सापकोटामाथि भएको आक्रमणको प्रयासलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । सम्पादक सापकोटामाथि समाचार लेखेको विषयलाई लिएर हिजो (बुधबार) हरिप्रसाद

बाबुरामप्रति उपेन्द्रको टिप्पणीः ‘उहाँको एल्लै हिँड्ने बानी छ’

काठमाडौं, ७ असार । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले डा. बाबुराम भट्टराई एक्लै हिँड्न मन पराउने व्यक्ति भएको टिप्पणी गरेका छन् । आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा

हर्क साम्पाङले नागरिक उड्डयनमन्त्री किराँतीलाई गफाडी भनेपछि….

काठमाडौं, ७ असार । धरानका मेयर हर्क साम्पाङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले बोलेको बाँच पूरा नगरेको बताएका छन् । उनले मन्त्री किराँतीलाई गफाडीको संज्ञासमेत दिएका छन् ।

राजनीतिक यात्रा अत्यन्त सकारात्मक र उर्जावान भएको छः रवि लामिछाने

काठमाडौं, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको एक वर्षको यात्रा आफूले अत्यन्त सकारात्मक, उर्जावान र आशा र भरोसाको रुपमा पाएको बताएका छन् । पार्टी स्थापनाको एक