Logo

रिपोर्टर्स नेपाल

प्रधानमन्त्री प्रचण्डले गराए स्वास्थ्य जाँच

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य जाँच गराएका छन् । प्रचण्ड पत्नी सीता दाहालको नियमित स्वास्थ्य परीक्षणका क्रममा नर्भिक अस्पतालमा पुगेका

विस्तृत पढ्नुहोस
वैदेशिक रोजगारमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गर्ने तयारी

काठमाडौं, २९ जेठ । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गर्ने भएको छ । आयोगले आगामी साउन १ गतेदेखि विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गर्ने छ ।

जसपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग गठन

काठमाडौं, २९ जेठ । जनता समाजवादी पार्टी (जसपा) को अन्तर्राष्ट्रिय सम्बन्ध विभाग गठन भएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको शनिबारको बैठकले अर्जुन थापाको प्रमुखत्वमा विभाग गठन गरेको हो ।

‘अखण्ड भारत’ को नक्सामा नेपालले विरोध जनाउन पर्छः झलनाथ खनाल

काठमाडौं, २९ जेठ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिले देशको राष्ट्रियता संकटमा रहेको बताएका छन् । आज (सोमबार) पार्टीनिकट समाजवादी प्रेस संगठनका नवनिर्वाचित पदाधिकारीहरुलाई

समाजवादी शक्तिहरुसँग एकताका लागि माधव नेपाल तयार

काठमाडौं, २९ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा पार्टीले जनताको मन जित्न नसक्ने बताएका छन् । आज (सोमबार)  पार्टीनिकट समाजवादी प्रेस संगठनको नव निर्वाचित केन्द्रीय कमिटीलाई

साउन १ गतेदेखि लेवल नलागेका आयतित् वस्तु बेच्न नपाइने

काठमाडौं, २९ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी साउन १ गतेदेखि आयतित वस्तु बजारमा बेच्नका लागि लेवल अनिवार्य गरिएको बताएका छन् । आज (सोमबार) बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै

गौर हत्यासम्बन्धी रिटमा आजपनि भएन सुनुवाई

काठमाडौं, २९ जेठ । गौर नरसंहारविरुद्धको रिटमा आज पनि सुनुवाई हुन सकेन । आज (सोमबार) सर्वोच्च अदालतका न्यायधीश कुमार रेग्मीको इजलासमा सुनुवाईका लागि पेशी तोकिएको उक्त रिट ‘बेञ्च बस्न नभ्याएको’

सुदूरपश्चिम सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री दाबी गर्दै रेशम बालुवाटारमा

काठमाडौं, २९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । आज (सोमबार) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठसहितको

पत्रकार पन्थीको ‘लेफ्ट–राइट सत्ता र शक्तिको ‘अ’राजनीति’ पुस्तक बजारमा

काठमाडौं, २९ जेठ । पत्रकार नेत्र पन्थीको ‘लेफ्ट–राइट सत्ता र शक्तिको ‘अ’राजनीति’ पुस्तकको डिजिटल विमोचन भएको छ । साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि. बाट प्रकाशन भएको उक्त पुस्तक हिजो (आईतबार) विमोचन

गणतन्त्रको हुर्मत लिन खोज्नेलाई बहिस्कार अभियान चलाउन वाईसिएल अध्यक्ष शेर्पालीको अपिल

काठमाडौं, २९ जेठ । नेकपा (माओवादी केन्द्र) निकटको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) का केन्द्रीय अध्यक्ष सुवोधराज शेर्पालीले संघीय लोकतान्त्रिक गणतन्त्रको हुर्मत लिन खोज्ने पन्चहरुलाई गाउँगाउँबाट बाहिस्कार अभियान चलाउन

तपाईँलाई अनार मन पर्छ ? यस्ता छन् दैनिक अनार खानुका फाइदा

सविता सिंह ठकुरी – काठमाडौं, २९ जेठ । अनारको प्रयोगले हाम्रो शरीरलाई धेरै फाइदा पुर्याउँछ । अनारमा फाइबर, भिटामिन ‘सी’, ‘ए’, ‘के’, फोलिक एसिड र एन्टिअक्सिडेन्ट पाइन्छ । अनार स्वास्थ्यको

प्रधानमन्त्री प्रचण्ड र रेशम चौधरीबीच भेटवार्ता

काठमाडौं, २९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । आज (सोमबार) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठसहितको