Logo

रिपोर्टर्स नेपाल

अझै पाँच दिन गर्मी बढ्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ जेठ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशभर गर्मी तत्काल नरोकिने बताएको छ । महाशाखाले आज (बुधबार) एक बुलेटिन सार्वजनिक

विस्तृत पढ्नुहोस
मेलम्चीको पानी वितरण शुभारम्भ गरिएको भृकुटीमण्डपकै धारामा झर्दैन पानी

काठमाडौं, २४ जेठ । राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गरिएको भृकुटीमण्डपस्थित धारामै पानी आउँदैन भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर यो वास्तविकता हो । विसं २०७७ चैत २०

एमालेमा उमेर हद हट्नैपर्छ, ११औं महाधिवेशनबाट पनि अध्यक्ष ओली नै हुनपर्छ: वामदेव गौतम

काठमाडौं,२४ जेठ । राष्ट्रिय सभा सदस्य एवं नेकपा (एमाले) का पूर्वउपाध्यक्ष वामदेव गौतमले एमालेमा फर्कने संकेत गरेका छन् । राष्ट्रिय सभाको बैंठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा गौतमले एमालेले गरेको ७०

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं, २४ जेठ । सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । आज (बुधबार) प्रदेश सभामा प्रदेश प्रमुख देवराज जोशीले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम

सिर्सिया नदीलाई प्रदुषणमुक्त बनाउन माग गर्दै आन्दोलनरत पक्षसँग भेटे गृहमन्त्री श्रेष्ठले

काठमाडौं, २४ जेठ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पर्साको सिर्सिया नदीलाई प्रदुषणमुक्त बनाउने अभियानमा आन्दोलनरत अभियन्ताहरुलाई भेटेका छन् । आज (बुधबार) धर्नास्थल माईतिघरमा पुगेर गृहमन्त्री श्रेष्ठले अभियान्ताहरुसँग भेटवार्ता गरेका

ग्लोबल भ्यालुयसन कन्फ्रेन्समा सहभागी हुन एनभिएको टोली न्यूजिल्याण्डमा

काठमाडौं, २४ जेठ । ग्लोबल भ्यालुयसन कन्फ्रेन्स (ग्लोबल मूल्याङ्कन सम्मेलन) मा सहभागी हुन नेपाल भ्यालुयर्स एशोसिएशनको प्रतिनिधि टोली न्यूजिल्याण्ड पुगेको छ । न्युजिल्याण्डमा आजदेखि (२०२३ जुन ७ देखि ९ सम्म)

प्रचण्डले भारतमा सबैभन्दा धेरै सम्मान पाएको भन्दै गाईजात्रे तारिफ गरेः राजनीतिक विश्लेषक रायमाझी

काठमाडौं, २४ जेठ । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा गएर मोदीको शरणमा लम्पसार परेको टिप्पणी गरेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा विश्वभक्त धार्मिक

नक्कली शरणार्थी बनाउने र बन्न चाहने दुवैलाई कारबाही गर्न विश्वभक्त धार्मिक अभियन्ताहरुको माग

काठमाडौं, २४ जेठ । विश्वभक्त धार्मिक अभियन्ताहरुले नक्कली भुटानी शरणार्थी बन्न तयार भएकाहरुलाई पनि कारबाहीको माग गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियन्ताहरुले नक्कली शरणार्थी

नागरिकता विधेयक प्रमाणीकरणका लागि सरकारले सिफारिस गरेको होइन: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक प्रमाणीकरणका सन्दर्भमा सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस नगरेको स्पष्ट पारका छन् । आज (बुधबार) राष्ट्रिय सभामा सार्वजनिक महत्वका विषयमा

पहिचानवादीसँग वार्ताको तयारीमा कोशी सरकारः मन्त्री मेन्याङ्बोको संयोजकत्वमा बनाईयो तीन सदस्यीय समिति

काठमाडौं, २४ जेठ । कोशी प्रदेश सरकारले पहिचानवादीहरुसँग वार्ताकाले लागि तीन सदस्यीय समिति बनाएको छ । कोशी प्रदेश नामाङ्कनको विरोधमा त्यहाँका पहिचानवादी शक्तिहरु विगत दुई महिनादेखि आन्दोलनमा छन् । प्रदेश

नागरिकता विधेयक प्रमाणीकरण नगरेर पूर्वराष्ट्रपति भण्डारीले संविधान र संसद्को अपमान गरेको प्रधानमन्त्री प्रचण्डको आरोप

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान र संसद्को अपमान गरको आरोप लगाएका छन् । आज (बु्धबार) राष्ट्रिय सभामा सार्वजनिक

मैले जमिन सट्टापट्टाको कुरा गरेकै होइनः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले भारत भ्रमणको क्रममा जमिन सट्टापट्टाको कुरा नगरेको दाबी गरेका छन् । आज (बुधबार) राष्ट्रिय सभामा सार्वजनिक महत्वका विषयमा जवाफ दिँदै