Logo

रिपोर्टर्स नेपाल

प्रेम सुवालको रविलक्षित अभिव्यक्तिः ‘सामन्ती विचार भएका नेता जति नयाँ भएपनि पुरानै’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ वैशाख । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पुँजीवादी र सामन्ती विचार भएका पार्टी र नेता जति नयाँ र युवा भएपनि पुरानै

विस्तृत पढ्नुहोस
बारामा कुशवाहासँग यादवको फराकिलो मतान्तर

काठमाडौं, १२ वैशाख । बारा– २ मा उपनिर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो अपडेट अनुसार बारा–२ मा सबैभन्दा अगाडि जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादव रहेका छन्

संसद्मा कांग्रेस संसद्को प्रश्न– ‘हामीले पनि बाँदर निर्यात गरे कसो होला ?’

काठमाडौं, १२ वैशाख । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङले बाँदरले किसानहरुको बाली नोक्सान गराएको प्रति संसद्को ध्यानाकार्षण गराएका छन् । उनले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै

काठमाडौं महानगरले गर्यो ‘सामुदायिक विद्यालयमा छोटो अवधिको सीपमूलक तालिम’ को थालनी

काठमाडौं, १२ वैशाख । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयको माध्यमिक तह (कक्षा ९ देखि १२) सम्म ‘छोटो अवधिको सीपमूलक तालिम कार्यक्रम’ थालनी गरेको छ ।  शैक्षिक सत्र २०८० देखि थालनी गरिएको

गण्डकीमा सरकार गठनका लागि आह्वान

काठमाडौं, १२ वैशाख । गण्डकी प्रदेश सरकार गठबनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम तीन दिनभित्र बहुमतको सरकार गठनका

रविले पाए निर्वाचित भएको प्रमाणपत्र (भिडियोसहित)

काठमाडौं, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले निर्वाचित भएको प्रमाणपत्र पाएका छन् । उनलाई निर्वाचन कार्यालले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको हो । उनले

स्वर्णिम र रवि निर्वाचित भएपछि मिश्रको प्रतिक्रिया–‘८ वर्षपछि देशमा ठूलो राजनीतिक भूकम्प गयो’

काठमाडौं, १२ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले देशमा भौगोलिक भूकम्प गएको १२ वर्षपछि ठूलो राजनीतिक भूकम्प गएको टिप्पणी गरेका छन् । साथै, यसको पराकम्पनसमेत गइरहने उनको

प्रतिनिधि सभा बैठक सुरु {LIVE}

काठमाडौं, १२ वैशाख। प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आज (मंगलबार) नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजेदेखि बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मन्त्री किराँती भन्छन्– ‘गाईभैंसीको भन्दा हवाईजहाजको गोठालो गर्न धेरै कठिन रहेछ’

काठमाडौं, १२ वैशाख । संस्कृति, पर्यर्टयन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीेले जहाजमा चरा ठोकिएको कुरामा कुनै सत्यता नरहेको बताएका छन् । हिजो राति करिब नौ बजे दुवई उडेको फ्लाई

रविलाई बधाई दिँदै जितनारायणले भने– ‘तपाईँ अब आम जनताको नेता’

काठमाडौं, १२ वैशाख । नेपाली कांग्रेसबाट चितवन–२ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका जितनारायण श्रेष्ठले रवि लामिछानेलाई बधाई दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको जित सुनिश्चित् भइसकेको

बारा–२ मा रोकियो मतगणना

काठमाडौं, १२ वैशाख । बारा–२ मा मतगणना रोकिएको छ । मतपेटिका राखेको कोठाको साँचो जनमत पार्टीका प्रतिनिधिले लिएर मतगणनास्थलबाट बाहिरिएपछि मतगणना रोकिएको हो । बारा– २ मा उपेन्द्र यादव अग्रस्थानमा

बारा–२ मा उपेन्द्र यादवको अग्रता कायमै

काठमाडौं, १२ वैशाख । बारा–२ मा जनता समाजवादीका उम्मेदवार उपेन्द्र यादवले आफ्नो अग्रता कायमै राखेका छन् । उनले १३ हजार आठ सय चार मत पाएका छन् । उनका प्रतिद्वन्द्वी जनतम