Logo

रिपोर्टर्स नेपाल

‘रवि लामिछानेलाई पैसाले किन्न पाइँदैन’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई कसैले पैसाले प्रभावित पार्न नसक्ने बताएका छन् । चुनावी सभालाई सम्बोधन गर्दै

विस्तृत पढ्नुहोस
नेकपा (एस) छाड्नेको लहर, विभाजनको औचित्य पुष्टि नहुँदै माधव नेपाल संकटमा

काठमाडौं,२८ चैत । नेकपा (एकीकृत समाजवादी) का रसुवा जिल्ला अध्यक्ष विष्णु देवकोटा पार्टी परित्याग गरी नेकपा (एमाले) मा फर्किएका छन् । उनीमात्रै होइन, पछिल्लो समय नेकपा (एस) का नेता-कार्यकर्ता धमाधम

युवा नेपाल समितिद्वारा आयोजित सात दिने योगा अभ्यास कार्यक्रम सम्पन्न (फोटोफिचर)

काठमाडौं, २८ चैत्र । युवा नेपाल समितिद्वारा आयोजित सात दिने योगा अभ्यास कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको मन्डिखाटारस्थित गत चैत्र २२ गतेदेखि सञ्चालन गरिएको योगा अभ्यास कार्यक्रम आज सम्पन्न

कसरी काम गर्नुपर्छ भन्ने कुराको छनक रास्वपाका सांसदले देखाइरहेका छन्– स्वर्णिम वाग्ले

काठमाडौं, २८ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. स्वर्णिम वाग्लेले नेपालको राजनीति दुषित बनेको बताएका छन् । तनहुँको चुनावी सभालाई सम्बोधन गर्दै वाग्लेल दुषित राजनीतिलाई संल्याउन र

कांग्रेसलाई मजबुद बनाउन शिक्षक सङ्घको भूमिका महत्वपूर्ण छः सभापति देउवा

काठमाडौं, २८ चैत्र । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई मजबुद बनाउन शिक्षक सङ्घको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल शिक्षक सङ्घको ९औं सङ्घीय महाधिवेशनको आज काठमाडौँमा

माओवादी संसदीय दलको बैठक जारी

काठमाडौं,२८ चैत । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी रहेको छ । बैठक दिउँसो १ बजेदेखि बसिरहेको हो । निर्वाचन सकिएको ५ महिना भईसक्दापनि माओवादीले संसदीय दलको उपनेता

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष एमालेमा प्रवेश

काठमाडौं, २८ चैत्र । नेकपा (एकीकृत समाजवादी) का रसुवा जिल्ला अध्यक्ष नेकपा (एमाले) मा प्रवेश गरेका छन् । रसुवाका पुराना वामपन्थी नेता मानिने विष्णु देवकोटा पार्टी परित्याग गरी एमालेमा प्रवेश

नेपाललाई हिन्दु राज्य घोषणा गर्नुपर्ने विश्व भूमि शिवशक्ति नेपालको माग

काठमाडौं, २८ चैत्र । विश्व भूमि शिवशक्ति सनातन अभियान नेपाललले नेपाललाई हिन्दु राज्य घोषणा गर्न माग गरेको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालका पत्रकार सम्मेलन गरी अभियानले नेपाललाई सनातन

उपेन्द्र यादव चुनाव जित्नेमा विश्वस्त हुनुहुन्छ– पूर्ण बस्नेत

काठमाडौं, २८ चैत्र । बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका उपेन्द्र यादव चुनावी घरदैलोमा व्यस्त रहेका छन् । उपेन्द्र यादवलाई जिताउन उक्त निर्वाचन

प्रधानमन्त्री प्रचण्डसहित तीन दलका शीर्ष नेताहरुको बैठक जारी

काठमाडौं, २८ चैत्र । बालुवाटारस्थित सभामुख निवासमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी

सरकार र मिटरब्याज पीडितको दोस्रो टोलीबीच आजपनि वार्ता

काठमाडौं, २८ चैत्र । सरकारका प्रतिनिधि र मिटरब्याज पीडितबीच आजपनि वार्ता हुने भएको छ । वार्ताका लागि आज (मंगलबार) साढे ११ बजे बोलाइएको छ । सरकार र पीडित समूहबीच निरन्तर

‘प्रचण्ड पछिको प्रधानमन्त्री माधव नेपाल’ (भिडियोसहित)

काठमाडौं, २८ चैत्र । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले अहिलेको १० दलीय गठबन्धन सरकार पाँच वर्षसम्मै टिक्ने दाबी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता