Logo

रिपोर्टर्स नेपाल

एकताको पूर्वसन्ध्यामा तीन कम्युनिष्ट पार्टी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ चैत्र । नेकपा (क्रान्तिकरी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल)बीच एकता हुने भएको छ । भोलि (२४) गते इच्छुक प्रतिस्ठान घट्टेकुलोमा मोहन वैद्य

विस्तृत पढ्नुहोस
‘धर्म संस्कृतिको संवर्द्धन र प्रवर्द्धन गर्नुपर्छ’– मन्त्री किराँती

काठमाडौं, २३ चैत्र । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले धर्म संस्कृतिको संवर्द्धन र प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।शङ्खरापुर नगरपालिका–३ स्थित जहरसिंपौवामा बन्न लागेको विश्वशान्ति झ्याङछुप छ्योर्तेनको आज

प्रतिनिधि सभाको अर्को बैठक चैत्र २४ गते

काठमाडौं, २३ चैत्र । प्रतिनिधि सभाको अर्को बैठक चैत्र २४ गते (भोलि) बस्ने भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा दुई महत्वपूर्ण विधेयक टेबुल भएको थियो । प्रतिनिधिसभाका सचिव

प्रतिनिधि सभामा दुई विधेयक टेबुल

काठमाडौं, २३ चैत्र । प्रतिनिधि सभाको आजको बैठकमा दुई महत्वपूर्ण विधेयक टेबुल भएको छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७८’

सभामुख घिमिरेले महाअभियोग सामना गर्नुपर्ने ओलीको संकेत

काठमाडौं, २३ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सभामुख देवराज घिमिरेविरुद्ध सत्ता गठबन्धनका दलहरुले महाअभियोग ल्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । आज (बिहिबार) एमाले निकट

लोकसेवा आयोगको ६३औं वार्षिक प्रतिवेदन संसद्मा पेश

काठमाडौं, २३ चैत्र । लोकसेवा आयोगको ६३औं वार्षिक प्रतिवेदन २०७८/०८९ संसद्मा पेश भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट नेपाल सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले प्रतिवेदन संसद्मा

प्रधानमन्त्रीलाई रोल्पाली सांसदको प्रश्न– ‘१० वर्षे सशस्त्र द्वन्द्वबाट रोल्पालीले के पाए ?’

काठमाडौं, २३ चैत्र । नेकपा (एमाले) की सांसद इश्वरी घर्तीले १० वर्षे सशस्त्र द्वन्द्वबाट रोल्पालीले के पाए ? भनी प्रधानमन्त्रीलाई प्रश्न गरेकी छन् । अहिले रोल्पा अशिक्षा र गरिबीको हब

अर्थतन्त्र दिनदिनै ओरालो लाग्दा सरकारको ध्यान जाननसक्नु दुर्भाग्य– विरेन्द्र महतो

काठमाडौं, २३ चैत्र । जनता समाजवादी पार्टीका सांसद विरेन्द्र प्रसाद महतोले अर्थतन्त्र दिनदिनै ओरालो लाग्दा पनि सरकारको ध्यान जाननसक्नु दुर्भाग्य भएको बताएका छन् । आज (बिहिबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन

वैदेशिक रोजगारमा गएका नेपालीका समस्याबारे राप्रपा सांसद सिंहले गराए संसद्को ध्यानाकार्षण

काठमाडौं, २३ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले सरकारले अयोग्य लडाकुलाई प्रदान गर्न भनिएको रकमलाई लिएर आपत्ति जनाएका छन् । आज (बिहिबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक जारी

काठमाडौं, २३ चैत्र । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सिंहदरबारमा बैठक बसिरहेको हो । फोटो: प्रदीपराज वन्त

संसद्मा रघुजीको प्रश्न– सय दिनमा मन्त्रिपरिषद् बनाउन नसक्नेले फूर्ति गरेर हुन्छ ?

काठमाडौं, २३ चैत्र । नेकपा (एमाले) का सांसद रघुजी पन्तले सरकारका सय दिन उपलब्धीहीन भएको टिप्पणी गरेका छन् । आज (बिहिबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले सय दिनमा

‘विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन’– ज्ञानेन्द्र शाही

काठमाडौं, २३ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले विदेशको ऋण ल्याएर प्रदेश पाल्न नसकिने बताएका छन् । आज (बिहिबार) को जारी प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद शाहीले