Logo

रिपोर्टर्स नेपाल

सरकारले दर्ता गरेको सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयकमा के छ ? (पूर्णपाठसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ फागुन । सरकारले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता गराएको छ

विस्तृत पढ्नुहोस
राष्ट्रपति निर्वाचन– सकियो मतदान

काठमाडौं, २५ फागुन । राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतदान सकिएको छ । मतदान सकिएसँगै आज नै मतगणना हुने छ । निर्वाचित उम्मेदवारलाई आज नै प्रमाणपत्र दिइने निर्वाचन आयोगले जनाएको

राष्ट्रपतिका उम्मेदवार पौडेलको प्रतिक्रिया– ‘लगभग राष्ट्रिय सहमतिमा पुगियो’

काठमाडौं, २५ फागुन । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले आफूहरु लगभग राष्ट्रिय सहमतिमा पुगेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीलेसमेत पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेपछि उनले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै

उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउँदै जसपा, रामसहाय प्रसाद यादवको सम्भावना उच्च

काठमाडौं, २५ फागुन । जनता समाजवादी पार्टी (जसपा) ले उपराष्ट्रपति निर्वाचनको उम्मेदवार चयनका लागि कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक आज दिउँसो तीन बजेको लागि बोलाईएको जसपा प्रचार विभाग

कांग्रेससँग मिलेर सरकार चलाउने ओलीको संकेत

काठमाडौं, २५ फागुन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँग मिलेर नयाँ सत्ता समीकरण बनाउने संकेत गरेका छन् । राष्ट्रपति निर्वाचनमा सहभागी हुनेक्रममा संसद् भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी

स्ववियु निर्वाचन आचारसंहिताः रङरोगन र पोस्टर टाँस्न नपाइने

काठमाडौं, २५ फागुन । त्रिभुवन विश्वविद्यालय (त्रिवी) ले आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा प्रचारप्रसार गर्नका लागि रङरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरी

राष्ट्रपति भण्डारीको प्रशंसा गर्दै ओलीले भने- ‘अंक दिनपरे सय दिन्छु’

काठमाडौं, २५ फागुन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह गरेको बताएका छन् । आज (बिहीबार) नयाँ बानेश्वरको सांसद भवनमा राष्ट्रपति चयनका

राष्ट्रपति निर्वाचन– छ सय ९४ मत खस्यो

काठमाडौं, २५ फागुन । राष्ट्रपति निर्वाचनका लागि जारी मतदानअन्तर्गत दिउँसो १ बजेसम्म छ सय ९४ मतदान भएको छ । निर्वाचनमा सङ्घीय संसद्का सदस्यतर्फ दुई सय ८५ र प्रदेशसभातर्फका चार सय

ब्याजदर घटाउँदै बैंकहरु

काठमाडौं, २५ फागुन । वाणिज्य बैंकहरुले आगामी चैतमा ब्याजदरमा सामान्य परिवर्तन गर्दै घटाउने भएका छन् । आज बसेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स सङ्घको बैठकले आगामी

राष्ट्रपति निर्वाचन– ओलीले गरे मतदान

काठमाडौं, २५ फागुन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनअन्तर्गत मतदान गरेका छन् ।ओलीले नयाँ बानेश्वरस्थित् संसद् भवनमा रहेको मतदान केन्द्रमा पुगेर राष्ट्रपति चयनका लागि मतदान गरेका हु्न्

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने रास्वपाको निर्णय

काठमाडौं, २५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने भएको छ । रास्वपाबाट संघीय संसद् १९ जना मतदाता रहेका

राष्ट्रपति निर्वाचन– कांग्रेस सभापति देउवाले गरे मतदान

काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति चयनका लागि मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा राखिएको सङ्घीय सांसद मतदान केन्द्रमा उनले मतदान गरेका