Logo

रिपोर्टर्स नेपाल

अगस्त्यमा जोडिए नाजिर र मलिका

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ माघ । दुई च्याप्टरमा निर्माण हुन लागेको फिल्म ‘द अनब्रेकेबलः अगस्त्य’मा थप दुईजना कलाकार अनुबन्ध भएका छन् । फिल्मको मुख्य भूमिकामा निर्माण टिमले

विस्तृत पढ्नुहोस
मधेश प्रदेश सरकारले पायो पूर्णता

काठमाडौं, २४ माघ । मधेश प्रदेश सरकारले पूर्णता पाएको छ । नेकपा (माओवादी केन्द्र) सरकारमा सहभागी भएसँगै मधेश प्रदेश सरकारले पूर्णता पाएको हो । माओवादीबाट सुनिता यादवले उद्योग, पर्यटन तथा

प्रमुख प्रतिपक्षी दलमा नेमकिपाको दाबी

काठमाडौं, २४ माघ । नेपाल मजदुर किसान पार्टीले बागमती प्रदेश सभाको प्रमुख प्रतिपक्षी दलको दाबी गरेको छ । नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोर्साइले आज प्रमुख प्रतिपक्षी दलको

सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने

काठमाडौं, २४ माघ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने भएको छ । राजबन्दी रिहाइको माग पुरा नहुँदासम्म कसैलाई पनि विश्वासको मत नदिने निर्णय भएको बताइएको छ

प्रहरी विटमा बालेनको डोजर

काठमाडौं, २४ माघ । काठमाडौं महानगरपालिकाले मैतीदेवीमा रहेको नेपाल प्रहरीको विटमा डोजर चलाएको छ । मैतीदेवी चोकमा फुटपाथ र सडक मिचेर निर्माण भएको विट नेपाल प्रहरीको समन्वयमा भत्काइएको महानगरपालिकाले जनाएको

हामी राष्ट्रपतिमा एमालेले कांग्रेसको उम्मेदवारलाई समर्थन गरोस् भन्ने चाहन्छौं– जीवन परियार

काठमाडौँ, २४ माघ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारालाई कुनै हालतमा समर्थन गर्न नसकिने बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं, २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटवार्तामा सरकारका

राष्ट्रिय सहमति मुलुकको आवश्यकता हो, खुल्ला संवाद गरौं– शक्ति बस्नेत (भिडियोसहित)

काठमाडौं, २४ माघ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेतले राष्ट्रिय सहमति मुलूकको आवश्यकता भएको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि

काठमाडौंमा बढ्यो बर्डफ्लूको जोखिम

काठमाडौं, २३ माघ । काठमाडौं उपत्यकाका कुखुरा फार्महरुमा बर्डफ्लू संक्रमण पुष्टि भएको छ । ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकामा पालिएका कुखुरामा बर्डफ्लू संक्रमण पुष्टि भएको बताइएको

मधेश प्रदेश सरकारमा सहभागी हुँदै माओवादी

काठमाडौं, २३ माघ । नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश सरकारमा सहभागी हुने भएको छ । मन्त्रालय भागबण्डामा कुरा नमिल्दा मधेशमा माओवादी सरकारमा सहभागी भएको थिएन । माधेशमा माओवादी एक मन्त्री

रास्वपाका मन्त्रीको राजीनामा स्विकृत, प्रधानमन्त्री प्रचण्डसँग पाँच मन्त्रालय

काठमाडौं, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले बुझाएको राजीनामा स्विकृत भएको छ । रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको थियो । पार्टीले फिर्ता बोलाएसँगै

राष्ट्रिय सहमतिको प्रयास–प्रधानमन्त्री प्रचण्ड, ओली र देउवाबीच भेटवार्ता

काठमाडौं, २३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । उनीहरुबीच प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।