Logo

रिपोर्टर्स नेपाल

प्रतिनिधि सभाको बैठक जारी {LIVE}

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० माघ । प्रतिनिधि सभाको बैठक सुरु भएको छ। बैठक अहिले १ बजदेखि नयाँ बानेश्वरस्थित संसद भवनमा बसिरहेको छ।प्रतिनिधि सभाको बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा

विस्तृत पढ्नुहोस
राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने

काठमाडौं, १० माघ । संघीय संसद्अन्तर्गतका दुवै सदनको बैठक बस्दै छ । राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय सभाको बैठकमा संघीयता

आईओएमका विद्यार्थी र प्रहरीबीच झडप

काठमाडौं, १० माघ । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का विद्यार्थी र प्रहरीबीच झडप भएको छ । चिकित्सा शिक्षा संघर्ष अभियान र होस्टल सुधार समूहले आईओएमको विकृतिविरूद्ध आन्दोलन गर्दै

चन्द्र भण्डारीको दाबी–‘अब सिंगो कांग्रेसको नेतृत्व शेखर कोइरालाले गर्नुहुन्छ’ (भिडियोसहित)

काठमाडौं, १० माघ । नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले अब सिंगो कांग्रेसको नेतृत्व डा. शेखर कोइरालाले गर्ने बताएका छन् । हिजो (सोमबार) जनता टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार

देश बनाउने हुटहुटी त सबैमा छ, त्यसका लागि काम गर्नुपर्‍यो नि !- सुदन किराँती (भिडियोसहित)

काठमाडौं, १० माघ । संस्कृतिक, पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किराँतीले पोखरा विमान दुर्घटनाको छानविनमा सहयोग गर्न मन्त्रालय लागि परेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न

खर्च कटौतीको अभियानमा अर्थमन्त्री पौडेल, थप बजेट नमाग्न सचिवहरुलाई निर्देशन

काठमाडौं, ९ माघ । अर्थमन्त्री विष्णु पौडेलले विनियोजित बजेटभन्दा थप बजेट नमाग्न सचिवहरुलाई निर्देशन दिएका छन् । आज (सोमबार) सम्बन्धित मन्त्रालयका सचिवहरुलाई बोलाएर उनले यस्तो निर्देशन दिएका हुन् । आफू

मन्त्रालयको संख्या १२ बाट घटाएर ७ बनाउने गण्डकी प्रदेश सरकारको निर्णय

काठमाडौं, ९ माघ । गण्डकी प्रदेश सरकारले मन्त्रालय घटाउने निर्णय गरेको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले १२ वटा मन्त्रालयबाट घटाएर मन्त्रालयको संख्या ७ वटामा झारेको हो । गण्डकीमा

कोलम्बियाको विद्रोही समूहद्वारा शान्तिवार्ताको स्वागत

कोलम्बिया सरकार र त्यहाँका विद्रोही समूहबीच आगामी महिना हुने भनिएको शान्ति वार्ताको विद्रोही समूहले स्वागत गरेका छन् ।कोलम्बियाको सरकारले यहाँका विद्रोहीहरुसँग शान्तिवार्ता हुने जानकारी शनिबार गराएको थियो । यहाँका विद्रोही

निगमका कर्मचारीप्रति मन्त्री किराँतीको आक्रोश– ‘खान त खानु, घिच्न त भएन नि !’

काठमाडौं, ९ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले तोकिएकै समयमा जहाज उडाउन नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका छन् । सोमबार वायुसेवा निगमको कार्यालय निरीक्षणका क्रममा मन्त्री किराँतीले

प्रधानमन्त्री प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

काठमाडौं, ९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका छन् । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले गजुरेललाई राजनीतिक सल्लाहकारमा नियुक्त गरेका हुन्

योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

काठमाडौं, ९ माघ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । उनले आजै पद तथा गोपनीयताको

भोजपुरको अरुण गाउँपालिकाले कार्यालय भवन बन्ने पैसा भाडा तिरेरै सक्यो

काठमाडौं, ९ माघ । भोजपुरको अरुण गाउँपालिकाले कार्यालय भवन बन्न सक्ने पैसा भाडा तिरेरै सकेको रहस्य खुलेको छ ।  गाउँपालिकाले मासिक १ लाख ६५ हजार रुपैयाँमा कार्यालय भवन भाडामा लिएर